समाचार
राष्ट्रियसभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन
काठमाडौँ, २२ पुस : निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ । आयोगले आज विज्ञप्ति जारी गरी राष्ट्रियसभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन गरेको हो…
पिएम कप क्रिकेट : खड्काको शतकमा बैतडी फाइनलमा, उपाधिका लागि कैलालीसँग भिड्ने
बैतडी, २२ पुसः प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौटको फाइनल पुग्ने टोलीको टुङ्गो लागेको छ । समूह चरणका खेल सम्पन्न भएसँगै फाइनल पुग्ने खेलको टुङ्गो लागेको…
माओवादी केन्द्रले टुङ्गो लगायो राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार
काठमाडौँ, २२ पुस : नेकपा (माओवादी केन्द्र)ले राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि उम्मेदवार टुङ्गो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पार्टीको पदाधिकारी बैठकले उम्मेदवार टुङ्गो लगाएको हो । माओवादी…
‘न्यायमा सबैको पहुँच पुर्याउन आवश्यक छ’
काठमाडौँ, २२ पुस : प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायमा सबै नागरिकको सहज पहुँच पुर्याउन जरुरी भएको बताउनुभएको छ । सर्वाेच्च अदालतमा आज आयोजित श्रमसम्बन्धी केही महत्वपूर्ण फैसलाको सङ्ग्रह विमोचन समारोहमा प्रधानन्यायाधीश…
इपानद्वारा ऊर्जा व्यापारसम्बन्धी सम्झौताको स्वागत
काठमाडौँ, २२ पुस : निजी क्षेत्रका ऊर्जा उद्यमीले नेपाल र भारतबीच सम्पन्न दीर्घकालीन ऊर्जा व्यापारसम्बन्धी सम्झौताको स्वागत गरेको छ । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान)द्वारा आज आयोजित पत्रकार सम्मेलनमा…
बरहथवा घटना : स्थानीय प्रशासन र प्रदर्शनकारीबीच ११ बुँदे सहमति
मलङ्गवा, २२ पुस : सर्लाहीको बरहथवा घटनामा स्थानीय प्रशासन र प्रदर्शनकारीबीच ११ बुँदे सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय मलङ्गवामा भएको सहमतिअनुसार अब बरहथवास्थित नगर अस्पताल यसअघि नगर कार्यपालिकाको…
एमालले टुङ्ग्यायो राष्ट्रियसभामा निर्वाचनका उम्मेदवार
काठमाडौँ, २२ पुस : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले राष्ट्रियसभा निर्वाचनका लागि १९ सिटमा उम्मेदवारको नाम टुङ्ग्याएको छ । साथै उक्त पार्टीले उम्मेदवारको नाम सार्वजनिक गरेको छ । एमालेले…
गेटा आँखा अस्पतालमा उपचारमा आउने ६० प्रतिशत भारतीय नागरिक
घोडाघोडी (कैलाली), २२ पुस : कैलालीको घोडाघोडी नगरपालिका ४ सुन्दरपुरका नन्दकली सापकोटाले एउटा आँखा धमिलो हुदै गएपछि उपचारका लागि गेटा आँखा अस्पताल जानुभयो । ४८ वर्षीय सापकोटाको आँखाको नानीमा चोट लागेर भित्रभित्रै पाकेको…
नेपाल एयरलायन्सका परिचारक र परिचारिकालाई सेवा सुविधामा विभेद नगर्न आदेश
काठमाडौं, २२ पुस : सर्वोच्च अदालतले नेपाल वायुसेवा निगममा कार्यरत विमान परिचारक र परिचारिका (क्याबिन क्रू) लाई सेवा सुविधाका आधारमा कुनै पनि विभेद नगर्न अन्तरिम आदेश जारी गरेको छ। …
माओवादीबाट सहिद परिवारकी शर्मा उम्मेदवार
लेखनाथ, २२ पुस : नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवार तय गरेको छ। गण्डकीमा महिला क्लस्टरबाट माओवादी केन्द्रकी मनरुपा शर्मा उम्मेदवार बन्ने निश्चित भएको हो । पर्वतको कुस्मा…






