समाचार

गोकुलेको आरुबोटमा सबस्टेसन निर्माण सुस्त

 पुष २१, २०८०

धुलिखेल (काभ्रेपलाञ्चोक), २१ पुस : काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका-१ गोकुलेको आरुबोटमा निर्माणाधीन केन्द्रीय विद्युत् प्रसारण लाइनको सबस्टेसन सुस्त गतिमा भइरहेको छ । निर्माण व्यवसायीको लापर्बाहीका कारण सबस्टेसन निर्माणमा ढिलाइ भएको हो ।…

नेकपा एस : राष्ट्रिय सभाको उम्मेदवार छान्ने जिम्मा तीन नेतालाई

 पुष २१, २०८०

काठमाडौं, २१ पुस : सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवार छान्ने जिम्मा पार्टी अध्यक्ष माधवकुमार नेपाललाई दिएको छ। शनिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीको सचिवालय बैठकले…

राष्ट्रियसभा निर्वाचन : सत्तारूढ दलबीच नै सिट बाँडफाँट हुने

 पुष २१, २०८०

काठमाडौँ, २१ पुस : राष्ट्रियसभा सदस्य निर्वाचनमा कुन दललाई कति स्थान दिने निष्कर्ष आज साँझ हुने सत्तारूढ दलको बैठकले निकाल्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको सत्ता साझेदार…

अर्थतन्त्रमा सुधार हुँदै गएको छ : अर्थमन्त्री

 पुष २१, २०८०

चितवन, २१ पुस : अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा सुधार हुँदै गएकाले उद्योग–व्यवसायमा लागेकाहरुले नकारात्मक सोचबाट मुक्त भएर अघि बढ्नुपर्ने बताउनुभएको छ । चितवन उद्योग वाणिज्य सङ्घको ५७औँ वार्षिक साधारणसभाको…

तापक्रम निरन्तर घट्दा देशभर चिसो बढ्यो

 पुष २१, २०८०

काठमाडौँ, २१ पुस : पछिल्ला दिनमा तापक्रम निरन्तर घट्दा देशभर चिसो बढिरहेको छ । सङ्घीय राजधानी काठमाडौँसहित देशभर चिसो ह्वात्तै बढेकाले यसबाट बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन जल तथा…

विद्यमान व्यवस्थाको सही व्यवस्थापनमा दल चुक्दा प्रश्न उठे : शान्ति विक

 पुष २१, २०८०

काठमाडौँ, २१ पुस : विसं २०७९ को आमनिर्वाचनबाट नयाँ उमङ्ग, उत्साह बोकेर हामी जसरी प्रतिनिधिसभामा प्रवेश गरेका थियौँ, त्यसअनुरुप काम गर्न नसकिएको अवस्था छ । जुन उद्देश्यले नेपाली जनताले हामीलाई…

चन्दा उठाएर विद्यार्थीलाई न्यानो कपडा

 पुष २१, २०८०

मन्थली (रामेछाप), २१ पुस : रामेछापको लिखु तामाकोशी गाउँपालिका–४ मा स्थानीयवासीले चन्दा सङ्कलन गरेर विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका छन् । स्थानीयले भृङ्गेश्वर मावि कोटगाउँमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण…

कर्णालीमा चिया र कफी खेतीको सम्भावनाबारे छलफल

 पुष २१, २०८०

कर्णाली, २१ पुस : कर्णालीमा चिया र कफी खेतीको उत्पादन, प्रवद्र्धन तथा बजारीकरणबारे प्रदेशस्तरीय छलफल गरिएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले सिद्धार्थ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सुर्खेतसँगको…

मुलुकको अर्थतन्त्र सुधारोन्मुख छ : अर्थमन्त्री

 पुष २०, २०८०

रामपुर (पाल्पा), २० पुस : अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या क्रमशः सुधारोन्मुख हुँदै गएका बताउनुभएको छ । पाल्पाको रामपुर नगरपालिकामा रहेको अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्थाको…

राष्ट्रिय सभा निर्वाचन : एमालेले सबै सिटमा उम्मेदवारी दिने

 पुष २०, २०८०

काठमाडौं, २० पुस : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले राष्ट्रिय सभा निर्वाचनका लागि सबै सिटमा उम्मेदवारी दिने निर्णय गरेको छ । लतिलपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले…