समाचार

गहनासहित ६५ लाखका सामान चोरी, पाँच भारतीय पक्राउ

 फागुन ०३, २०८०

काठमाडौँ, ३ फागुन : काठमाडौँको गोकर्णेश्वर नगरपालिका ४ माकलवारीस्थित दिलमाया आलेमगरको घरबाट सुनका विभिन्न गरगहना तथा नगदसहित रु ६५ लाख बराबरको धनमाल चोरी भएको छ । पीडितको जाहेरकिा आधारमा खोजतलास…

माओवादी केन्द्रको विधान परिमार्जनसहित पारित

 फागुन ०३, २०८०

काठमाडौँ, ३ फागुन : प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्नुभएको विधान परिमार्जनसहित पारित भएको छ । प्रथम विधान अधिवेशनमा समूहगत छलफलबाट सुझावका आधारमा तयार…

ललिता निवास जग्गा प्रकरण : कर्मचारी र अन्य १२ जना दोषी ठहर

 फागुन ०३, २०८०

काठमाडौँ, ३ फागुन : विशेष अदालतले ललिता निवास जग्गा प्रकरणमा रामकुमार सुवेदी र शोभाकान्त ढकालसहित १२ जनालाई दोषी ठहर गरेको छ । विशेष अदालतका न्यायाधीशहरू खुशीप्रसाद थारु, रामबहादुर थापा र…

विधानमा प्राप्त सुझावले पार्टी निर्माणमा सहयोग पुग्छ : प्रचण्ड

 फागुन ०३, २०८०

काठमाडौँ, ३ फागुन : प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विधान अधिवेशन सभ्य भएको र यसले पार्टी निर्माण एवं विशेष महाधिवेशनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ…

डिजेल, पेट्रोलको मूल्य बढ्यो

 फागुन ०३, २०८०

काठमाडौँ, ३ फागुन : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगम सञ्चालक समितिको आजको बैठकले आज राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यवृद्धि गरेको…

दुर्घटनाका घाइते भन्छन् : पहाडमा ठोक्किएको बस उछिट्टिएर खोलामा खस्यो

 फागुन ०३, २०८०

लुम्बिनी, ३ फागुन : “राति ९ बजेतिर कोहलपुरमा खाना खाएपछि काठमाडौँतर्फ अघि बढेको बसको सिटमा म निदाउन आँटेकी थिएँ, बस तीव्रगतिमा भएर होला पहाडमा ठोक्किँदा ठुलो आवाज आयो”, बुटवलस्थित चौराहा अस्पतालमा…

कोरियन भाषा परीक्षा यही फागुन ७ गतेदेखि

 फागुन ०३, २०८०

काठमाडौँ, ३ फागुन : ईपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षा यही फागुन ७ गतेदेखि सञ्चालन हुने जनाएको छ । परीक्षा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा परीक्षा सञ्चालन हुने छ ।…

सुझाव समेटेर अध्यक्ष दाहालद्वारा संश्लेषित विधान प्रस्तुत

 फागुन ०३, २०८०

काठमाडौँ, ३ फागुन : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विधान अधिवेशनबाट प्राप्त सुझाव समेटेर संश्लेषित विधान प्रस्तुत गर्नुभएको छ । माओवादी केन्द्रको प्रथम…

४२ प्रतिशतमा यौन रोगको लक्षण

 फागुन ०३, २०८०

काठमाडौँ, ३ फागुन : यौन व्यवसायमा संलग्न महिलालाई विभिन्न प्रकारका यौन रोगको लक्षण देखिएको अध्ययनमा पाइएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सार्वजनिक गरेको ‘महिला यौनकर्मीबीच एकीकृत जैविक र व्यावहारिक…

कानुन विपरीत सञ्चालित वीर अस्पताल छेउका दुईटा फार्मेसी बन्द

 फागुन ०३, २०८०

काठमाडौं, ३ फागुन : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतको निर्देशनमा औषधी व्यवस्था विभागका अधिकारीहरुको समेत निरीक्षण पछि कानून विपरित महङ्गाेमा औषधी विक्रि वितरण गरिरहेका वीर अस्पताल छेउकै दुईवटा फार्मेसी बन्द…