समाचार

जिम्मेवारीमा सबै गम्भीर भए सुशासन आफै कायम हुन्छ : आयुक्त श्रेष्ठ

 पुष १८, २०८०

काठमाडौँ, १८ पुस : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा. सुमित्रा श्रेष्ठ अमात्यले आ–आफ्नो पदीय जिम्मेवारीमा सबै गम्भीर बन्नुपर्ने  बताउनु भएको छ । विराटनगरमा आयोजित भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धी प्रदेशस्तरीय…

रुसी सेनामा कार्यरत थप तीन नेपालीको मृत्यु

 पुष १७, २०८०

काठमाडौँ, १७ पुस : रुसी सेनामा कार्यरत थप तीन नेपाली नागरिकको मृत्यु भएको छ । रुस–युक्रेन युद्धमा थप तीनजना नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले आज जनाएको हो । मन्त्रालयका प्रवक्ता…

महाकाली करिडोर : दुई सय ४१ किमी ट्र्याक खोलियो

 पुष १७, २०८०

बेदकोट (कञ्चनपुर), १८ पुस : महाकाली करिडोरअन्तर्गत कञ्चनपुरदेखि दार्चुला खण्डमा हालसम्म दुई सय ४१ किलोमिटर ट्र्याक खोलिएको छ । अब डडेल्धुरा, बैतडी र दार्चुलामा ९३ किलोमिटर ट्र्याक खोल्न बाँकी रहेको…

सभापति लामिछानेद्वारा गाली बेइज्जतीसम्बन्धी मुद्दा दायर

 पुष १७, २०८०

काठमाडौँ, १७ पुस : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कान्तिपुर पब्लिकेसनविरुद्ध काठमाडौँ जिल्ला अदालतमा गाली बेइज्जतीसम्बन्धी मुद्दा दायर गर्नुभएको छ । कान्तिपुरका प्रकाशक कैलाश सिरोहिया, प्रबन्ध निर्देशक सम्भव सिरोहिया,…

नारायणी र राप्तीमा नदीमा भेटिए दुई सय ६५ गोही र तीन डल्फिन

 पुष १७, २०८०

चितवन, १७ पुस : चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने नारायणी र राप्ती नदीमा अनुगमनका क्रममा दुई सय ६५ घडियाल गोही र तीन वटा डल्फिन भेटिएका छन् । नारायणीमा तीन भालेसहित…

गीतसङ्गीत र चलचित्रले पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याएको छ : संस्कृति मन्त्री

 पुष १७, २०८०

काठमाडौँ, १७ पुस : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गीतसङ्गीत र चलचित्रले पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याएको बताउनुभएको छ । गायक यश कुमारले तयार गर्नुभएको गीत ‘तिमी छाैँ र…

महिलाद्वारा सञ्चालित उद्योगलाई प्राथमिकता दिनुस : प्रधानमन्त्री

 पुष १७, २०८०

काठमाडौँ, १७ पुस : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको राजनीतिक परिवर्तन अनुरूप राज्यका संरचनामा परिवर्तन हुनुपर्नेमा जोड दिँदै महिलाद्वारा सञ्चालित उद्योगलाई प्राथमिकता दिन निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा…

राष्ट्रियसभा निर्वाचनबारे शीर्ष नेताबीच छलफल

 पुष १७, २०८०

काठमाडौँ, १७ पुस : नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) का शीर्ष नेताबीच आसन्न राष्ट्रियसभा सदस्य निर्वाचन सम्बन्धमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री एवं एकीकृत माओवादीका…

तुइन खोलामा ढिस्को भत्काउने कामले गति लियो

 पुष १७, २०८०

चितवन, १७ पुस : नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलामा पुल बनाउन ढिस्को भत्काउने कामले गति लिएको छ । यसअघि विस्फोटको विकल्प नरहेको भन्दै भत्काउन रोकिएकामा अन्तिम विकल्पका रूपमा पुनः भत्काउन थालिएको थियो…

जनतासँग माओवादी रुपान्तरण विशेष अभियानले जनता र कार्यकर्ता उत्साहित

 पुष १७, २०८०

काठमाडौँ, १७ पुस : नेकपा (माओवादी केन्द्र)ले पार्टीले सञ्चालन गरेको चारमहिने ‘जनतासँग माओवादी रुपान्तरण विशेष अभियान’ले कार्यकर्तामा थप उत्साह र जनतामा आशा जगाएको जनाएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज…