समाचार
कृषि क्षेत्र विकासका लागि नीतिगत सुधार चाहिन्छ : राष्ट्रपति
काभ्रेपलाञ्चोक, ४ फागुन : राष्ट्रपति रामचन्द्र पौडेलले कृषि क्षेत्रको विकासमार्फत गरिबी न्यूनिकरण गर्न सकिने भन्दै यसका लागि कृषि क्षेत्रमा नीतिगत सुधारको आवश्यकता औँल्याउनुभएको छ । ‘बृहत काभ्रेपलाञ्चोक कृषि महोत्सव–२०८०’ को…
कांग्रेस महासमिति बैठकमा महरको फरक प्रस्ताव आउने
काठमाडौं, ४ फागुन : नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले महासमितिमा पेस गरिने तीन वटा प्रस्ताव ल्याइएकोमा असन्तुष्टि जनाउनुभएको छ । शुक्रबार केन्द्रीय कार्यसमिति बैठकमा आफ्नो धारणा राख्नुहुँदै उहाँले उपसभापति पूर्णबहादुर…
सार्वभौम संसद्ले पारित गरेको बजेट कटौती गर्न मिल्दैन : अर्थमन्त्री
काठमाडौं, ४ फागुन : अर्थमन्त्री प्रकाशशरण महतले सार्वभौम संसद्ले पारित गरेको बजेट कटौती गर्न नमिल्ने बताउनुभएको छ । मन्त्रालयमा आज (शुक्रबार) पत्रकार सम्मेलन गरेर उहाँले चालु आर्थिक वर्षको बजेट कटौती गरिएको…
बझाङको परकाट्ने केन्द्रविन्दु भएर भूकम्पको धक्का
काठमाडौँ, ४ फागुन : बझाङको थलारा गाउँपालिका स्थित परकाट्ने केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ९ बजेर ३२ मिनेट जाँदा…
नेपाल एयरलाइन्सले सिमकोट-सुर्खेत परीक्षण उडान भर्ने
सिमकोट (हुम्ला), ४ फागुन : नेपाल एयरलाइन्सले यही फागुन ७ गते सिमकोट-सुर्खेत रुटमा परीक्षण उडान गर्ने भएको छ । यसअघि नेपालगञ्ज-सिमकोट-नेपालगञ्ज रुटमा उडान गर्दै आएको एयरलाइन्सले कर्णाली प्रदेशको राजधानी सुर्खेत…
राजनीतिक दलका नाम, विधान र पदाधिकारीमा भएको हेरफेर पेस गर्न आयोगकाे निर्देशन
काठमाडौँ, ४ फागुन : निर्वाचन आयोगले राजनीतिक दललाई आफ्नो नाम, विधान, नियम, छाप, झण्डा, चिह्नमा भएको परिवर्तन, संशोधन तथा पदाधिकारीको हेरफेर भएको भए सोबारे ३० दिनभित्र आयोगलाई जानकारी दिन निर्देशन…
आज गण्डकी प्रदेश सरकार स्थापना दिवस मनाईँदै
गण्डकी, ४ फागुन : गण्डकी प्रदेश सरकार स्थापना दिवस विविध कार्यक्रम गरी मनाईँदै छ । यसै उपलक्ष्यमा प्रदेश प्रमुख पृथ्वीमान गुुरुङ र मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अलग अलग शुभकामना सन्देश जारी…
बझाङ जिप दुर्घटना : एकको मृत्यु, दुईजना घाइते
चैनपुर (बझाङ), ४ फागुन : बझाङको तलकोटबाट चैनपुर आइरहेको से१ज ८६८ नंको जिप तल्कोट गाउँपालिकाको साइलाबगड नजिक दुर्घटना हुँदा एकजनाको मृत्युभएको छ भने दुईजना घाइते भएका छन् । बिहीबार साँझ…
देशभित्रै रोजगारी सृजना अहिलेको आवश्यकता : युवराज शर्मा
नेपालगन्ज, ४ फागुन : संसदीय व्यवस्थाको सुन्दर पक्ष भनेको राजनीतिक स्वतन्त्रता र समानता नै हो । जनताले आफ्नो एक अमूल्य भोट हालेर सरकारको निर्माण गरेको हुन्छ । जनताप्रति उत्तरदायी हुने…
दाङमा ड्युटीमा खटिएकी महिला प्रहरीको गोली हानी हत्या
देउखुरी (दाङ), ३ फागुन : घोराहीमा एक जना प्रहरी जवानले प्रहार गरेको गोली लागेर महिला प्रहरी जवानको मृत्यु भएको छ । दाङको घोराही –१५ दामोदार चोक नजिक आज साँझ नेपालगञ्जमा…
लोकप्रिय
हिमनदी पतनले निम्त्याएको ‘महाविपत्ति’
भदौ ११, २०८३
मुस्ताङमा स्याउ टिप्न कार्यतालिका
भदौ ११, २०८३
उमेरले छेक्न नसकेको युक्तिको तरकारी खेतीको जाँगर
भदौ ११, २०८३
बडीमालिका मुख्य पूजासहित मेला
भदौ ११, २०८३
रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा
भदौ १२, २०८३






