समाचार
विपिन जोशी हमासको नियन्त्रणमा : इजरायल
काठमाडौँ १६ कात्तिक — इजरायलको दक्षिण क्षेत्रस्थित किबुज अलिमिमबाट बेपत्ता पारिएका कञ्चनपुरका विपिन जोशी प्यालेस्टाइनी विद्रोही समूह हमासको नियन्त्रणमा रहेको इजरायलले पुष्टि गरेको छ । जोशी अक्टोबर ७ देखि बेपत्ता थिए ।…
त्रिविमा ४ वर्षमा ४ सय दिन तालाबन्दी
काठमाडौँ १६ कात्तिक — त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाको ४ वर्षे कार्यकालमा एक वर्षभन्दा बढी तालाबन्दी मात्रै भएको छ । पदावधिको १४ सय ६० दिनमध्ये ४ सय ७ दिन उपकुलपतिको कार्यकक्षमा…
सरकारी कार्यालय आजदेखि ४ बजेसम्म मात्रै खुल्ने
काठमाडौँ १६ कात्तिक — देशभरका सरकारी कार्यालय बिहीबारदेखि अपरान्ह ४ बजेसम्म मात्रै सञ्चालन हुनेछन् । सरकारले हिउँदका तीन महिना बिहान १० देखि अपराह्न ४ बजेसम्म मात्रै कार्यालय सञ्चालन हुने व्यवस्था…
डोटीमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो
डोटी, १६ कार्तिक - डोटीमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । १९ जना घाइते भएका छन् । हिजो बेलुका भीमदत्त राजमार्गअन्तर्गत पर्ने जोरायल गाउँपालिका–१ घोरडीमा सुदूरपश्चिम प्रदेशको ०१००२…
ओमानसँगकाे खेलमा नेपाल पाँच रनले पराजित
काठमाण्डाै १६ कार्तिक - आईसीसी टी–२० विश्व कप एसिया क्षेत्र छनोटकाे फाइनल खेलमा ओमानले नेपाललाई पाँच रनले हराएकाे छ । त्रिवि मैदान कीर्तिपुरमा भएकाे खेलमा ओमानले दिएकाे १ सय ४६ रनकाे…
अमेरिकी लगानीकर्तालाई नेपालमा लगानी गर्न मन्त्री साउदको अनुरोध
वासिङ्टन डिसी, १६ कात्तिक : परराष्ट्रमन्त्री एनपी साउदले नेपाल लगानीका लागि उत्कृष्ट स्थान भएकाले अमेरिकी लगानीकर्तालाई लगानीको अवसरमार्फत लाभ लिन आग्रह गर्नुभएको छ । मन्त्री साउदले नेपालमा गरिएको लगानीको मुनाफा…
काठमाण्डाै उपत्यकामा एक हप्तामा १२ हजार चालक कारबाहीमा
काठमाण्डाै, १६ कार्तिक - ट्राफिक नियम उल्लङ्घनविरुद्ध काठमाण्डाै उपत्यकामा कारबाही अभियान तीव्र पारिएको छ । प्रहरीले एक हप्तामै उपत्यकाका विभिन्न क्षेत्रबाट १२ हजार सात सय ११ चालकमाथि कारबाही गरेको छ। काठमाण्डाै…
दसैँको रोक खुलेलगत्तै बढ्यो टिप्परको मनोमानी
काठमाडौँ, १६ कात्तिक : दसैँमा सडक दुर्घटना बढाउने सम्भावनाका कारण रोकिएका टिप्परको आवागमन खुला गरेकै दिन टिप्परको अनियमितताको हद नाघेको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले ११ दिनसम्म टिप्पर सञ्चालनमा लगाएको…
‘गत वर्ष ६ लाख आम्दानी, यसपाली कागती बोटमै’
वालिङ (स्याङ्जा), १६ कात्तिक : स्याङ्जामा किसानले उत्पादन गरेको कागतीले यस वर्ष उचित बजार पाउन सकेको छैन । वालिङ नगरपालिका–१४ अमलडाँडाका यामप्रसाद पौडेलले गत वर्ष कागती बिक्री गरेर रु ६…
राप्तीमा सरकारी जग्गामा निर्माण गरिएका घरटहरा हटाइँदै
चितवन, १६ कात्तिक : चितवनको राप्ती नगरपालिका–५ भण्डारा बजारमा सरकारी जग्गामा निर्माण गरिएका घरटहरा हटाइने भएका छन् । सिँचाइ विभाग र हुलाकको नाममा रहेको उक्त जग्गामा २०५० सालदेखि घरटहरा निर्माण…
लोकप्रिय
नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो
भदौ १८, २०८३
मलेसियामाथि नेपालको जित
भदौ १८, २०८३
भोटेकोशी बाढी : चार हजार २१६ अझै सम्पर्कविहीन
भदौ १८, २०८३






