समाचार
नामिबियाविरुद्ध नेपालले ब्याटिङ गर्दै
काठमाडौँ, ३ फागुन : आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय क्रिकेट शृङ्खलाअन्तर्गत नामिबियाविरुद्धको उद्घाटन खेलमा नेपालले टस हारेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भर्खरै भएको टसमा नामिबियाका कप्तान…
कपिलवस्तु बस दुर्घटनामा १० जनाको मृत्यु, २० घाईते
चन्द्रौटा (कपिलवस्तु), ३ फागुन : कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सुनौलो महाकाली यातायातद्वारा सञ्चालित सु– प…
मानेभञ्ज्याङ बन्यो पवित्रहाङमा गोल्डकपको च्याम्पियन
फिक्कल (इलाम), ३ फागुन : डिफेन्डिङ च्याम्पियन मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ भारत इलामको माङसेबुङ गाउँपालिकामा सञ्चालित १४ औँ संस्करणको पवित्रहाङमा गोल्डकप महिला फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । प्रस्तावित आत्मानन्द…
नेपालमा विपद् पीडितलाई मानवीय सहयोग जारी रहन्छ : आइएफआरसी
काठमाडौँ, ३ फागुन : बझाङको छबिसपाथिभेरा गाउँपालिका–१ स्थित लक्ष्मी गिरीको गत असोज महिनामा आएको अकल्पनीय भूकम्पले घर ढाल्यो । जीवनको ओत लाग्ने सहारालाई कसरी उठाउने र छ सन्तानलाई कसरी हुर्काउने…
आजदेखि विश्व सामाजिक मञ्चको सम्मेलन
काठमाडौँ, ३ फागुन : ‘अर्को विश्व सम्भव छ’ भन्ने नाराका साथ आजदेखि यहाँ सुरुहुने विश्व सामाजिक मञ्चको १६ औँ संस्करणमा ९२ मुलुकका करिब ४० हजारको सहभागिता हुने भएको छ ।…
गण्डकी प्रदेशमा भोलि सार्वजनिक बिदा
कास्की, ३ फागुन : गण्डकी प्रदेश सरकार स्थापना दिवसका अवसरमा यही फागुन ४ गते शुक्रबार प्रदेशभर सार्वजनिक बिदा हुने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचना जारी गरी शुक्रबार…
जीपको ठक्करबाट साइकलमा सवार दिदीबहिनीको मृत्यु
घोराही (दाङ), २ फागुन : दाङको देउखुरीमा जीपको ठक्करबाट साइकलमा सवार दुई जनाको मृत्यु भएको छ । ज्यान गुमाउने दुवै दिदीबहिनी हुन् । लमही–भालुवाङ सडकखण्डको राप्ती गाउँपालिका–८ पिपरीमा पूर्वबाट पश्चिमतर्फ…
कार्यकर्ताको भावना बुझेर निर्णय गर्नुपर्छ : महामन्त्री थापा
चितवन, २ फागुन : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीका आम कार्यकर्ताको भावनालाई बुझेर निर्णय गर्नु जरुरी रहेको बताउनुभएको छ । नेपाली कांग्रेस रत्ननगर नगरकमिटिले आज यहाँ आयोजना गरेको बृहत्…
लुम्बिनी गुरुयोजना पूरा गर्न ढिलाइ गर्न हुँदैन : लामिछाने
भैरहवा (रुपन्देही), २ फागुन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले लुम्बिनी विकास गुरुयोजना पूरा गर्न ढिलाइ गर्न नहुने बताउनुभएको छ । समयमै गुरुयोजना पूरा नहुँदा यस क्षेत्रका…
ललिता निवास जग्गा हिनामिना प्रकरणको फैसला बिहीबार सुनाउने तयारी
काठमाडौँ, २ फागुन : विशेष अदालतले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणको मुद्दामा बिहीबार फैसला सुनाउने तयारी गरेको छ । विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार ललिता निवास सरकारी…
लोकप्रिय
हिमनदी पतनले निम्त्याएको ‘महाविपत्ति’
भदौ ११, २०८३
मुस्ताङमा स्याउ टिप्न कार्यतालिका
भदौ ११, २०८३
उमेरले छेक्न नसकेको युक्तिको तरकारी खेतीको जाँगर
भदौ ११, २०८३
रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा
भदौ १२, २०८३
बडीमालिका मुख्य पूजासहित मेला
भदौ ११, २०८३






