समाचार
गाजामा सर्वसाधारणको मृत्युको एससिओद्वारा ‘कडा निन्दा’
थ्यानचिन, चीन, १६ भदौ : चीन, भारत, रुस र इरानसहितका साङ्घाई कोअपरेसन अर्गनाइजेसन (एससिओ) सदस्य राष्ट्रले गाजामा नागरिक हताहत र मानवीय विपत्ति निम्त्याउने कार्यको सोमबार कडा निन्दा गरेको छ ।…
सप्तकोशीमा जलसतह बढ्दै गएपछि कोशी ब्यारेजका ३४ ढोका खोलिए
धरान (सुनसरी), १६ भदौ : सप्तकोशी नदीमा जलसतह बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता योगराज खतिवडाका अनुसार आज दिउँसो ४ः०० बजे गरिएको जल सतह मापनमा कोशी ब्यारेजमा…
गुरुङ संस्कृतिमा ‘रिमै’
काठमाडौँ, १६ भदौ : नेपाली चलचित्र ‘रिमै’मा गुरुङ समुदायको कला र संस्कृति हेर्न पाइने भएको छ । आज यहाँ आयोजित पत्रकार भेटघाटमा अभिनेता दयाहाङ राईले गुरुङ संस्कृति बुझ्ने महत्त्वपूर्ण दस्तावेज…
‘सूचना प्रविधिबाट अधिकतम् लाभ लिन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक’
ललितपुर १६ भदौ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सूचना प्रविधिबाट अधिकतम् लाभ लिन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक रहेको बताउनुभएको छ । त्यसका लागि नेपाल टेलिकमलाई फाइभजी नेटवर्कको…
मुलुकको समृद्धिका लागि कला, साहित्य संस्कृतिको विकास अपरिहार्य : राष्ट्रपति
काठमाडौँ, १६ भदौ : राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि कला, साहित्य, सङ्गीत र संस्कृति अर्थात् प्राज्ञिक क्षेत्रको विकास पनि उत्तिकै अपरिहार्य रहेको बताउनुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित…
कर्मचारीको अवकाश उमेरबारे विवाद कायमै
काठमाडौँ, १६ भदौ : सङ्घीय निजामती सेवा विधेयकमा प्रस्ताव गरिएको अनिवार्य अवकाश उमेर हदबारे राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज पनि निष्कर्षमा पुग्न सकेन । आजको बैठकमा सङ्घीय मामिला तथा…
लिपुलेकसम्बन्धी सहमतिबारे त्रिपक्षीय संवाद आवश्यक : परराष्ट्रविद्
काठमाडौँ, १६ भदौ : परराष्ट्र र सीमासम्बन्धी विषयका जानकारहरुले नेपाली भूमि लिपुलेकका विषयमा भारत र चीनबीच भएको सहमतिबारे त्रिपक्षीय संवाद आवश्यक रहेकामा जोड दिएका छन् । प्रेस चौतारी नेपालले आज…
समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
काठमाडौँ, १६ भदौ : राष्ट्रियसभाका सांसदहरुले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले सडक निर्माण, किसानका लागि मल र सिँचाइको व्यवस्थालगायत समसामयिक विषयमा…
अगस्तमा ८८ हजारभन्दा बढी पर्यटक भित्रिए
काठमाडौँ, १६ भदौ : सन् २०२५ को अगष्टमा ८८ हजार ६८० पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत वर्षको तुलनामा यस वर्षको अगस्तमा २२…
लुम्बिनी र गण्डकी प्रदेशबीच साझा विकासका लागि नौबुँदे निर्णय
लुम्बिनी, १६ भदौ : लुम्बिनी र गण्डकी प्रदेशबीच सहयोग र सहकार्यका आधारमा विकासनिर्माणसँग सम्बन्धित साझा कार्यक्रमलाई अझ प्रभावकारी र उपलब्धिमूलक बनाउने उद्देश्यका साथ नौबुँदे निर्णय भएको छ । स्याङ्जाको गल्याङमा…
लोकप्रिय
परराष्ट्रमन्त्री खनाल बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी
१८ घण्टा अगाडि
हिल्सा हुँदै कैलाश मानसरोवरको दर्शन गर्नेको सङ्ख्या बढ्दै
१८ घण्टा अगाडि
‘टालेको सर्ट अमेरिकी डलरमा किनेर लगाए, यो स्टाइल हो’
१६ घण्टा अगाडि
यु–१९ राष्ट्रिय महिला क्रिकेट : मधेश र सुदूरपश्चिम फाइनलमा
१६ घण्टा अगाडि






