समाचार

पशुपालन र तरकारी बिक्रीबाट मनग्य आम्दानी

 कार्तिक १३, २०८०

गल्याङ, १३ कात्तिक : स्याङ्जाको फेदीखोला गाउँपालिका–३, भाटखोलाका २८ वर्षीय अनिल पौडेल साथीसङ्गीको लहलहैमा लागेर १८ वर्षको उमेरमै विदेश पस्नुभयो । पढाइमा अब्बल मानिनुभएका उहाँको १२ कक्षा उत्तीर्णपछि औपचारक शिक्षा…

बन्धकलाई अविलम्ब रिहा गर्न महासचिवको आह्वान

 कार्तिक १२, २०८०

काठमाडौँ, १२ कात्तिक : संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले गाजामा बन्धक बनाइएका सबैलाई निःसर्त तत्काल रिहा गर्न आह्वान गर्नुभएको छ । नेपालको औपचारिक भ्रमणमा रहनुभएका उक्त विश्व संस्थाका महासचिव गुटेरेसले…

बैतडीमा पिपिएल क्रिकेट सुुरु

 कार्तिक १२, २०८०

बैतडी, १२ कात्तिक : बैतडीको पाटनमा आजदेखि तेस्रो संस्करणको पाटन प्रिमियर लिग (पिपिएल) सुरू भएको छ । पाटन–६ स्थित कृष्ण माविको खेल मैदानमा प्रतियोगिताको औपचारिक उद्घाटनसहित दुई खेल सम्पन्न भएका…

महसुल नतिर्ने ग्राहकको लाइन काट्ने अभियान शुरु गर्दै विद्युत् प्राधिकरण

 कार्तिक १२, २०८०

जानकी (बाँके), १२ कात्तिक : नेपाल विद्युत प्राधिकरणको नेपालगन्ज र कोहलपुर वितरण केन्द्रले विगत लामो समयदेखि विद्युत् महशुल भुक्तान गर्न अटेरी गर्ने ग्राहकको लाइन काट्ने भएको छ । आजदेखि सर्वसाधारणका…

महासचिव गुटेरेसद्वारा पाटन दरबार क्षेत्रको अवलोकन

 कार्तिक १२, २०८०

काठमाडौँ, १२ कात्तिक : नेपालको औपचारिक भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले ऐतिहासिक एवं पुरातात्त्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको अवलोकन गर्नुभएको छ । महासचिव गुटेरेसलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु…

राष्ट्रसङ्घीय शान्ति ‘मिसन’को नेतृत्व नेपालले पाउनुपर्छ : राष्ट्रपति

 कार्तिक १२, २०८०

काठमाडौँ, १२ कात्तिक : राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आज राष्ट्रपति कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निमन्त्रणामा चारदिने औपचारिक भ्रमणका क्रममा आज…

तीनजना नेपाली विद्यार्थीको शव पहिचान

 कार्तिक १२, २०८०

काठमाडौँ, १२ कात्तिक : दक्षिणी इजरायलको किबुचमा प्रशिक्षणमा रहेका बेला आतङ्कवादी समूह (हमास) को आक्रमण परी ज्यान गुमाएका तीनजना नेपाली विद्यार्थीको शव पहिचान भएको छ । तेलअबिबस्थित नेपाली राजदूतावासका अनुसार…

थाई एयरले पुनः थाल्यो काठमाडौँ–ब्याङ्कक उडान

 कार्तिक १२, २०८०

काठमाडौँ, १२ कात्तिक : थाइल्याण्डको राष्ट्रिय ध्वजावाहक थाई एयरवेज इन्टरनेसनलले आजदेखि काठमाडौँ–ब्याङ्कक उडान पुनः सुरु गरेको छ । कोभिड–१९ का कारण काठमाडौँको उडान बन्द गरेको कम्पनीले पुनः उडान सुरु गरेको…

‘विश्व शान्ति र दिगो विकास लक्ष्य प्राप्तिमा राष्ट्रसङ्घको भूमिका महत्वपूर्ण’

 कार्तिक १२, २०८०

काठमाडौँ, १२ कात्तिक : नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको सम्मानमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज यहाँ रात्रिभोजको आयोजना गर्नुभयो । त्यस अवसरमा प्रधानमन्त्री प्रचण्डले २०७२ सालमा संविधानसभाले…

राष्ट्रपति पौडेलसमक्ष महासचिव गुटेरेसको शिष्टाचार भेट

 कार्तिक १२, २०८०

काठमाडौं, १२ कात्तिक : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । आइतबार राष्ट्रपति भवन शीतल निवास पुगेर महासचिव गुटेरेसले राष्ट्रपति पौडेलसमक्ष शिष्टाचार भेट गर्नुभएको हो…