समाचार
बैतडी जिप दुर्घटना : एकको मृत्यु, सात जना घाइते
बैतडी, १६ माघ : बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने अन्य सात जना घाइते भएका छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका–८ कालागाउँकी १५ वर्षीया मनिषा विष्टको घटनास्थलमै मृत्यु…
‘प्रदेशसभाका पदाधिकारीको सुविधा थप्नु अनुपयुक्त’
मोरङ, १६ माघ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले कोशी प्रदेशसभाका पदाधिकारीलाई भौतिक सुविधा थप्ने कुरा उपयुक्त नभएको बताउनुभएको छ । समुदायमा कांग्रेस अभियानअन्तर्गत आज विराटनगर–७ मा आयोजिक…
हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौँ, १६ माघ : पश्चिमी वायुको प्रभावले देशका विभिन्न स्थानमा आज राति हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौँ…
आहा रारा पोखरा गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा
कास्की, १६ माघ : चर्च ब्वाइज युनाइटेड क्लब पोखरामा जारी २३औँ संस्करणको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा…
पूर्ण लोकतन्त्र प्रदान गर्नु राजनीतिको अभिष्ट हो : ओली
काठमाडौँ, १६ माघ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताको जीवनका प्रगतिसँग जोडिने गरी पूर्णलोकतन्त्र दिनु नै राजनीतिको अभिष्ट हुनुपर्ने बताउनुभएको छ । समान पहुँच नेपाल र सभ्यता…
भाटभटेनी डिपार्टमेन्ट स्टोर राजस्व छलीमा पुनः दोषी ठहर
काठमाडौँ, १६ माघ : सर्वोच्च अदालतले नक्कली भ्याट बिल प्रयोग गरी राजस्व ठगी गरेको अभियोगमा भाटभटेनी डिपार्टमेन्ट स्टोरलाई पुनः दोषी ठहर गरेको छ । न्यायाधीशहरु कुमार चुडाल, टेकप्रसाद ढुङ्गाना र…
व्यवस्थालाई बलियो बनाउँदै दलहरुले वाचा पूरा गर्नुपर्ने जनअपेक्षा छ : महामन्त्री थापा
जनकपुरधाम, १६ माघ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जनतामा निराशामात्रै छ भन्ने भाष्य निर्माण गर्न खोजिए पनि यही व्यवस्थालाई बलियो बनाउँदै दलहरुले वाचा पूरा गर्नुपर्ने जनअपेक्षा रहेको बताउनुभएको छ…
उच्च अदालत पाटनका न्यायाधीश मरासेनीको निधन
काठमाडौँ, १६ माघ : हृदयघातका कारण उच्च अदालत पाटनका न्यायाधीश मातृकाप्रसाद मरासेनीको ५६ वर्षकाे उमेरमा आज विहान निधन भएको छ । बिहान साढे आठ बजेतिर हृदयघात भएपछि उहाँलाई उपचारका लागि…
‘संसद्मा केपी शर्मा ओली’ विमोचित
काठमाडौँ, १६ माघ : पूर्वराष्ट्रप्रति विद्यादेवी भण्डारी ‘संसद्मा केपी शर्मा ओली’ग्रन्थ लोकार्पपण भएको छ । समान पहुँच नेपाल र सभ्यता अन्वेषण केन्द्रको आयोजनामा आज भएको कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले नेकपा (एमाले)…
प्रधानमन्त्री कप क्रिकेट : अन्तिम खेलमा कोशी विजयी
काठमाडौँ, १६ माघ : प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले पहिलो जित हासिल गरेको छ । कोशीले लुम्बिनी प्रदेशलाई १६ रनले हराउँदै आफ्नो अपराजित यात्रा टुङ्ग्याएको हो ।…
लोकप्रिय
रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा
भदौ १२, २०८३
रवीन्द्र ढाँटको जितले दिएको आशा
भदौ १२, २०८३
नेपालको विपत्तिपछि भारतद्वारा हिमनदी निगरानी तीव्र
भदौ १३, २०८३
आज जनैपूर्णिमा पर्व मनाइँदै
भदौ १२, २०८३






