समाचार
पाथीभरा क्षेत्रमा बाक्लो हिमपात
ताप्लेजुङ, ९ चैत : ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा बाक्लो हिमपात भएको छ । मङ्गलबारदेखि सुरु भएको वर्षासँगै पाथीभरामा हिमपात भएको हो । पाथीभरा क्षेत्र विकास समितिका अनुसार बुधबार र बिहीबार राति पाथीभरा…
जातीय विभेद हटाउन संविधानको पूर्ण कार्यान्वयन जरुरी
कञ्चनपुर, ९ चैत : जातीयरुपमा गरिने विभेद हटन नसकेकामा शुक्लाफाँटा नगरपालिका-१० झलारीकी अनिता नेपाली निकै चिन्तित हुनुहुन्छ । तीन महिनादेखि उहाँले दलित समुदायको न्यायका लागि थालिएको रूपान्तरण अभियानको नेतृत्व गर्दै आउनुभएको…
मौसम सुधार हुन अझै चार दिन लाग्ने
काठमाडौं, ९ चैत : मौसम सुधार हुन अझै तीन-चार दिन लाग्ने भएको छ। मौसमविज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायु र भारतको बिहार नजिक बनेको न्यूनचापीय प्रणालीको असर अझै…
सामाजिक विकास एकाइका सब–इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं, ९ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीस्थित सामाजिक विकास एकाइ कार्यालय राजविराजका सब–इन्जिनियर अजयकुमार साफी भन्ने अजय रजकविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियारका प्रवक्ता नरहरि घिमिरेले भवन…
काठमाडौं महानगरद्वारा फोहोर बिक्रीका लागि प्रस्ताव आह्वान
काठमाडौं, ९ चैत : काठमाडौं महानगरपालिकाले फोहोर बिक्रीका लागि प्रस्ताव आह्वान गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै महानगरले ३० दिनभित्र प्रस्ताव पेश गर्न आग्रह गरेको हो । महानगरअन्तर्गतको वातावरण…
उपत्यकाका सम्पदाको पुनर्निर्माण चालु आर्थिक वर्षभित्र सम्पन्न हुने
काठमाडौं, ९ चैत : शहरी विकासमन्त्री धनबहादुर बुढाले काठमाडौं उपत्यकाका अधिकांश सम्पदाहरुको पुनर्निर्माण कार्य चालु आर्थिक वर्षभित्रै सम्पन्न हुने बताउनुभएको छ । शुक्रबार ललितपुरको पाटनस्थित ज्येष्ठ वर्ण महाविहारको उद्घाटन समारोहमा बोल्नुहुँदै…
डिडिसीले किसानबाट सङ्कलन गरेको दुध बिक्री नहुँदा रकम भुक्तानीमा समस्या
काठमाडौं, ९ चैत : किसानले भुक्तानी पाउनेभन्दा बढी मूल्य बराबरको दुध मौज्दात हुँदा दुध किसानको भुक्तानी गर्न नसकिएको सरकारले बताएको छ । मुलुकभरका दुध उत्पादक किसानहरुले उत्पादन गरेको दुध सङ्कलन भए…
सुनकोशी मरिण डाइभर्सन : १२ किलोमिटर सुरुङ खनियो, ब्रेक थ्रुको तयारी
काठमाडौँ, ९ चैत : तराई मधेसमा १२ महिना नै सिँचाइ सुविधा पुर्याउने लक्ष्यका साथ शुरु गरिएको सुनकोशी मरिण डाइभर्सन आयोजनाको सुरुङ निर्माण प्रक्रियामा उल्लेख्य प्रगति भएको छ । प्रधानमन्त्री पुष्पकमल…
गुणस्तरीय जनशक्ति उत्पादनमा जोड दिऔँ : प्रधानमन्त्री
काठमाडौँ, ९ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय मापदण्डबमोजिमको गुणस्तरीय जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताउनुभएको छ । चिकित्सा शिक्षा आयोगको १३ औँ बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्रीले राष्ट्रिय तथा…
गृह मन्त्रालयद्वारा २१ बुँदे निर्देशन जारी
काठमाडौँ, ८ चैत : गृह मन्त्रालयले मुलुकका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई २१ बुँदे निर्देशन जारी गरेको छ । यही चैत ७ गतेको मन्त्रिस्तरीय निर्णयानुसार मन्त्रालयले आज ‘नेपाल सरकारको प्रतिनिधिका…
लोकप्रिय
हिमनदी पतनले निम्त्याएको ‘महाविपत्ति’
भदौ ११, २०८३






