समाचार
लुम्बिनीका मुख्यमन्त्रीद्वारा भ्रष्टाचारविरुद्ध रणनीति तथा कार्ययोजना निर्माण गर्न कार्यदल गठन
लुम्बिनी, २५ चैत : लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले भ्रष्टाचारविरुद्धको रणनीति तथा कार्ययोजना निर्माण गर्न कार्यदल गठन गर्नुभएको छ । मुख्यमन्त्री नियुक्त भएर आज प्रदेश प्रमुखसमक्ष पद तथा गोपनीयताको…
गण्डकीका मुख्यमन्त्रीद्वारा पदभार ग्रहण : ओपिडी सेवा १२ घण्टा पुर्याइने
लेखनाथ (कास्की), २५ चैत : गण्डकी प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले जिल्ला अस्पतालले प्रदान गर्ने बहिरङ्ग (ओपिडी) सेवालाई थप गरि १२ घण्टा पु-याउने निर्णय गर्नुभएको छ । मुख्यमन्त्री तथा…
भरतपुर आधुनिक सहरका रूपमा विकास भइरहेको छ : प्रधानमन्त्री
चितवन, २५ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, पूर्वाधार विकासलगायतका क्षेत्रमा भरतपुरले आधुनिक र विकासशील सहरका रूपमा फड्को मारिरहेको बताउनुभएको छ। भरतपुर अस्पतालको ६८औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन…
मन्त्रिपरिषद् बैठक : विधेयक फिर्ता लिन स्वीकृति दिने निर्णय
काठमाडौँ, २५ चैत : चैत २२ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १५ निर्णय गरेको छ। सङ्घीय संसद् सचिवालयमा दर्ता भएको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न…
गण्डकीका मुख्यमन्त्री अधिकारी र दुई मन्त्रीको सपथ
गण्डकी, २५ चैत : गण्डकी प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारी, बिनाविभागीय मन्त्रीद्वय हरिबहादुर चुमान र राजीव गुरूङले पद तथा गोपनीयताको सपथ लिनुभएको छ । आज प्रदेश प्रमुखको निवासमा आयोजित…
नेपाल आँखा अस्पताल ५० वर्षमा : एक लाखको शल्यक्रिया
काठमाडौँ, २५ चैत : त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पताल ५१औँ वर्षमा प्रवेश गरेको छ । विसं २०३० चैत २६ गते स्थापित यस अस्पतालबाट हालसम्म ३४ लाख ३८ हजार पाँच सय ७२…
एक घण्टाभित्र श्रम स्वीकृति प्रदान गर्छौँ : श्रममन्त्री
काठमाडौँ, २५ चैत : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई एक घण्टाभित्र श्रम स्वीकृति प्रदान गर्न सफल भएको बताउनुभएको छ । आज यहाँ आयोजित पत्रकार…
न्यायाधीशको परीक्षामा न्यूनतम ४० अङ्क कायम गर्ने सहमति
काठमाडौँ, २५ चैत : न्याय सेवा आयोगले जिल्ला न्यायाधीशका लागि लिइने परीक्षामा न्यूनतम उत्तीर्ण अङ्क ४० प्रतिशत कायम गर्ने विषयमा सहमति भएको जनाएको छ । प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव…
भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर
काठमाडौँ, २५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी विकास कोषका योजना प्रमुख इञ्जिनियर सरोज भट्टराईविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार भट्टराईले घुसवापत भक्त्तपुरको जग्गा खरिद…
लुम्बिनी प्रदेशमा मुख्यमन्त्री महरासहित मन्त्रीको शपथ
लुम्बिनी, २५ चैत : लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित शपथग्रहण समारोहमा प्रदेश प्रमुख अमिक शेरचनले…
लोकप्रिय
हिमनदी पतनले निम्त्याएको ‘महाविपत्ति’
भदौ ११, २०८३






