समाचार

लोसपाले मुलुकलाई निकास दिन नसकेपछि पार्टी परित्याग गरें : महतो

 फागुन १४, २०८०

काठमाडौँ, १४ फागुन : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्यागको घोषणा गर्नुभएको छ । वरिष्ठ नेता महतोले आज यहाँ पत्रकार सम्मेलन गरी औपचारिकरुपमा सो पार्टी…

निषेधित क्षेत्र तोड्ने ४९ जना लघुवित्त ऋणी प्रहरी नियन्त्रणमा

 फागुन १४, २०८०

काठमाडौँ, १४ फागुन : काठमाडौँको बानेश्वरस्थित संसद् भवन क्षेत्र वरपर कायम गरिएको निषेधित क्षेत्र तोडेको आरोपमा प्रहरीले ४९ जना लघुवित्त ऋणीलाई नियन्त्रणमा लिएको छ । सङ्घीय संसद् भवन क्षेत्र वरपर…

राष्ट्र बैंकले बैंकिङ क्षेत्र ढल्न दिँदैन : गभर्नर

 फागुन १४, २०८०

काठमाडौँ, १४ फागुन : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको नियामकीय अधिकारभित्र रहेका बैंक तथा वित्तीय संस्थामा समस्या आउन नदिने बताउनुभएको छ । नेपाल बैंकर्स सङ्घले आज यहाँ…

बिना प्रतिस्पर्धा वीर अस्पतालद्वारा औषधि खरिद

 फागुन १४, २०८०

काठमाडौँ, १४ फागुन : वीर अस्पतालले फार्मेसीका लागि औषधि खरिद बिना प्रतिस्पर्धा गरेको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको अनुगमनका क्रममा त्यस्तो पाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका…

बजेटको सिद्धान्त र प्राथमिकतामाथि फागुन २१ देखि छलफल हुने

 फागुन १४, २०८०

काठमाडौँ, १४ फागुन : आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा यही फागुन २१ गतेदेखि छलफल हुने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण…

कालापत्थरमा महिला दिवस मनाइने

 फागुन १४, २०८०

काठमाडौँ, १४ फागुन : जलवायुपरिवर्तन तथा महिला सशक्तिकरणका क्षेत्रमा काम गर्दै आएको संस्था साथसाथैले यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवस सगरमाथा क्षेत्रको कालापत्थरमा मनाउने भएको छ । जलवायु परिवर्तनले सगरमाथा क्षेत्रमा…

नागरिकको जीवनस्तर उकास्ने गरी बजेट निर्माण : अर्थमन्त्री

 फागुन १४, २०८०

काठमाडौँ, १४ फागुन : अर्थमन्त्री डा प्रकाशशरण महतले नागरिकको जीवनस्तरमा सुधारमा केन्द्रित भइ आगामी आर्थिक वर्षको बजेट निर्माण गरिने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आव २०८१/८२ का लागि विनियोजन…

इलाम उपनिर्वाचन : उम्मेदवारी दर्ता चैत २४ गते

 फागुन १४, २०८०

काठमाडौँ, १४ फागुन : निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभामा रिक्त इलाम क्षेत्र नं २ र बझाङको प्रदेशसभा सदस्य (क) को उपनिर्वाचनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । आयोगका सहायक…

प्रतिनिधिसभा शून्य समय : विविध समस्याबारे सरकारको ध्यानाकर्षण

 फागुन १४, २०८०

काठमाडौँ, १४ फागुन : प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले लघुवित्त, सहकारी र मिटरब्याजपीडितका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकको शून्य समयमा उहाँहरुले सरकारले कानुन कार्यान्वयन गरेर लघुवित्त, सहकारी…

पीडितलाई न्याय हुने गरी शान्ति प्रक्रियाका काम अघि बढाउनुपर्छ : गृहमन्त्री

 फागुन १४, २०८०

काठमाडौं, १४ फागुन : उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी काम पीडितलाई न्याय दिनेगरी अघि बढाउनुपर्ने बताउनुभएको छ । सोमबारको राष्ट्रिय सभाको बैठकमा बोल्नुहुँदै मन्त्री श्रेष्ठले यस्तो बताउनुभएको…