समाचार
जन्ती बोकेको जीप दुर्घटना हुँदा प्युठानमा एक जनाकाे ज्यान गयाे
प्युठान, २८ मंसिर : प्युठानमा जन्ती बोकेको जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा परि गाडीको अगाडि बाटोमा हिँडेका मल्लरानी गाउँपालिका–३ का वडा सदस्य दामोदर नेपालीको ज्यान गएको जिल्ला प्रहरी…
नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिराेहका ३२ जना पक्राउ
काठमाण्डाै, २७ मंसिर : नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहका ३२ जना पक्राउ परेका प्रहरीले जनाएको छ । नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहमा संलग्न ट्राभल…
चिसोसँगै अस्पतालमा बिरामीको चाप बढ्दो
वीरगञ्ज (पर्सा), २७ मङ्सिर : पर्सामा चिसो बढ्ेसँगै रुघाखोकी, ज्वरो र श्वासप्र्रश्वासका बिरामी बढ्दै गएका छन् । केही दिनयता बढेको चिसो र शीतलहरका कारण सहरी क्षेत्र तथा ग्रामीण बस्तीमा रुघाखोकी,…
देवानगञ्जका पूर्वअध्यक्ष मेहताको निधन
इनरुवा (सुनसरी), २७ मङ्सिर : सुनसरीको देवानगञ्ज गाउँपालिकाका पूर्वअध्यक्ष तथा नेपाली कांग्रेसका पुराना नेता लालीप्रसाद मेहताको गए राति निधन भएको छ । उनानसत्तरी वर्षीय मेहताको उपचारका क्रममा विराटनगरस्थित विराट टिचिङ…
दोदा पुल : आठ वर्षमा तीन पिलर मात्रै ठडिए
बेदकोट (कञ्चनपुर), २७ मङ्सिर : कञ्चनपुरको लालझाडी गाउँपालिका–४ दोदा नदीमा आठ वर्ष अघि पक्की पुल निर्माण थालिएको हो । यस अवधिमा पुलका तीन पिलर मात्रै ठडिएका छन् । विसं २०७२…
आज पनि मौसम बदली : केही ठाउँमा वर्षा र हिमपातको सम्भावना
काठमाण्डाै, २७ मंसिर : काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा आज पनि मौसम बदली भएको छ । दिनभर पनि मौसम बदली हुने र मौसमको यो अवस्था अझै केही दिन रहने मौसमविदले…
तस्करीको सुन भित्रिरहँदा सुन व्यवसायीलाई चाहिँ सधैँ अभाव
काठमाण्डौ, २३ मंसिर : पछिल्लो एक हप्तामा काठमाण्डौका विभिन्न ठाउँबाट करिब ३० किलो सुन समातियो । विमानस्थलबाट २१ किलो, न्युरोडको सुनचाँदी पसलबाट ७ किलो र नागढुङ्गा नाकाबाट २ किलो गरेर…
सामुदायिक शैक्षिक सुधारका लागि काठमाण्डौ महानगर र काठमाण्डौ विश्वविद्यालयबीच सम्झौता
काठमाण्डौ, २७ मंसिर : सामुदायिक शैक्षिक सुधारका कार्यक्रम सञ्चालन गर्न काठमाण्डौ महानगरपालिकाले काठमाण्डौ विश्वविद्यालय (केयु)सँग सम्झौता गरेको छ । महानगरपालिकाले चालु आर्थिक वर्षदेखि कार्यान्वयनमा ल्याएको गौरव योजना अन्तर्गत ‘गरी खाने…
स्थानीयले अवरोध गरेपछि प्रहरी घेरामा अभियन्ता ईः को प्रदर्शन
काठमाण्डौ, २७ मंसिर : फुटपाथ व्यवसायीलाई हटाउने ललितपुर महानगरपालिकाको निर्णयविरुद्ध अभियन्ता ईः ले गरेको प्रदर्शनमा स्थानीयबासिन्दाले अवरोध गरेका छन् । स्थानीयबासिन्दाले अवरोध गरेपछि अभियन्ता ईः र उहाँका समर्थकहरुले हिजो प्रहरीको…
मिटरब्याजसम्बन्धी ५ हजार निवेदन मिलापत्रबाट टुङ्गियो, ऋण लेनदेनलाई व्यवस्थित बनाउन आयोगको सुझाव
काठमाण्डौ, २७ मंसिर : अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव सहितको प्रतिवेदन बुझाएको छ । सरकारले गएको चैतमा पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा आयोग गठन गरेको…
लोकप्रिय
एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित
भदौ १५, २०८३
नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो
भदौ १८, २०८३
अगस्टमा ८५ हजार ४४४ विदेशी पर्यटकको आगमन
भदौ १६, २०८३






