समाचार

दूध उत्पादनमार्फत किसानको जीवनस्तर उकास्ने ‘मिल्की वे’ परियोजना

 फागुन ०५, २०८०

सिन्धुली, ५ फागुन : कमलामाई नगरपालिका–५ कि किसान गुणकुमारी घिमिरे आफ्नो गोठमा केही दिनअघि मात्रै जन्मिएको होलिस्टाइन (कोरली) गाईको बाच्छी उमा सुवेदीलाई उपहार दिँदै गर्दा निकै खुसी देखिनुहुन्थ्यो । उपहार…

कांग्रेस महासमिति बैठकमा पेस हुने दस्तावेज पारित

 फागुन ०४, २०८०

काठमाडौँ, ४ फागुन : नेपाली कांग्रेसले यही फागुन ७ देखि १० गतेसम्म हुने महासमिति बैठकमा पेश हुने विभिन्न दस्तावेज केन्द्रीय कार्यसमिति बैठकबाट पारित गरेको छ । केन्द्रीय समितिले उपसभापति पूर्णबहादुर…

निषेधित क्षेत्रको अवधि दुई महिना बढाइयो

 फागुन ०४, २०८०

काठमाडौँ, ४ फागुन : जिल्ला प्रशासन कार्यालय काठमाडौँले विगतमा निषेधित क्षेत्र तोकिएका स्थानलाई आगामी दुई महिनासम्मका लागि जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनशन, घेराउ, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न वर्जित…

बालकुमारी घटना छानबिन समितिको प्रतिवेदन पेस

 फागुन ०४, २०८०

काठमाडौँ, ४ फागुन : बालकुमारी घटनाबारे सत्यतथ्य जाँचबुझ गर्न सरकारले गठन गरेको आयोगले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसमक्ष आफ्नो प्रतिवेदन प्रस्तुत गरेको छ । प्रतिवेदन बुझ्दै उपप्रधानमन्त्री श्रेष्ठले आयोगले सत्यतथ्य…

६४ वर्षपछि नेपालमै हुलाक टिकट प्रकाशन सुरु

 फागुन ०४, २०८०

काठमाडौँ, ४ फागुन : ६४ वर्षपछि नेपालमै छापिएको हुलाक टिकट आजदेखि प्रचलनमा आएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जनक शिक्षा सामग्री केन्द्रमा मुद्रण गरिएका ११ प्रकारका हुलाक…

रुकुम पश्चिममा २६ हजार अस्थायी आवास निर्माण

 फागुन ०४, २०८०

रुकुम, ४ फागुन : रुकुम पश्चिममा अस्थायी आवास निर्माणका लागि ७५ करोड ११ लाख ५० हजार निकासा भएको छ भने हालसम्म जिल्लामा २६ हजार ७०७ वटा अस्थायी आवास निर्माण भएका छन्…

रोहिणी राणाको ‘द नेपाल कुक बुक’ सार्वजनिक

 फागुन ०४, २०८०

काठमाडौँ, फागुन ४ : लेखक रोहिणी राणाको दोस्रो पुस्तक ‘द नेपाल कुक बुक’ सर्वजनिक भएको छ । शुक्रबार एक कार्यक्रमकाबिच राणाको नेपाली सेनाका प्रमुख प्रभुराम शर्माको प्रमुख आतिथ्यमा ‘द नेपाल कुक…

प्रहरी समायोजनको काम प्रारम्भ भइसकेको छ : गृह मन्त्रालय

 फागुन ०४, २०८०

काठमाडौँ, ४ फागुन : गृह मन्त्रालयले संविधानको प्रावधानअनुसार प्रहरी कर्मचारी समायोजनसम्बन्धी कार्य थालनी भइसकेको स्पष्ट पारेको छ । मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले आज एक विज्ञप्ति जारी गरेर पाँच सदस्यीय प्रहरी…

एसिसी महिला प्रिमियर कप क्रिकेट : नेपाल मलेसियासँग पराजित

 फागुन ०४, २०८०

काठमाडौँ, ४ फागुन : एसिसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपाल घरेलु टोली मलेसियासँग चार विकेटले पराजित भएको छ । जितका लागि एक सय १६ रनको लक्ष्य पछ्याएको मलेसियाले १९…

बच्चा जन्मेको ३५ दिनभित्रै जन्मदर्ता गरे पाँच हजार

 फागुन ०४, २०८०

त्रिशूली (नुवाकोट), ४ फागुन : नुवाकोटको विदुर नगरपालिका-५ ले बच्चा जन्मिएको ३५ दिनभित्र जन्मदर्ता गर्नेलाई पाँच हजार उपलब्ध गराउने भएको छ । बच्चा जन्मेपछि ३५ दिनभित्र जन्मदर्ता गराउनेलाई प्रोत्साहन गर्न र…