समाचार

चीनले थप ३० करोड रुपैयाँको राहत सामग्री हस्तान्तरण गर्‍याे

 कार्तिक २२, २०८०

काठमाडौँ, २२ कात्तिक : चीन सरकारले नेपाललाई झन्डै ३० करोड रुपैयाँ बराबरको राहत र सहायता सामग्री हस्तान्तरण गरेको छ । जाजरकोट र पश्चिम रुकुमका भूकम्प पीडितका लागि चीन सरकारले पठाएका राहत…

पोखराकाे लेकसाइड २४ सै घण्टा खुला राख्न उच्च अदालतको आदेश

 कार्तिक २२, २०८०

कास्की, २२ कात्तिक : पोखराको पर्यटकीय केन्द्र लेकसाइडमा चाैबिसै घण्टा व्यापार व्यवसाय खोल्न दिन उच्च अदालत पोखराले आदेश दिएको छ । व्यापार, व्यवसाय गर्न रोक नलगाउन मागसहित गरिएको रिट निवेदनमा…

‘जाजरकोट भूकम्प’पीडितलाई आइएफआरसीद्वारा १० करोड सहयोग

 कार्तिक २२, २०८०

काठमाडौँ, २२ कात्तिक : रेडक्रस तथा रेड्क्रिसेन्ट सोसाइटीहरुको अन्तर्राष्ट्रिय महासङघ (आइएफआरसी)ले ‘जाजरकोट भूकम्प’बाट प्रभावितलाई तत्काल रु १० करोड सहयोग उपलब्ध गराएको छ । स्वीजरल्याण्डको जेनेभास्थित आइएफआरसीको मुख्यालयले विपत् प्रतिकार्य आपतकालीन…

भूकम्पपीडितको गुनासो : ‘त्रिपाल पनि पाएका छैनौँ’

 कार्तिक २२, २०८०

त्रिवेणी (रुकुम पश्चिम), २२ कात्तिक : गत शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६ दशमलव ४ रेक्टरस्कुलको भूकम्प गयो । भूकम्पले जाजरकोट र रुकुमकापश्चिममा ठूलो मानवीयसँगै भौतिक संरचनामा क्षति पुर्‍याएको छ…

अरिङ्गालको टोकाइबाट अछाममा एक महिलाको मृत्यु

 कार्तिक २२, २०८०

अछाम, २२ कात्तिक : अछाममा अरिङ्गालको टोकाइबाट एक महिलाकोे मृत्यु भएको छ। जिल्लाको चौरपाटी गाउँपालिका–४ पायलका रबिन्द्र देउकरको श्रीमती ३५ वर्षीया सरस्वती देउकरको मंगलबार मृत्यु भएको हो। मंगलबार दिउँसो आफ्नो…

पाटन अस्पतालमा आज पनि आकस्मिक बाहेकका सेवा बन्द

 कार्तिक २२, २०८०

काठमाण्डौ, २२ कात्तिक – पाटन अस्पतालमा आज पनि आकस्मिक बाहेकका सेवा बन्द भएको छ । हिजोदेखि अस्पतालको आकस्मिक सेवा बन्द हुँदा उपचारका लागि पुगेका बिरामी मर्कामा परेका छन् । ओपिडीलगायत…

सर्लाहीमा ट्याक्टर पल्टिँदा दुई जनाको ज्यान गयो

 कार्तिक २२, २०८०

सर्लाही, २२ कात्तिक : सर्लाहीको गोडैता – ८ सिसौटियामा ट्याक्टर पल्टिँदा दुई जनाको ज्यान गएको छ । त्यस्तै दुई जना घाइते भएका छन् । म‌गलवार राति बाँस बोकेको ना ५…

भूकम्पपीडितले अझै पाएनन् त्रिपाल

 कार्तिक २२, २०८०

जाजरकोट, २२ कात्तिक : गत शुक्रबार राति भूकम्प जाँदा निन्द्रामा रहेकी नलगाड नगरपालिका–३ का रमिता थापा हतारहतार दुई छोरा, छोरी च्यापेर घरबाहिर निस्किनुभयो । उहाँ निस्कनेक्रमा खुट्टामा चोट लागेर सामान्य…

चार धामलाई धार्मिक गन्तव्यका रुपमा विकास गर्न जोड

 कार्तिक २२, २०८०

मुग्लिन (चितवन), २२ कात्तिक : मनकामना देवी र सोहदर दिदीबहिनी मानिने गोरखाको त्रिवेणी, तनुहँको छिम्केश्वरी र चितवनको इच्छाकामनालाई समेटेर एकीकृत धार्मिक गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा जोड दिइएको छ । चार…

प्लाष्टिकबाट बनेका माला बिक्री वितरण गर्न प्रतिवन्ध

 कार्तिक २२, २०८०

कञ्चनपुर, २२ कात्तिक ः तिहारका बेला प्लाष्टिकबाट बनेका माला बिक्री वितरणमा कञ्चनपुरको कृष्णपुर नगरपालिकाले प्रतिवन्ध लगाएको छ । वातावरणीय प्रदूषण कम गर्ने उद्देश्यले नगरपालिकाले प्लाष्टिकबाट बनेका माला बिक्री वितरणमा रोक…