समाचार

गर्भवती र सुत्केरीलाई पोषण भत्ता

 कार्तिक ११, २०८०

दमौली, ११ कात्तिक : सरकारी स्वास्थ्य संस्थामा गर्भ जाँच गराउन र सुत्केरी सेवा लिने काममा आकर्षित गर्न तनहुँका स्थानीय तहले गर्भवती र सुत्केरीलाई पोषण भत्ता उपलब्ध गराउन थालेका छन् ।…

ढुसीको प्रकोपले कागतीका बोट मर्न थाले, किसान चिन्तित

 कार्तिक ११, २०८०

ढोरपाटन (बागलुङ), ११ कात्तिक : फल लागेको कागतीका बोट मर्न थालेपछि बागलुङका किसान चिन्तित भएका छन् । ढुसीको प्रकोप देखिएपछि पछिल्लो दुई महिनायता कागतीका बोट मर्न थालेका हुन् । सयौँ…

कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरी मनाइँदै

 कार्तिक १०, २०८०

काठमाडौँ, ११ कात्तिक : नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल…

मुगु घटना अनुसन्धानका लागि प्रहरीको विशेष टोली परिचालन

 कार्तिक १०, २०८०

मुगु, १० कात्तिक : सामूहिक हत्याको आशङ्का गरिएको घटनाबारे अनुसन्धान गर्न कर्णाली प्रदेश प्रहरीको विशेष टोली आज बेलुका घटनास्थल छायानाथ रारा नगरपालिका–६ स्थित मन्दु गाउँतर्फ प्रस्थान गरेको छ । कर्णाली…

कृषिको आधुनिकीकरणबाट उत्पादन वृद्धि गर्नुपर्छ : नेपाल

 कार्तिक १०, २०८०

काठमाडौँ, १० कात्तिक : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनतालाई गरिबीबाट मुक्त बनाउन कृषि क्षेत्रलाई औद्योगिकीकरण गर्न लगानी बढाउनुपर्ने बताउनुभएको छ । अखिल नेपाल किसान महासङ्घद्वारा…

कानुन तर्जुमाका लागि सुझाव पेस गर्न समिति गठन

 कार्तिक १०, २०८०

काठमाडौँ, १० कात्तिक : सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कानुन तर्जुमा गर्दा आधार लिने गरी मापदण्ड, कार्यविधि वा निर्देशिका बनाउने सम्बन्धमा सुझाव दिन समिति गठन गरेको छ । मन्त्रालयका सहसचिव…

परराष्ट्रमन्त्री साउद अमेरिका जानुहुने

 कार्तिक १०, २०८०

काठमाडौँ, १० कात्तिक : परराष्ट्रमन्त्री नारायणप्रकाश साउद संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणका लागि यही कात्तिक १२ गते त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । भ्रमणका क्रममा उहाँले कात्तिक १३ गते वाशिङ्टन डिसीमा…

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता

 कार्तिक १०, २०८०

काठमाडौँ, १० कात्तिक : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा संयुक्त राष्ट्रसङ्घका महासचिव तथा कतारका राजाको…

अखिल बलिपूर्ति आज, नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्ने क्रम जारी

 कार्तिक १०, २०८०

काठमाडौँ, १० कात्तिक : विजयादशमीपछिको चौथो दिन आज पनि नवदुर्गाको प्रसाद स्वरुप टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जानेको लर्को देखिन्छ । नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन…

राष्ट्रसङ्घ महासचिव गुटेरेस कात्तिक १२ गते नेपाल आउने

 कार्तिक १०, २०८०

काठमाडौँ, १० कात्तिक : संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले यही कात्तिक १२ देखि १५ गते (अक्टोबर २९ देखि १ नोभेम्बर) सम्म नेपालको औपचारिक भ्रमण गर्दै हुनुहुन्छ । प्रधानमन्त्री पुष्पकमल दाहाल…