समाचार

दाङमा करेन्ट लागेर एकै घरका तीनको मृत्यु

 चैत १०, २०८०

घोराही (दाङ), १० चैत : दाङमा करेन्ट लागेर एकै घरका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका–३ घण्टदेव चोकका ५५ वर्षीया दिलसरा केसी र उहाँका श्रीमान् ६०…

फागु पर्व लक्षित तीन हजार सुरक्षाकर्मी तैनाथ

 चैत १०, २०८०

काठमाडौँ, १० चैत : जिल्ला प्रहरी परिसर काठमाडौँले फागु पर्व (होली) लाई सुरक्षित र मर्यादित बनाउन उपत्यकामा कडाइ गर्ने भएको छ । होलीलाई लक्षित गरी काठमाडौँमा तीन हजार सुरक्षाकर्मी खटिने…

मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार

 चैत १०, २०८०

धनुषा, १० चैत : मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आज मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । केन्द्रमा सत्ता समीकरण फेरिएपछि मधेस प्रदेशमा पनि सत्ता…

महाकालीमा व्यावसायिक जलयात्रा

 चैत १०, २०८०

काठमाडौँ, १० चैत : महाकाली नदीमा व्यावसायिकरुपमा जलयात्रा (र्‍याफ्टिङ) सुरु गरिएको छ । नेपाल–भारत सीमा भएर बग्ने महाकाली नदीमा विश्व पानी दिवसका अवसरमा शुक्रबारदेखि र्‍याफ्टिङ सञ्चालन गरिएको हो । भीमदत्त…

अदानचुलीको पाम्समा गाडी दुर्घटना दुईको मृत्यु, पाँच घाइते

 चैत १०, २०८०

सिमकोट (हुम्ला), १० चैतः हुम्लाको दक्षिण भेगमा पर्ने अदानचुली गाउँपालिका-४ मा आज भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक रवीन्द्र…

बङ्गलादेशका पारवहनमन्त्री चौधरी पूर्वीनाका हुँदै नेपाल भ्रमणमा

 चैत १०, २०८०

झापा, १० चैत : बङ्गलादेशका पारवहनमन्त्री खालिद महम्मद चौधरी पूर्वीनाका काँकडभिट्टा हुँदै आज नेपाल भ्रमणमा आउनुभएको छ । मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीका अनुसार काठमाडौँमा आजदेखि आयोजना हुने नेपाल…

पदयात्रीको उपचार गर्न विदेशी चिकित्सक टोली हिमालमा

 चैत १०, २०८०

काठमाडौँ, १० चैत : हिमालयन उद्धार सङ्घले आन्तरिक तथा बाह् पर्वतीय पदयात्रीको उपचारका लागि सोलुखुम्बु र मनाङ जिल्लाका तीन ठाउँमा विदेशी चिकित्सकसहितको टोली खटाएको छ । वसन्त र शरद् ऋतुमा…

लुम्बिनी सम्मेलन : नेपाल पर्यटन र लगानीको आकर्षक गन्तव्य

 चैत १०, २०८०

लुम्बिनी, १० चैत : विश्वका १९ मुलुकका राजदूत र नेपालका लागि ४५ देशका अवैतनिक वाणिज्यदूतले गौतमबुद्धको जन्मस्थल लुम्बिनीबाट समृद्धि र शान्तिको लागि योगदान गर्न आह्वान गरेका छन् । परराष्ट्र मन्त्रालय…

चट्याङ लागेर बझाङमा एकको मृत्यु, सात जना घाइते

 चैत १०, २०८०

चैनपुर (बझाङ), १० चैत : बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । गए राति जयपृथ्वी नगरपालिका–६ नौरामा चट्याङ लागेर स्थानीय ५२ वर्षीय…

अझै तीन दिनसम्म पानी पर्ने पूर्वानुमान

 चैत १०, २०८०

काठमाडौँ, १० चैत : कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा तीन दिनसम्म अझै वर्षाको सम्भावाना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल पश्चिमी न्यून चापीय प्रणाली…