समाचार

सुदूरपश्चिम प्रदेशबाट पश्चिमी वायुको प्रभाव फेरि बढ्ने

 माघ २०, २०८०

काठमाडौँ, २० माघ : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ । आज देशका पहाडी…

अरुण चौधरीसँग बयान सुरु, नियमविपरीत भए जग्गा फिर्ता गर्ने

 माघ २०, २०८०

काठमाडौँ, २० माघ : बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरीसँग बयान लिन थालिएको छ । जिल्ला सरकारी वकील कार्यालयका प्रमुख सन्देश श्रेष्ठको अगुवाइमा…

नेकपा एमाले संसदीय दलको बैठक सुरु

 माघ २०, २०८०

ललितपुर, २० माघ : नेकपा (एमाले)को संसदीय दलको बैठक सुरु भएको छ । बैठक नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको लोत्से हलमा सुरु भएको हो । एमाले अध्यक्ष एवम् संसदीय दलका नेता…

६ महिनामा पाँच करोड बढी राजस्व संकलन

 माघ २०, २०८०

महोत्तरी, २० माघ : नेपाल विद्युत प्राधिकरण गौशाला वितरण केन्द्र (महोत्तरी) ले छ महिनामा  पाँच करोड बढी राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्ष २०८०/८१ को छ महिनाको अवधिमा उक्त…

‘अरूका लागि साइकलमा दुध बोक्ने शिवचरण डेरीका मालिक’

 माघ २०, २०८०

कञ्चनपुर, २० माघ : दशकअघि साइकल गुडाउँदै अरूका लागि दुध बोक्ने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१२ कालागौँडीका शिवचरण रानाले डेरीको मालिक बन्ने सपनामा पनि चिताउनुभएको थिएन । अरूको डेरीमा दुध बोकेर कामको अनुभव…

गाउँमा मोटर गुड्न थालेपछि घाँस र मल बोक्छन् खच्चड

 माघ २०, २०८०

ढोरपाटन (बागलुङ), २० माघ : एकदशक अगाडिसम्म बागलुङका अधिकांश ग्रामीण क्षेत्र सडक सञ्जालले जोडिएका थिएनन् । टाढा यात्रा गर्दा पैदल नै हिँड्नुपर्ने बाध्यता थियो । सामान भने घोडा खच्चडमा ढुवानी गरिन्थ्यो…

उत्पादन वृद्धि र रोजगारी सृजना सरकारको प्राथमिकतामा : प्रधानमन्त्री

 माघ २०, २०८०

काठमाडौँ, २० माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि क्षेत्रको विकासबाट उत्पादन वृद्धि र रोजगारी सृजनामा वर्तमान सरकार केन्द्रित भएको बताउनुभको छ । सिन्धुलीको दुधौली नगरपालिकाको सिर्थौलीमा आज दुधौली नगर…

रुसमा नेपाली बेपत्ता, परिवारजन पीडामा

 माघ २०, २०८०

काठमाडौँ, २० माघ : मनग्य अर्थोपार्जन गर्ने, परिवारलाई सुखमा राख्नेलगायतका सपना बोकेर रुसी सेनामा भर्ना भएका उदयपुरका पदम घिमिरे सम्पर्कविहीन बनेपछि श्रीमती टिना घिमिरेको आँखा ओभानो छैन । रुस–युक्रेन युद्धमा बाँच्ने आशा…

सुशासन अभियानमा कर्मचारीको सहयोग महत्त्वपूर्ण : प्रधानमन्त्री

 माघ २०, २०८०

काठमाडौँ, २० माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले थालेको सुशासनको अभियानलाई पूर्णता दिन कर्मचारीतन्त्रको सहयोग आवश्यक रहेको बताउनुभएको छ । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनको १६ औँ स्थापना दिवसका…

चौलागाईंको गीत ‘नझुक्याउ’ सार्वजनिक

 माघ २०, २०८०

काठमाडौँ, २० माघ : गायक युवराज चौलागाईंको गीत ‘नझुक्याउ’ सार्वजनिक भएको छ । गीतमा दीपिका थापाको शब्द र गायक चौलागाईंको सङ्गीत रहेको छ । गीतको भिडियोलाई शान थापाले निर्देशन गर्नुभएको छ भने भिडियोमा…