समाचार

आर्थिक वृद्धिदर उत्साहजनक हुन्छ : अर्थमन्त्री

 चैत २४, २०८०

वीरगञ्ज (पर्सा) २४ चैतः अर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर उत्साहजनक हुने बताउनुभएको छ । कान्तिपुर मिडिया ग्रुपले आज वीरगञ्जमा आयोजना गरेको वीरगञ्जको वाणी बहसमुलक कार्यक्रमअन्तर्गत ‘अर्थमन्त्रीलाई…

लुम्बिनीबाट नेपाललाई विश्वशान्ति केन्द्रको रूपमा विकास गर्ने सामूहिक सङ्कल्प

 चैत २४, २०८०

लुम्बिनी, २४ चैत : बुद्ध जन्मस्थल लुम्बिनीमा सञ्चालित विराट चक्र विज्ञान एवं जीवन विज्ञान कार्यक्रमबाट नेपाललाई विश्वशान्ति केन्द्रका रूपमा विकास गर्ने सामूहिक सङ्कल्प गरिएको छ । लुम्बिनीमा एक सातादेखि सञ्चालित…

आगामी वर्ष पार्टी पुनःजागरणको वर्ष हुनेछ : महामन्त्री थापा

 चैत २४, २०८०

पाटन (ललितपुर), २४ चैत : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी वर्षलाई पार्टी पुनःजागरणको वर्ष बनाउँदै सुशासनप्रति प्रतिबद्ध रहने उल्लेख गर्नुभएको छ । नववर्ष २०८१ का अवसरमा नेपाली कांग्रेस ललितपुर…

राष्ट्रिय मुक्ति क्रान्तिको प्रदर्शनमा झडप, प्रहरी जवान गम्भीर घाइते

 चैत २४, २०८०

काठमाडौँ, २४ चैत : राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिको प्रदर्शनका क्रममा शनिबार काठमाडौँमा भएको झडपमा  प्रहरी जवान रामसिंह बोहरा गम्भीर घाइते भएका छन् ।  जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं…

युवापुस्तामा सकारात्मक भावना जाग्रित गर्नुछ : प्रधानमन्त्री

 चैत २४, २०८०

लुम्बिनी, २४ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवा पुस्तामा देखिएको उग्र निराशा र नकारात्मकतालाई सुधार गर्दै नेपालमा केही हुन्छ भन्ने विश्वास जगाउनुपर्ने बताउनुभएको छ । विराट चक्र विज्ञान एवं…

‘आमाको माया’ छात्रावासको १४ औँ वार्षिकोत्सव

 चैत २४, २०८०

काठमाडौँ, २४ चैत : जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित ‘आमाको माया’ छात्रावासले १४ औँ वार्षिकोत्सव मनाएको छ । सो अवसरमा आयोजित कार्यक्रममा राष्ट्रिय महासचिव प्रेम थुलुङले आश्रमले समाजका आर्थिकरुपले विपन्न बालबालिकालाई…

इलाम क्षेत्र नं २ उपनिर्वाचन : छ जनाको मनोनयन दर्ता

 चैत २४, २०८०

इलाम, २४ चैत : आगामी वैशाख १५ गते हुने इलाम क्षेत्र नं २ को उपनिर्वाचनका लागि केहीबेर अघिसम्म छजनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार…

वैदेशिक रोजगारमा समस्या परेका १९२ जनालाई क्षतिपूर्ति

 चैत २४, २०८०

दमौली (तनहुँ), २४ चैत : वैदेशिक रोजगारीमा समस्यामा परेका तनहुँका एक सय ९२ जनाले क्षतिपूर्तिस्वरुप दुई करोड ३१ लाखभन्दा बढी राहत वितरण गरिएको छ । सुरक्षित आप्रवासन कार्यक्रम (सामी) को पहलमा…

पार्टीमा बोगटीको सधैँ अभाव महसुस भइरहन्छ : प्रधानमन्त्री

 चैत २४, २०८०

काठमाडौँ, २४ चैत : प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा पूर्वमन्त्री एवं माओवादी केन्द्रका नेता पोष्टबहादुर बोगटीको सधैँ अभाव महसुस हुने गरेको बताउनुभएको…

प्राकृतिक स्रोतसाधनको सही उपयोग गर्नसके देशको विकास हुन्छ : नागिना यादव

 चैत २४, २०८०

काठमाडौँ, २४ चैत : संसदीय प्रणालीबारे विमर्श गर्दा विश्वमा रुपान्तरणकारी, सहभागितामूलक, प्रत्यक्षलगायत प्रणाली अभ्यासमा रहेका पाइन्छ । लोकतान्त्रिक रुपमा विवेचना गर्ने हो भने खासमा हुनुपर्ने चाहिँ रुपान्तरणकारी, सहभागितामूलक संसदीय प्रणाली…