समाचार
महासचिव गुटेरेसको प्रतिक्षामा पर्यटकीय नगरी पोखरा
गण्डकी, १३ कात्तिक : आज बिहानैदेखि पर्यटकीय नगरी पोखराको मौसम खुलेको छ । चाँदीजस्तै टलक्क टल्किएका माछापुच्छसहितका हिमालका कारण मनमोहक बनेको छ पोखरा । पर्यटकीय याम भएका कारण यतिखेर स्वदेशी…
बेथितिविरुद्ध मोर्चा बनाए लड्नुपर्छ : नेत्री पौड्याल
काठमाडौँ, १३ कात्तिक : नेपाली कांग्रेसकी नेत्री रमा कोइराला पौड्याल सबै राजनीतिक शक्ति मुलुकका शत्रु गरिबी, भ्रष्टाचार र बेरोजगारीविरुद्धको अभियानमा पनि एकाकार हुन आवश्यक रहेको बताउनुहुन्छ । ‘सांसदसँग रासस संवाद’…
संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेस सगरमाथा क्षेत्र जानुहुँदै
काठमाडौँ, १३ कात्तिक : नेपालको औपचारिक भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस आज सगरमाथा क्षेत्रको अवलोकन भ्रमण गर्दै दिउँसो पोखरा जानुहुने भएको छ । मौसम अनुकूलताअनुसार उहाँ आज बिहान…
लालुपाते बहुउद्देश्यीय सहकारीका उपाध्यक्षसहित पाँचजना पक्राउ
खोटाङ, १३ कात्तिक : बचतकर्ताको रकम घोटला प्रकरणमा लालुपाते बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड खोटाङको सञ्चालक समितिका उपाध्यक्ष अर्जुन चौलागाईंसहित थप पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाका चार हजार पाँच…
पशुपालन र तरकारी बिक्रीबाट मनग्य आम्दानी
गल्याङ, १३ कात्तिक : स्याङ्जाको फेदीखोला गाउँपालिका–३, भाटखोलाका २८ वर्षीय अनिल पौडेल साथीसङ्गीको लहलहैमा लागेर १८ वर्षको उमेरमै विदेश पस्नुभयो । पढाइमा अब्बल मानिनुभएका उहाँको १२ कक्षा उत्तीर्णपछि औपचारक शिक्षा…
बन्धकलाई अविलम्ब रिहा गर्न महासचिवको आह्वान
काठमाडौँ, १२ कात्तिक : संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले गाजामा बन्धक बनाइएका सबैलाई निःसर्त तत्काल रिहा गर्न आह्वान गर्नुभएको छ । नेपालको औपचारिक भ्रमणमा रहनुभएका उक्त विश्व संस्थाका महासचिव गुटेरेसले…
बैतडीमा पिपिएल क्रिकेट सुुरु
बैतडी, १२ कात्तिक : बैतडीको पाटनमा आजदेखि तेस्रो संस्करणको पाटन प्रिमियर लिग (पिपिएल) सुरू भएको छ । पाटन–६ स्थित कृष्ण माविको खेल मैदानमा प्रतियोगिताको औपचारिक उद्घाटनसहित दुई खेल सम्पन्न भएका…
महसुल नतिर्ने ग्राहकको लाइन काट्ने अभियान शुरु गर्दै विद्युत् प्राधिकरण
जानकी (बाँके), १२ कात्तिक : नेपाल विद्युत प्राधिकरणको नेपालगन्ज र कोहलपुर वितरण केन्द्रले विगत लामो समयदेखि विद्युत् महशुल भुक्तान गर्न अटेरी गर्ने ग्राहकको लाइन काट्ने भएको छ । आजदेखि सर्वसाधारणका…
महासचिव गुटेरेसद्वारा पाटन दरबार क्षेत्रको अवलोकन
काठमाडौँ, १२ कात्तिक : नेपालको औपचारिक भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले ऐतिहासिक एवं पुरातात्त्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको अवलोकन गर्नुभएको छ । महासचिव गुटेरेसलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु…
राष्ट्रसङ्घीय शान्ति ‘मिसन’को नेतृत्व नेपालले पाउनुपर्छ : राष्ट्रपति
काठमाडौँ, १२ कात्तिक : राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आज राष्ट्रपति कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निमन्त्रणामा चारदिने औपचारिक भ्रमणका क्रममा आज…
लोकप्रिय
नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो
भदौ १८, २०८३
मलेसियामाथि नेपालको जित
भदौ १८, २०८३
भोटेकोशी बाढी : चार हजार २१६ अझै सम्पर्कविहीन
भदौ १८, २०८३






