समाचार

हिमपातसँगैको वर्षाले सोलुखुम्बुका किसान हर्षित

 फागुन ११, २०८०

सल्लेरी (सोलुखुम्बु), ११ फागुन : हिमपातसँगै परेको वर्षाले सोलुखुम्बुका किसान खुसी भएका छन् । बिहीबारको हिमपात तथा वर्षादले यहाँका किसान उत्साहित भएका हुन् । लामो समय खडेरीको मार खेपेका जिल्लाका…

समग्र देशको कथा ‘अगस्त्य च्याप्टर १’

 फागुन ११, २०८०

काठमाडौं, ११ फागुन : फागुन १८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘अगस्त्य च्याप्टर १’ का कलाकार आजभोलि प्रचारप्रसारमा व्यस्त छन् । फिल्म युनिटले काठमाडौं पत्रकार सम्मलेनमा आफ्नो धारणा राखेको हो । …

आइतबारदेखि देशभर दादुराविरुद्ध खोप अभियान, काठमाडौँका ६ लाख बालबालिका समेटिँदै

 फागुन ११, २०८०

काठमाडौँ, ११ फागुन : सरकारले दादुरा–रुवेलाको सङ्क्रमणको जोखिमलाई दृष्टिगत यही फागुन १३ देखि चैत ७ गतेसम्म जाजरकोट र पश्चिमरुकुमबाहेकका ७५ जिल्लामा खोप अभियान सञ्चालन गर्दै छ । अभियानअन्तर्गत काठमाडौँ जिल्लाका…

‘अब मौसम क्रमिकरूपमा सुध्रन्छ’

 फागुन ११, २०८०

काठमाडौँ, ११ फागुन :पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले आज पनि देशका विभिन्न स्थानमा बदली हुनुका साथै छिटफुट वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार…

सरकारी जग्गा हडपेको विवरण सङ्कलन गर्न गृहको निर्देशन

 फागुन ११, २०८०

काठमाडौँ, ११ फागुन : गृह मन्त्रालयले सार्वजनिक एवं सरकारी स्वामित्वको जग्गा कसैले हडपेको भए त्यसको यकिन विवरण मन्त्रालयसमक्ष पेस गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । मन्त्रालयका…

बुढीगण्डकी आयोजनाका लागि तीन खर्ब १७ अर्ब जुटाइँदै

 फागुन ११, २०८०

काठमाडौँ, ११ फागुन : एक हजार दुई सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजनाको वित्तीय स्रोत जुटाउन विभिन्न विकल्प प्रस्ताव गरिएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव नवीनराज सिंहको…

‘जनताको प्रतिनिधित्व गरेको हाम्रो बोली, बोलीमा मात्र सीमित नहोस्’

 फागुन ११, २०८०

काठमाडौँ, ११ फागुन : नेपालको राष्ट्रिय हितलाई सर्वोपरि मानेर जनउत्तरदायी, सहभागितामूलक, लोकतान्त्रिक राज्य र शासन व्यवस्था प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) राजनीतिको मूलधारमा आएको बताउनुहुन्छ राष्ट्रिय स्वतन्त्र पार्टीका…

‘विकास र वातावरणबीच सन्तुलन कायम राख्दै दिगो विकास लक्ष्य हासिल गर्नुपर्ने’

 फागुन ०५, २०८०

पाटन (ललितपुर), ५ फागुन : प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले विकास र वातावरणबीच सन्तुलन कायम राखी दिगो विकास लक्ष्य हासिल गर्नुपर्ने बताउनुभएको छ । वन तथा वातावरण मन्त्रालय, न्यायाधीश समाज नेपाल र…

राहदानी बनाउन नपाउँदा पोर्चुगलका नेपाली समस्यामा

 फागुन ०५, २०८०

लिस्बन, ५ फागुन : वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएका नेपालीले राहदानी नवीकरण तथा नयाँ राहदानी बनाउन नपाउँदा समस्यामा परेका छन् । विभिन्न मुलुक हुँदै पोर्चुगल आएका नेपालीले नयाँ राहदानी बनाउन…

वित्तीय क्षेत्रमा भ्रम फैलाएर राजनीतिक उद्देश्य पूरा हुँदैन : अर्थमन्त्री

 फागुन ०५, २०८०

काठमाडौं, ५ फागुन : अर्थमन्त्री डा. प्रकाशशरण महतले पछिल्लो समय बैंकबाट बचत फिर्ता गर, यो बैंक खत्तम हुँदैछ भन्ने हौवा फैलाएर बाहिरी संकट ल्याउने प्रयास भइरहेको बताउनुभएको छ । चौथो राष्ट्रिय…