समाचार

नेपाली पूँजी पलायन हुन दिँदैनौँ : उद्योग मन्त्री

 चैत २३, २०८०

काठमाडौँ, २३ चैत : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले नेपाली पूँजीलाई पलायन हुन नदिने बताउनुभएको छ । दोलखाको जिरीमा दोस्रो जिरी महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले सो…

जीवनको वास्तविकता जान्न ध्यान साधना जरुरी छ : उपप्रधानमन्त्री श्रेष्ठ

 चैत २३, २०८०

लुम्बिनी, २३ चैत : उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मानवजातिले जीवनको वास्तविकता जान्न ध्यान साधना जरुरी रहेको बताउनुभएको छ । ध्यान साधनाले मानिसलाई सत्य, न्याय, समानता र प्रगतिशीलताको पक्षमा उभिन…

स्थानीय सञ्चारमाध्यमको प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

 चैत २३, २०८०

रामपुर (पाल्पा), २३ चैत : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले स्थानीय सञ्चारमाध्यमको प्रवर्द्धनका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । पाल्पाको सामुदायिक रेडियो मदनपोखराको रजत महोत्सवलाई आज यहाँ सम्बोधन…

सन्दीपको मुद्दामा झगडिया झिकाउने आदेश

 चैत २३, २०८०

काठमाडौँ, २३ चैत : उच्च अदालत पाटनले बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा झगडिया झिकाउन आदेश दिएको छ । मुख्य न्यायाधीश नृपध्वज निरौला र न्यायाधीश कृष्णराम कोइरालाको…

स्थानीय र व्यवसायीको समस्या समाधान गरेर ठमेल र दरबारमार्ग चौबीसै घण्टा खोल्छौँ : गृहमन्त्री

 चैत २३, २०८०

काठमाडौँ, २३ चैत : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले स्थानीयवासी र व्यवसायीको समस्या समाधान गरेर ठमेल तथा दरबारमार्ग चौबीसै घण्टा सञ्चालन गर्ने बताउनुभएको छ । गृहमन्त्री लामिछानेले आज मन्त्रालयमा आयोजना…

शिक्षामा दलीय राजनीति अन्त्य गर्न निर्मम रूपमा प्रस्तुत हुनुपर्छ : शिक्षामन्त्री

 चैत २३, २०८०

काठमाडौँ, २३ चैत : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रमा दलीय राजनीति अन्त्यका लागि निर्मम रूपमा प्रस्तुत हुने बताउनुभएको छ । आफ्नो कार्यकालको एकमहिने अवधिमा भएका सुधारका थालनीबारे…

उपनिर्वाचनका लागि मतदानस्थल र केन्द्र निर्धारण

 चैत २३, २०८०

काठमाडौँ, २३ चैत : निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि मतदानस्थल र केन्द्र निर्धारण गरेको छ । देशभरमा १० हजार आठ सय ९२ मतदान केन्द्र स्वीकृत भएको…

‘गाउँभन्दा प्यारो भेडीगोठको जीवन’

 चैत २३, २०८०

स्वर्गद्वारी (प्यूठान), २३ चैत : लालीगुराँसले राताम्मे जङ्गल । आँखैअगाडि ठोक्किँदा चुमौँचुमौँ लाग्ने सेताम्य हिमाल । जङ्गलको बीचमा कतै गोठ भेटिन्छन् त कतै ओढारका बास । डाँडा र हिमालको सौन्दर्यताले…

नियमित तर्फको एसइई परीक्षा सम्पन्न, प्राविधिकतर्फको चालू

 चैत २३, २०८०

भक्तपुर, २३ चैत : यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नियमित तर्फको परीक्षा सम्पन्न भएको छ । राष्ट्रिय परीक्षा बोर्डले चैत १५ गतेदेखि सञ्चालन गरेको परीक्षाको नियमितमा साधारणतर्फको परीक्षा सम्पन्न…

सुदूरपश्चिम प्रदेश प्रमुखद्वारा मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान

 चैत २३, २०८०

सुदूरपश्चिम, २३ चैत : सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले प्रदेशसभामा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न आज आह्वान गर्नुभएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले नेपालको संविधानको धारा…