समाचार
बीमा सर्भेयरको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री
काठमाडौँ, २९ मङ्सिर : अर्थमन्त्री डा प्रकाशशरण महतले बीमा सर्भेयरको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ । बीमा सर्भेयर सङ्घ नेपालले आज आयोजना गरेको कार्यक्रममा उहाँले जोखिम न्यूनीकरण गर्नका लागि यसको…
दुर्घटनामा दुईको मृत्यु, एक घाइते
धनुषा, २९ मङ्सिर : धनुषामा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । तीनजना सवार मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै…
पार्टी सदस्यको अभिलेख केन्द्रीय कार्यालयमा पठाउन जसपाको सर्कुलर
काठमाडौँ, २९ मङ्सिर : जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी सदस्यता वितरण तथा नवीकरणको अभिलेख केन्द्रीय कार्यालयमा पठाउन परिपत्र जारी गरेको छ । केन्द्रीय कार्यकारिणी समितिको बैठकका निर्णय सर्कुलर गर्दै…
शनिबार काठमाडाैँका विभिन्न स्थानमा बिजुली काटिने
काठमाडौँ, २९ मङ्सिर : नेपाल विद्युत् प्राधिकरणले शनिबार बिहान काठमाडौँका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ । प्राधिकरणका अनुसार टेकुस्थित सबस्टेसनमा नयाँ ४५ एमभीए क्षमताको ट्रान्सफर्मर स्तरोन्नति गर्न…
राष्ट्र बैंकले १० अर्ब बराबरको निक्षेप सङ्कलन गर्ने
काठमाडौँ, २९ मङ्सिर : नेपाल राष्ट्र बैंकले आगामी पुस १ गते रु १० अर्ब बराबरको निक्षेप सङ्कलन गर्ने भएको छ । केन्द्रीय बैंकले निक्षेप सङ्कलन उपकरण प्रयोग गरी उक्त परिमाण…
कामपाका प्रगतिशील कामबाट सरकारलाई उत्प्रेरणा मिलेको छ : प्रधानमन्त्री
काठमाडौँ, २९ मङ्सिर : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको जग अझ मजबुत बनाउन नीतिगत सुधार गर्दै वित्तीय हस्तान्तरणलाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । २९औँ काठमाडौँ महानगर…
साताको सुन बजार : बढ्यो मूल्य
काठमाडौँ, २९ मङ्सिर : स्थानीय बजारमा यस साता सुनको मूल्य प्रतिदस ग्राम रु एक हजार तीन सय ७० ले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार साताको पहिलो…
उखुको मूल्य निर्धारणप्रति किसान असहमत
सर्लाही, २९ मङ्सिर : सर्लाहीका उखु उत्पादक किसानले सरकारले निर्धारण गरेको उखुको मूल्यप्रति असहमति जनाएका छन् । उनीहरुले सरकारले निर्धारण गरेको मूल्य बढाउन माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका…
जन्ती बोकेको जीप दुर्घटना हुँदा प्युठानमा एक जनाकाे ज्यान गयाे
प्युठान, २८ मंसिर : प्युठानमा जन्ती बोकेको जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा परि गाडीको अगाडि बाटोमा हिँडेका मल्लरानी गाउँपालिका–३ का वडा सदस्य दामोदर नेपालीको ज्यान गएको जिल्ला प्रहरी…
नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिराेहका ३२ जना पक्राउ
काठमाण्डाै, २७ मंसिर : नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहका ३२ जना पक्राउ परेका प्रहरीले जनाएको छ । नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहमा संलग्न ट्राभल…
लोकप्रिय
एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित
भदौ १५, २०८३
नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो
भदौ १८, २०८३






