समाचार

यस्तो रह्यो भारतका विदेशमन्त्री जयशंकरको नेपाल भ्रमण

 पुष १९, २०८०

काठमाडौं, १९ पुस : नेपाल-भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन नेपाल आउनुभएका भारतीय विदेशमन्त्री डा. एस जयशङ्कर बिहीबार व्यस्त हुनुभयो ।  भारतीय विशेष विमानमार्फत काठमाडौं आइपुग्नु भएका जयशंकरलाई त्रिभुवन अन्तर्राष्ट्रिय…

भारतले नेपालको भूकम्प प्रभावित क्षेत्रमा पुनः निर्माण गर्न १० अर्ब अनुदान दिने

 पुष १९, २०८०

काठमाडौं, १९ पुस : भारतले नेपालको भूकम्प प्रभावित क्षेत्रको पुनः निर्माणका लागि १० अर्ब रुपियाँ अनुदान सहयोग दिने भएको छ ।  बिहीबार परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र भारतीय विदेशमन्त्री एस जयशंकरको उपस्थितिमा …

नारायणहिटीलाई ग्राण्ड म्युजियमका रूपमा विकास गरौँ : नेपाल

 पुष १९, २०८०

काठमाडौं, १९ पुस : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नारायणहिटीलाई ग्राण्ड म्युजियमका रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ । बिहीबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा…

नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठक सुरु

 पुष १९, २०८०

काठमाडाैं, १९ पुस : नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठक काठमाडौंस्थित होटल याक एण्ड यतिमा सुरु भएको छ । बैठकमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र भारतीय विदेशमन्त्री डा. एस जयशङ्करसहित प्रतिनिधिमण्डल…

परराष्ट्रमन्त्री साउद र भारतीय विदेशमन्त्रीबिच भेटवार्ता

 पुष १९, २०८०

काठमाडौं, १९ पुस : परराष्ट्रमन्त्री एनपी साउदसँग भारतीय विदेशमन्त्री डा. एस जयशङ्करले भेटवार्ता गर्नुभएको छ । नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन बिहीबार बिहान काठमाडौँ आइपुग्नुभएको जयशङ्करले परराष्ट्रमन्त्री साउदसँग…

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार

 पुष १९, २०८०

काठमाडौं, १९ पुस : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार दिउँसो १ बजे बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालय, बीपी…

राष्ट्रियसभाको निर्वाचन अधिकृत परिवर्तन

 पुष १९, २०८०

काठमाडौँ, १९ पुस : निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि यसअघि तोकिएका निर्वाचन अधिकृतहरू परिवर्तन गरेको छ । यसअघि तोकिएका जिल्ला न्यायाधीशमध्ये अधिकांश उच्च अदालतको…

प्रधानमन्त्री प्रचण्ड र भारतीय विदेशमन्त्री जयशंकरबिच भेटवार्ता

 पुष १९, २०८०

काठमाडौं, १९ पुस : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारतीय विदेशमन्त्री डा. एस जयशंकरले भेट गर्नुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलसँगको शिष्टाचार भेटपछि विदेशमन्त्री जयशंकर बालुवाटार पुग्नुभएको हो । नेपाल र भारतबिच…

१० वर्षमा १० हजार मेगावाट बिजुली निर्यातसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर

 पुष १९, २०८०

काठमाडौं, १९ पुस : नेपाल र भारतबिच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा दुई देशका सचिवले दीर्घकालीन ऊर्जा व्यापारसम्बन्धी सहमतिपत्रमा…

राष्ट्रपति पौडेलसँग भारतीय विदेशमन्त्रीको शिष्टाचार भेट

 पुष १९, २०८०

काठमाडौँ, १९ पुस : राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतका विदेशमन्त्री डा. एस जयशङ्करले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । विदेशमन्त्री जयशङ्करले आज बिहान राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता गर्नुभएको हो…