समाचार

राष्ट्र बैंकले १० अर्ब बराबरको निक्षेप सङ्कलन गर्ने

 मंसिर २९, २०८०

काठमाडौँ, २९ मङ्सिर : नेपाल राष्ट्र बैंकले आगामी पुस १ गते रु १० अर्ब बराबरको निक्षेप सङ्कलन गर्ने भएको छ । केन्द्रीय बैंकले निक्षेप सङ्कलन उपकरण प्रयोग गरी उक्त परिमाण…

कामपाका प्रगतिशील कामबाट सरकारलाई उत्प्रेरणा मिलेको छ : प्रधानमन्त्री

 मंसिर २९, २०८०

काठमाडौँ, २९ मङ्सिर : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको जग अझ मजबुत बनाउन नीतिगत सुधार गर्दै वित्तीय हस्तान्तरणलाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । २९औँ काठमाडौँ महानगर…

साताको सुन बजार : बढ्यो मूल्य

 मंसिर २९, २०८०

काठमाडौँ, २९ मङ्सिर : स्थानीय बजारमा यस साता सुनको मूल्य प्रतिदस ग्राम रु एक हजार तीन सय ७० ले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार साताको पहिलो…

उखुको मूल्य निर्धारणप्रति किसान असहमत

 मंसिर २९, २०८०

सर्लाही, २९ मङ्सिर : सर्लाहीका उखु उत्पादक किसानले सरकारले निर्धारण गरेको उखुको मूल्यप्रति असहमति जनाएका छन् । उनीहरुले सरकारले निर्धारण गरेको मूल्य बढाउन माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका…

जन्ती बोकेको जीप दुर्घटना हुँदा प्युठानमा एक जनाकाे ज्यान गयाे

 मंसिर २८, २०८०

प्युठान, २८ मंसिर : प्युठानमा जन्ती बोकेको जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा परि गाडीको अगाडि बाटोमा हिँडेका मल्लरानी गाउँपालिका–३ का वडा सदस्य दामोदर नेपालीको ज्यान गएको जिल्ला प्रहरी…

नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिराेहका ३२ जना पक्राउ

 मंसिर २७, २०८०

काठमाण्डाै, २७ मंसिर : नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहका ३२ जना पक्राउ परेका प्रहरीले जनाएको छ । नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहमा संलग्न ट्राभल…

चिसोसँगै अस्पतालमा बिरामीको चाप बढ्दो

 मंसिर २७, २०८०

वीरगञ्ज (पर्सा), २७ मङ्सिर : पर्सामा चिसो बढ्ेसँगै रुघाखोकी, ज्वरो र श्वासप्र्रश्वासका बिरामी बढ्दै गएका छन् । केही दिनयता बढेको चिसो र शीतलहरका कारण सहरी क्षेत्र तथा ग्रामीण बस्तीमा रुघाखोकी,…

देवानगञ्जका पूर्वअध्यक्ष मेहताको निधन

 मंसिर २७, २०८०

इनरुवा (सुनसरी), २७ मङ्सिर : सुनसरीको देवानगञ्ज गाउँपालिकाका पूर्वअध्यक्ष तथा नेपाली कांग्रेसका पुराना नेता लालीप्रसाद मेहताको गए राति निधन भएको छ । उनानसत्तरी वर्षीय मेहताको उपचारका क्रममा विराटनगरस्थित विराट टिचिङ…

दोदा पुल : आठ वर्षमा तीन पिलर मात्रै ठडिए

 मंसिर २७, २०८०

बेदकोट (कञ्चनपुर), २७ मङ्सिर : कञ्चनपुरको लालझाडी गाउँपालिका–४ दोदा नदीमा आठ वर्ष अघि पक्की पुल निर्माण थालिएको हो । यस अवधिमा पुलका तीन पिलर मात्रै ठडिएका छन् । विसं २०७२…

आज पनि मौसम बदली : केही ठाउँमा वर्षा र हिमपातको सम्भावना

 मंसिर २७, २०८०

काठमाण्डाै, २७ मंसिर : काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा आज पनि मौसम बदली भएको छ । दिनभर पनि मौसम बदली हुने र मौसमको यो अवस्था अझै केही दिन रहने मौसमविदले…