समाचार

मकै खेतीमा व्यस्त नवलपुरका किसान (फोटो फिचर)

 चैत ०१, २०८१

नवलपुर, २ चैत : नवलपुरको कावासोती १६ डण्डाका किसान अहिले मकै खेतीमा व्यस्त छन्। बाह्रै महिना मकै खेती हुने जिल्लामा तीन खेतीसम्म मकै उत्पादन हुन्छ।  अहिले किसानले बर्खे मकै लगाएका छन्।…

समाजवादी मोर्चाले यही चैत १५ गते जनप्रदर्शन गर्ने

 चैत ०१, २०८१

पाटन (ललितपुर), २ चैत : समाजवादी मोर्चा नेपालले यही चैत १५ गते काठमाडौँमा जनप्रदर्शन गर्ने भएको छ । आज ललितपुरमा आयोजित कार्यक्रममा मोर्चाको सचिवालयका सचिव खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले पछिल्लो…

‘संसद्को चालू अधिवेशनबाट दर्जनौँ ऐनलाई पारित हुन्छन्’

 चैत ०१, २०८१

पाटन (ललितपुर), २ चैत : राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्को चालू अधिवेशनबाट शिक्षा ऐनसहित दर्जनौँ ऐन पारित हुने बताउनुभएको छ । निर्भाणा माध्यमिक विद्यालयको आज यहाँ आयोजित ३९औँ अभिभावक दिवसका…

सन् २०२६ को अन्त्यमा स्टारशिप मङ्गल ग्रहमा प्रस्थान गर्ने : मस्क

 चैत ०१, २०८१

वासिङ्टन, २ चैत : सन् २०२६ को अन्त्यमा टेस्लाको मानवनिर्मित रोबोट अप्टिमससहित आफ्नो विशाल स्टारशिप रकेट मङ्गलग्रहका लागि प्रस्थान गर्ने स्पेसएक्सका संस्थापक एलन मस्कले शनिबार बताउनुभएको छ । विश्वको सबैभन्दा…

विद्युतीय सवारीसाधन सञ्चालनसँगै सस्तियो पोखरा-बागलुङ ‘यात्रा

 चैत ०१, २०८१

गण्डकी, २ चैत : धवलागिरि–गण्डकी यातायात सेवा प्रालिले पोखरा–बागलुङ र पेखरा म्याग्दी चल्ने विद्युतीय माइक्रो बसको भाडादर समायोजन गरेको छ । कम्पनीले विद्युतीय गाडी सञ्चालन गरेको एक वर्ष पुगेको अवसरमा…

सीताके च्याउमा भविष्य खोज्दै डडेलधुराका अन्तराम जोशी

 चैत ०१, २०८१

अमरगढी (डडेल्धुरा), २ चैत : डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ का अन्तराम जोशी विदेश नजाने सोचका साथ गाउँमै सीताके च्याउखेती गरेर मनग्य आम्दानी गरिरहनुभएको छ । रोजगारको सिलसिलामा भारत तथा मलेसियामा लामो…

जनताको अवस्था परिवर्तन गर्नेतर्फ राज्यको ध्यान केन्द्रित हुनुपर्ने

 चैत ०१, २०८१

काठमाडौँ, २ चैत : राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सरकार र राजनीतिक दलहरु जनताको अवस्था परिवर्तन गर्नेतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको छ । आज यहाँ आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “व्यवस्था परिवर्तन…

टेस्लाले बिरामी कामदारको तलब रोकेको जर्मन युनियनको दाबी

 चैत ०१, २०८१

फ्र्याङफर्ट, २ चैत : जर्मनीको बर्लिन नजिकै रहेको टेस्लाको कारखानाले बिरामी बिदामा रहेका कामदारलाई तलब दिन इन्कार गर्नेलगायतका गलत कार्य गरेको जर्मनीको एक प्रमुख युनियनले आरोप लगाएको छ । अर्बपति एलन…

विपद् व्यवस्थापन प्रदेश सरकारको प्राथमिकतामा

 चैत ०१, २०८१

म्याग्दी, २ चैत : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपद्बाट हुने क्षति घटाउन, सुरक्षा व्यवस्था सुदृढ तुल्याउन र सरोकार भएका निकायको क्षमता अभिवृद्धिमा आफ्नो ध्यान केन्द्रित रहेको बताउनुभएको छ ।प्रदेश…

‘जलवायु परिवर्तनका असर घटाउन बाह्य सहयोग अपरिहार्य’

 चैत ०१, २०८१

काठमाडौँ, २ चैत : वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनको असरबाट मुलुक नराम्ररी प्रभावित भएको वास्तविकता प्रस्तुत गर्दै त्यसलाई घटाउन बाह्य सहयोग अपरिहार्य भएको बताउनुभएको छ । आफ्नो…