समाचार

विवाहित छोरीले माइतीसँग बह बिसाउने पुतला प्रारम्भ

 चैत २५, २०८०

टीकापुर, २५ चैत : विवाहित महिलाका मार्मिक कथा गीतका माध्यमबाट माइतीसमक्ष व्यक्त गरिने पुतला खेल शनिबारदेखि यहाँ सुरु भएको छ । यहाँका महिलाहरुको यो महत्वपूर्ण खेल एक सातासम्म जारी रहन्छ…

पर्सा राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन वृद्धि

 चैत २५, २०८०

वीरगञ्ज (पर्सा), २५ चैत : पर्सा राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । रैथाने हात्तीको प्रमुख बासस्थान मानिएको निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको हो । पर्यटकीय…

एमाले बाराको अध्यक्षमा पाण्डेय निर्वाचित

 चैत २५, २०८०

बारा, २५ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाराको जिल्ला अध्यक्षमा अध्यानन्द पाण्डेय निर्वाचित हुनुभएको छ । उहाँले तीन सय ७७ मत प्राप्त गर्नुभएको प्रमुख निर्वाचन अधिकृत महम्द रफिक मियाँले…

मटिहानीका दुई हजार गृहिणीलाई ग्यासचुल्हो हस्तान्तरण

 चैत २५, २०८०

महोत्तरी, २५ चैत : सधैँ गुइँठाको धुवाँमा रुमल्लिएर बर्बरी आँसु झार्दै खाना पकाउनुपर्ने महोत्तरीको मटिहानीका गृहिणीले राहत पाएका छन् । मटिहानी नगर क्षेत्रका दुई हजार गृहिणीले ग्यासचुल्हो (ग्यास सिलिण्डर र…

पार्टीलाई बलियो बनाउन सबै एक हौँ : देउवा

 चैत २४, २०८०

काठमाडौं, २४ चैत : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई बलियो बनाउन सबै एकजुट हुन आवश्यक रहेको बताउनुभएको छ । आज काठमाडौँ निर्वाचन क्षेत्र नं २ मा पार्टीको…

इलाम- २ मा ८ स्वतन्त्रसहित २० जनाको मनोनयन दर्ता

 चैत २४, २०८०

मङ्गलबारे (इलाम) २४ चैत : इलाम निर्वाचन क्षेत्र नम्बर २ मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज विभिन्न राजनैतिक दल र स्वतन्त्र उम्मेदवारहरुले मनोनयन पत्र दर्ता गर्नुभएको छ…

इलाम र बझाङमा शान्तिपूर्ण रुपमा उम्मेदवारको मनोनयन

 चैत २४, २०८०

काठमाडौँ, २४ चैत : निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज इलाम र बझाङ जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उत्साहजनक एवं शान्तिपूर्ण रुपमा उम्मेदवारको मनोनयन भएको जनाएको…

वेद र विज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन

 चैत २४, २०८०

काठमाडौँ, २४ चैत : वेद र विज्ञानका ज्ञान अनुभवका आधारमा आधुनिक समाजलाई गति दिन यस क्षेत्रका ज्ञाता र प्रबुद्ध व्यक्तिले जोड दिनुभएको छ । क्याडेनियन वैदिक हेरिटेज, क्यानाडाद्वारा आज आयोजित…

देश समृद्ध बनाउन माओवादी घटक मिल्नुपर्छ : महासचिव विप्लव

 चैत २४, २०८०

अत्तरिया (कैलाली), २४ चैत : नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले देश समृद्ध बनाउन माओवादी घटक मिल्नुपर्ने धारणा राख्नुभएको छ । सो पार्टी निकट युवा सङ्गठन नेपालद्वारा आज धनगढीमा…

प्रधानमन्त्रीद्वारा जुगल हिमाल आरोहण दललाई नेपाली झन्डा हस्तान्तरण

 चैत २४, २०८०

काठमाडौं, २४ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जुगल हिमाल आरोहण टोलीलाई नेपाली झन्डा हस्तान्तरण गर्नुभएको छ । नेपाल र दक्षिण कोरियाबिच द्विपक्षीय सम्बन्ध स्थापना भएको ५०औँ वर्षका अवसरमा उक्त टोलीले…