समाचार

जनअपेक्षा अनुसारका कानुन बन्न सकेका छैनन् : सांसद चौधरी

 पुष २४, २०८०

काठमाडौँ, २४ पुस : नेपाली कांग्रेसका नेता एवं सप्तरीको निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित तेजुलाल चौधरीले पार्टीको अनुशासनमा पनि रहनुपर्ने र जनताको भावनाको आवाज पनि उठाउनुपर्ने भएका…

आज तराईका भूभागमा हुस्सु र कुहिरो

 पुष २४, २०८०

काठमाडौँ, २४ पुस : चिसो बढेसँगै तराईका अधिकांश भागमा हुस्सु र कुहिरो लागेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज बिहान सार्वजनिक गरेको मौसम बुलेटिनमा कोशी…

नेपालमा कोरोनाको नयाँ ‘सबभेरियन्ट’ देखियो

 पुष २३, २०८०

काठमाडौं, २३ पुस : नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट जेएन डट वान पुष्टि भएको छ । स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जीन सिक्वेन्सिङ गर्दा नेपालमा पहिलोपटक कोरोनाको नयाँ…

वन अधिकृतविरुद्ध एक करोड २५ लाख भ्रष्टाचार मुद्दा

 पुष २३, २०८०

काठमाडौं, २३ पुस : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक करोड २५ लाखभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा डिभिजन वन कार्यालय मकवानपुरका डिभिजनल वन अधिकृत (अधिकृत दसौँ तह)विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको…

राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ५२ जनाको उम्मेदवारी

 पुष २३, २०८०

काठमाडौँ, २३ पुस : आगामी माघ ११ गते हुन लागेको राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आज सातै प्रदेशका सम्बन्धित निर्वाचन कार्यालयमा विभिन्न समूहका लागि ५२ उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ ।…

उच्च अदालतमा ३९ नवनियुक्त न्यायाधीशलाई शपथ

 पुष २३, २०८०

काठमाडौँ, २३ पुस : उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौलाले उच्च अदालतमा नवनियुक्त न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको छ । उच्च अदालत पाटनमा आज आयोजित समारोहमा प्रधानन्यायाधीश…

‘बर्लिन पर्यटन मेला’मा नेपालले सहभागिता जनाउने

 पुष २३, २०८०

काठमाडौँ, २३ पुस : अन्तर्राष्ट्रिय पर्यटन व्यापार मेला नेपालको पर्यटकीय उत्पादन र सेवालाई विश्व बजारमा प्रवर्द्धन गर्ने उपयुक्त माध्यम हो । विश्वभरका पर्यटन व्यवसायीको जमघट हुने पर्यटन मेलामा नेपालले आफ्ना पर्यटकीय…

राज्यबाट थप सहयोग प्राप्त भएमा साना सञ्चारमाध्यमलाई निःशुल्क सेवा दिनेछौँ : कार्यकारी अध्यक्ष झा

 पुष २३, २०८०

काठमाडौँ, २३ पुस : राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससलाई राज्यले थप सहयोग उपलब्ध गराएमा स्वरोजगारमूलक सञ्चारमाध्यमलाई निःशुल्क सेवा दिन तयार रहेको बताउनुभएको छ । राससले आजदेखि…

सहकारी पीडितका समस्या सम्बोधन गर्ने ठोस प्रस्ताव ल्याउन प्रधानमन्त्रीको निर्देशन

 पुष २३, २०८०

काठमाडौँ, २३ पुस : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी पीडितका समस्या सम्बोधन नहुँदा लाखौँ निक्षेपकर्ता प्रताडित भएको उल्लेख गर्दै त्यसको व्यवस्थित समाधानको प्रस्ताव ल्याउन अर्थ मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।…

प्रहरीमाथि हातपात गरेको अभियोगमा पक्राउ

 पुष २३, २०८०

काठमाडौँ, २३ पुस : चन्द्रागिरि नगरपालिका–३ थानकोट बसपार्कस्थित कार्यक्षेत्रमा खटिएको प्रहरीमाथि हातपात गरेको अभियोगमा सर्लाही मलङ्गवा नगरपालिका–६ घर भई हाल काठमाडौँ चन्द्रागिरि नगरपालिका–३ खरिबोट बस्ने २६ वर्षीय अनमोल रामलाई आइतबार राति…