समाचार

जनक शिक्षामा हाल छापिँदैछन् दैनिक एक लाख थान पुस्तक

 माघ १९, २०८०

भक्तपुर, १९ माघ : आगामी शैक्षिकसत्रका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले एक करोड १९ लाख थान पाठ्यपुस्तक छपाइ सम्पन्न गरेको छ । आउँदो शैक्षिक सत्रका लागि कक्षा ५ देखि…

घरघरमा पुगेर बिरामी पहिचान गरी क्षयरोग निर्मुल पारौँ : स्वास्थ्यमन्त्री

 माघ १९, २०८०

पाटन (ललितपुर), १९ माघ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले क्षयरोग थाहा पाउन प्रत्येक घरघरमा पुगेर बिरामी पहिचान गरी रोग निर्मुल पार्न सुरु गरिएको अभियानलाई प्रभावकारी बनाउन आग्रह गर्नुभएको छ…

बैंकको ब्याज दुई पक्षको सहमतिमा मात्रै बढाउनु पर्छ : ओली

 माघ १९, २०८०

काठमाडौँ, १९ माघ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दुई पक्षको सहमति बिना बैंकको ब्याजदर बढाउन नपाइने व्यवस्था गर्नुपर्ने बताउनुभएको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बैंक,…

सुशासन, सामाजिक न्याय र समृद्धिका लागि सुरक्षा व्यवस्था सुदृढ हुनुपर्छ : उपप्रधानमन्त्री

 माघ १९, २०८०

गण्डकी, १९ माघ : उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ‘सुशासन, सामाजिक न्याय र समृद्धि’ को लक्ष्य हासिल गर्न स्थानीय प्रशासन र सुरक्षा संयन्त्रको प्रभावकारी परिचालन महत्वपूर्ण आधार भएको बताउनु भएको…

नेपाल चरा उत्सव आउँदो सातादेखि

 माघ १९, २०८०

मध्यविन्दु (नवलपरासी), १९ माघ : दोस्रो नेपाल चरा उत्सव यही माघ २६ देखि २८ गतेसम्म नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोतीमा हुने भएको छ । चरा तथा तिनको बासस्थानको संरक्षण, जनचेतनासँगसँगै सरोकारवालालाई…

वर्षापछि किसान खुसी

 माघ १९, २०८०

सुदूरपश्चिम, १९ माघ : गत असोजमा मनसुन बहिरिएपछि पहिलो पटक सुदूरपश्चिम प्रदेशमा भएको वर्षाले किसान खुसी भएका छन् । लामो समयपछि वर्षा भएकाले बाली सप्रिने भन्दै किसान खुसी भएका हुन् ।…

अधिवेशन अवधिभर राजधानी नछाड्न सांसदलाई कांग्रेसको निर्देशन

 माघ १९, २०८०

काठमाडौं, १९ माघ : नेपाली कांग्रेस संसदीय दलले आगामी संसद अधिवेशनभर राजधानी नछाड्न सांसदलाई निर्देशन दिएको छ । शुक्रबार बसेको संसदीय दलको बैठकले आगामी संसद अधिवेशनभर राजधानी काठमाडौँ नछोड्न सांसदलाई निर्देशन…

तल्लो सेती जलविद्युत्बाट वार्षिक ५२ करोड युनिट विद्युत् उत्पादन गरिने

 माघ १९, २०८०

दमौली (तनहुँ), १९ माघ : तनहुँमा निर्माण हुने एक सय २६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन विद्युत विकास विभागमा बुझाइएको छ । तनहुँ हाइड्रोपावर लिमिटेडले निर्माण…

अरुण चौधरी र अजितमानसिंह थापालाई हिरासतमा राख्न आदेश

 माघ १८, २०८०

काठमाडौँ, १८ माघ : जग्गा घोटाला प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरी र छालाजुत्ता कारखानाका तत्कालीन सञ्चालक समितिका कार्यकारी प्रमुख अजितमानसिंह थापालाई चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ…

नारायणगढ–मुग्लिन सडक दिउँसो तीन साता बन्द हुने

 माघ १८, २०८०

भरतपुर, १८ माघ : नारायणगढ–मुग्लिन सडक खण्ड थप तीन साता दिउँसो बन्द गरिने भएको छ । सो सडक खण्डको तुईन खोलामा पुल बनाउन चट्टान फोड्ने काम नसकिएपछि पुनः तीन साता…