समाचार

रासायनिक मलको कोटा निर्धारण

 कार्तिक २२, २०८०

कञ्चनपुर, २२ कात्तिक : किसानलाई रासायनिक मल वितरणमा सहयोग पुग्ने गरी शुक्लाफाँटा नगरपालिकाले कोटा निर्धारण गरेको छ । सहकारीमार्फत किसानलाई रासायनिक मल उपलबध गराउन कोटा निर्धारण गरिएको हो । कृषि…

एमाले सचिवालय बैठक बस्दै

 कार्तिक २२, २०८०

काठमाडौँ, २२ कात्तिक : नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दै छ । बैठक ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा अपराह्न १२ः४५ बजे बस्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी…

सदन प्रक्रियामुखी नभई कार्यमुखी र परिणाममुखी हुनुपर्छ : नेत्री श्रेष्ठ

 कार्तिक २२, २०८०

काठमाडौँ, २२ कात्तिक : जनता समाजवादी पार्टी नेपालकी नेत्री सुशीला श्रेष्ठ लोकतन्त्रमा सरकार तथा सदनका कामकारबाही प्रक्रियामुखी नभई कार्यमुखी र परिणाममुखी हुनुपर्नेमा दृढ मान्यता राख्नुहुन्छ । सरकारको वार्षिक नीति तथा…

जयनगर–बर्दिबास रेलमार्गको तेस्रो चरणको काम चाँडै

 कार्तिक २२, २०८०

धनुषा, २२ कात्तिक : भारत सरकारको सहयोगमा निर्माण भइरहेको जयनगर–बर्दिबास रेलमार्गको तेस्रो चरणको काम चाँडै सुरु हुने भएको छ । नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाका अनुसार रेल विभागले…

‘चितवनमा चिनीको अभाव छैन’

 कार्तिक २२, २०८०

चितवन, २२ कात्तिक : तिहार नजिकिँदै जाँदा चितवन जिल्लामा चिनीको अभाव हुन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले गोदामहरुमा अनुगमन गरेको छ । गृहमन्त्रालयको परिपत्र अनुसार कार्यालयले बजारमा रहेका ठूला व्यवसायीको…

अन्नपूर्णको फेरोमा बढे पर्यटक

 कार्तिक २१, २०८०

गण्डकी, २१ कात्तिक ः गत वर्षको पहिलो छ महिनामा ७५ हजार सात सय २३ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्र घुमेका थिए । जुन यो वर्षको सोही अवधिमा भएको पर्यटक आगमनको तुलनामा…

क्रिकेट रङ्गशालाको काम भरतपुर महानगर र बागमती प्रदेश सरकारले अघि बढाउने

 कार्तिक २१, २०८०

चितवन, २१ कात्तिक : गौतमबृद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अघि बढ्ने भएको छ । भरतपुर महानगरपालिका र बागमती प्रदेश सरकारबीच यससम्बन्धी सहमति भएको हो । अलपत्र अवस्थामा रहेको रङ्गशालाको काम…

बिक्री हुँदैनन् माटाका भाँडा

 कार्तिक २१, २०८०

नारायणगढ (चितवन), २१ कात्तिकः पुर्ख्याैली पेसा धान्नका लागि बजार खोज्दै विसं २०३३ मा चितवन झर्नुभएका रन्तभक्त प्रजापति अहिले सन्तुष्ट हुनुहुन्न । बाबुबाजेले गर्दै आएको माटोका भाँडा बनाउने कामलाई निरन्तरता दिन…

कोरोना भाइरसविरुद्धको ४० लाख मात्रा डोज खोप खेर जाँदै

 कार्तिक २१, २०८०

काठमाडौँ, २१ कात्तिक : कोरोना भाइरसविरुद्ध ल्याइएको ४० लाख मात्रा खोप खेर जान थालेको छ । चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको साइनोभ्याक खोप ४० लाख मात्रा प्रयोग नगरी…

टी ट्वान्टी महिला सिरिजका लागि खेलाडी छनोट

 कार्तिक २१, २०८०

काठमाडौँ, २१ कात्तिक : नेपाल क्रिकेट सङ्घ (क्यान) ले हङकङमा हुने चार देश सम्मिलित महिला टी ट्वान्टी सिरिजका लागि आज २२ सदस्यीय नेपाली महिला टोलीको घोषणा गरेको छ । यही…