समाचार

जङ्गलमा डढेलो लागेपछि गाउँ पसे जनावर

 बैशाख ०९, २०८१

गलेश्वर (म्याग्दी), ९ वैशाख : म्याग्दीका ७५ भन्दा बढी सामुदायिक वनमा डढेलो लागेपछि वासस्थान र आहाराको अभावका कारण वन्यजन्तुले बस्ती पसेर किसानले लगाएको बाली नष्ट गरेका छन् । जिल्लाको मालिका र…

कतारका अमिरको भ्रमणमा विपीन रिहाइ पनि मुद्दा उठाइन्छ : प्रधानमन्त्री

 बैशाख ०९, २०८१

महेन्द्रनगर (कञ्चनपुर), ९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले कतारका अमिरको नेपालको औपचारिक राजकीय भ्रमणमा हमासको कब्जामा रहेका विद्यार्थी विपीन जोशीको रिहाइका लागि पहल गर्ने विषय एजेण्डामा राखिएको बताउनुभएको  छ ।…

एमाले प्रतिनिधि परिषद् बैठक : अनैतिक, भ्रष्ट र अनुशासनहीन क्रियाकलाप नियन्त्रणमा जोड

 बैशाख ०९, २०८१

काठमाडौं, ९ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ललितपुरमा जारी प्रतिनिधि परिषद् बैठकमा नेता तथा कार्यकर्ताको अनैतिक तथा भ्रष्ट आचरण र अनुशासनहीन क्रियाकलाप नियन्त्रणमा जोड दिइएको छ । सो पार्टीका महासचिव…

एमाले परिषद् बैठक : आज समूहगत छलफल हुँदै

 बैशाख ०९, २०८१

काठमाडौँ, ९ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) को महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकको दोस्रो दिन आज विभिन्न प्रतिवेदनमा समूहगत छलफल हुँदैछ । लतिलपुरको गोदावारीमा जारी बैठकमा अध्यक्ष केपी शर्मा…

आगोले पर्साका १५ किसानको लाखौँको क्षति

 बैशाख ०९, २०८१

वीरगञ्ज (पर्सा), ९ वैशाख : सीमावर्ती भारतको गहुँखेतबाट सल्किएको आगोले पर्साको छिपहरमाई गाउँपालिका–१ भलमहिया बस्तीका १५ किसानको अन्नबालीसहित फुसको घर जल्दा लाखौँको क्षति भएको छ । भारतीय भूमिमा पर्ने खेतबाट…

नेपाली सेनाले माग्यो २५ सय कर्मचारी

 बैशाख ०९, २०८१

काठमाडौँ, ९ वैशाख : नेपाली सेनाले विभिन्न पदका लागि दुई हजार पाँच सय ७४ जना कर्मचारी माग गरेको छ । देशैभरका कार्यालयहरूका लागि आवश्यक रहेका सूचना प्रकाशन गर्दै  नेपाली सेनाको स्वीकृत…

समस्याग्रस्त २० सहकारी, आफैँ सञ्चालक आफैँ ऋणी

 बैशाख ०९, २०८१

काठमाडौँ, ९ वैशाख : सङ्घीय सरकार मातहत दर्ता भएकामध्ये २० सहकारी संस्थालाई ‘समस्याग्रस्त’ घोषणा गरिएको छ । गलत तरिकाले ऋण प्रवाह, आर्थिक अनियमितता र सर्वसाधारणको सेयर र बचतको चरम दुरुपयोगकै कारण…

कोशी, मधेस र लु्म्बिनी प्रदेशका तराई क्षेत्रमा हुरीबतासको चेतावनी

 बैशाख ०९, २०८१

काठमाडौँ, ९ वैशाख : हाल मुलकमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली…

धार्मिक सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिन्छ : राष्ट्रपति

 बैशाख ०९, २०८१

काठमाडौँ, ९ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिने बताउनुभएको छ । २६२३औँ महावीर जयन्तीको अवसरमा शुभकामना…

आन्तरिक शुद्धीकरणसहित राष्ट्रिय शक्ति निर्माणमा एमाले केन्द्रित

 बैशाख ०८, २०८१

काठमाडौँ, ८ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफूलाई शुद्धीकरण र सुदृढीकरण गर्दै पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिमा रुपान्तरणका लागि चाल्नुपर्ने कदमबारे राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्का सदस्यसँग सुझाव मागेको छ ।…