समाचार

मनाङमा कात्तिक १७ मा उपनिवार्चन हुने

 भदौ २०, २०८२

मनाङ, २० भदौ : हिमाली जिल्ला मनाङमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ प्रदेशसभा निर्वाचन क्षेत्र (२) को उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगको बिहीबार बसेको बैठकले मनाङ–२ प्रदेशसभा सदस्य…

आजका लागि विदेशी मुद्राको विनिमयदर

 भदौ २०, २०८२

काठमाडौँ, २० भदौ : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ७४ पैसा र बिक्रीदर १४१…

आज मानव बेचबिखनविरुद्धको १९औँ राष्ट्रिय दिवस

 भदौ २०, २०८२

काठमाडौँ, २० भदौ : ‘तीनै तहका सरकार मिली गरौँ हातेमालोः मानव बेचबिखनको हटाऔँ’ दुष्चक्रको जालो’ नाराका साथ आज मानव बेचबिखनविरुद्धको १९औँ राष्ट्रिय दिवस मनाइँदैछ । यस अवसरमा आज शुभकामना सन्देश…

डेढ करोड बढीको लागतमा वडा कार्यालय भवन निर्माण

 भदौ २०, २०८२

कञ्चनपुर, २० भदौ : शुक्लाफाँटा नगरपालिका–४ असैनामा रु एक करोड ६७ लाख ७९ हजारको लागतमा न वडा कार्यालय भवन निर्माण गरेको छ । तीनतले भवनमा एक प्रेक्षालयसहित सातवटा कोठा छन्…

खेलकुद व्यवस्थापन स्नातक कार्यक्रमबारे छलफल

 भदौ २०, २०८२

गण्डकी, २० भदौ : मुलुकमा पहिलोपटक खेलकुद व्यवस्थापनमा स्नातक कार्यक्रम ( बिएसएम) सञ्चालन गरेको गण्डकी विश्वविद्यालयका पदाधिकारी र युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीबीच कार्यक्रमको प्रभावकारिताबारे छलफल भएको छ । बिहीबार…

एमाले विधान महाधिवेशन आजदेखि

 भदौ २०, २०८२

काठमाडौँ, २० भदौ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरीमा आजदेखि प्रारम्भ हुँदैछ । महाधिवेशनको पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ ।…

बागलुङका किसानले गराए ७०५ पशुको बिमा

 भदौ २०, २०८२

गलकोट (बागलुङ), २० भदौ : दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध किसानका ७०५ पशुको बिमा गरिएको छ । जिल्ला सहकारी सङ्घमा आबद्ध बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका र जैमिनी नगरपालिकाका शेयर सदस्यका…

बत्तीस लाखमा आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण

 भदौ २०, २०८२

दमौली (तनहुँ), २० भदौ : भिमाद नगरपालिका–१ डुम्रीबेँसीमा रु ३२ लाख ४५ हजारको लागतमा चारकोठे आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण भएको छ । सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदान गरेको…

आज देशभर साधारणतया बदली हुने

 भदौ २०, २०८२

काठमाडौँ, २० भदौ : हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशभर साधारणतया बदली रहने बताएको छ । लुम्बिनी…

आज अन्तरराष्ट्रिय परोपकार दिवस

 भदौ २०, २०८२

काठमाडौँ, २० भदौ : आज अन्तरराष्ट्रिय परोपकार दिवस विश्वका विभिन्न मुलुकमा निर्धन र असहायको सेवामा आफ्नो जीवन समर्पण गर्नुभएकी मदर टेरेसाको स्मरण गर्दै परोपकारी गतिविधिका साथ मनाइँदै छ । सन्…