समाचार

प्रतिस्पर्धामा अब्बल हुन टेलिकमका व्यवस्थापकलाई सञ्चारमन्त्रीको निर्देशन

 पुष १८, २०८०

काठमाडौं, १८ पुस : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रतिस्पर्धामा आफूलाई अब्बल साबित गर्दै बढीभन्दा बढी नाफा कमाउने गरी काम गर्न नेपाल टेलिकमका व्यवस्थापक र कर्मचारीलाई निर्देशन दिनुभएको छ ।…

लमजुङमा ‘हाइ अल्टिच्युड’को प्याराग्लाइडिङ विद्यालय स्थापना

 पुष १८, २०८०

काठमाडौँ, १८ पुस : लमजुङमा ‘हाइ अल्टिच्युड’को प्याराग्लाइडिङ विद्यालय सञ्चालनमा आएको छ । लमजुङको दोर्दी गाउँपालिका–८ थोँतीमा बाबु एडभेञ्चर प्याराग्लाइडिङ कम्पनीले उक्त विद्यालय सञ्चालनमा ल्याएको हो ।  तीन हजार नौ सय…

अघिल्लो भूकम्पबाट शिक्षा लिएर पुनर्निर्माण गर्छौं : प्रधानमन्त्री

 पुष १८, २०८०

काठमाडौं, १८ पुस : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७२ सालमा गएको महाभूकम्प र त्यसपछि आएका पटक-पटकमा भूकम्पबाट शिक्षा लिएर पुनर्निर्माणको काम गर्ने तयारीमा सरकार रहेको बताउनुभएको छ । बुधबार दिउँसो ललितपुरमा…

वैदेशिक रोजगारीमा पठाउने बहानामा लाखौँ ठगी, चारजना पक्राउ

 पुष १८, २०८०

काठमाडौँ, १८ पुस : वेरोजगार युवालाई वैदेशिक रोजगारीमा पठाउने बहानामा लाखौँ ठगी गरेका चार जना पक्राउ परेका छन् । करोमानिया पठाइदिन्छु भन्दै रु २१ लाख ३६ हजार ठगी गरेको अभियोगमा…

लगानी सम्मेलन वैशाख तेस्रो साता हुने

 पुष १८, २०८०

काठमाडौँ, १८ पुस : तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन आगामी वर्ष वैशाख १६ र १७ गते (अप्रिल २८ र २९) मा काठमाडौँमा आयोजना हुने भएको छ । यसअघि उक्त सम्मेलन वैशाख ९…

देशमै पहिलो पटक चिया परीक्षण तथा प्रवर्द्धन केन्द्र निर्माण

 पुष १८, २०८०

इलाम, १८ पुस : विदेशी मुद्रा आर्जनका लागि महत्त्वपूर्ण मानिने नेपाली चियाका लागि अहिले चिया परीक्षण तथा प्रवर्द्धन केन्द्रको निर्माण सम्पन्न भएको छ । सूर्योदय नगरपालिकास्थित कन्याममा केन्द्रको निर्माण गरिएको हो…

‘जनगणनाको परिसूचकको वैज्ञानिक अध्ययन आवश्यक छ’

 पुष १८, २०८०

कीर्तिपुर, १८ पुस : जनसङ्ख्याविद्ले बढ्दो जनसाङ्खिक असन्तुलन र आप्रवासनका भविष्यमा उत्पन्न हुने समस्या निराकरण गर्न जनगणनाका परिसूचकको वैज्ञानिक र व्यवस्थित अध्ययन गर्नुपर्ने बताएका छन् ।  त्रिभुवन विश्वविद्यालय, जनसङ्ख्या शिक्षा केन्द्रीय…

नदीजन्य पदार्थको चोरी निकासी रोक्न प्रहरीद्वारा निगरानी

 पुष १८, २०८०

कञ्चनपुर, १८ पुस : नदीजन्य पदार्थको चोरी निकासी हुन थालेपछि कञ्चनपुरका दोदा, वनहरा, सुनवोरा, स्याली लगायतका नदीमा प्रहरीले निगरानी बढाएको छ । नदीमा नदीजन्य पदार्थ(ढुङगा, गिट्टी, बालुवा) का लागि स्थानीय…

इलामको रोङमा व्यावसायिक मौरीपालन

 पुष १८, २०८०

इलाम, १८ पुस : इलामको रोङ गाउँपालिकामा गुणस्तरीय र व्यावसायिक मह उत्पादनको अभियान चलिरहेको छ । सधैँ र सबै ठाउँमा किन्न पाइँदैन ‘रोङ मह’ भन्ने नारालाई सार्थक बनाउन पालिकाले विभिन्न…

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन विस्तारमा ढिलाइ

 पुष १८, २०८०

सुर्खेत, १८ पुस : लामो समयदेखि चर्चामा रहेको कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन विस्तारमा ढिलाइ भइरहेको छ । वन क्षेत्रमा पर्ने रुख कटानको लागि अनुमति नपाउँदा विस्तार कार्यमा ढिलाइ भएको हो…