समाचार

गृहमन्त्री लामिछानेसँग सहकारी पीडितको भेट

 बैशाख १४, २०८१

काठमाडौँ, १४ वैशाख : सहकारीसम्बन्धी समस्या द्रुत प्रक्रियाबाट समाधान गर्न पहल गरेकोमा सहकारी पीडितले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई धन्यवाद दिएका छन् । भेटमा सहकारी पीडितले सहकारी सम्बन्धी समस्या समाधान चाँडो…

उपनिर्वाचनमा निर्धक्कसँग मतदान गर्न आयोगको अपिल

 बैशाख १४, २०८१

काठमाडौं, १४ वैशाख : शनिबार इलाम र बझाङमा हुने उपनिर्वाचनमा निर्धक्कसँग मतदान गर्न निर्वाचन आयोगले सबै मतदातामा अपिल गरेको छ ।  आयोगका उपसचिव एवम् सहायक प्रवक्ता रामदत्त पाण्डेले जारी गर्नुभएका विज्ञप्तिमा बिहान…

डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन : गृहमन्त्री

 बैशाख १४, २०८१

काठमाडौँ, १४ वैशाख : पप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ नगरिएको बताउनुभएको छ । गृह मन्त्रालयमा आज आयोजित ‘वन, डढेलो तथा आगलागी हालको अवस्था, जोखिम…

अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर

 बैशाख १४, २०८१

काठमाडौँ, १४ वैशाख : अर्थमन्त्री वर्षमान पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा आज आयोजित एक समारोहबीच उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।…

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 बैशाख १४, २०८१

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न शैक्षिक पाठ्यक्रमलाई समय सान्दर्भिक बनाउनुपर्ने बताउनुभएको छ । पूर्वाञ्चल विश्वविद्यालयको १२ औँ दीक्षान्त समारोहलाई…

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

 बैशाख १४, २०८१

काठमाडौँ, १४ वैशाख : दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई रु ४८ करोड भुक्तानी गरेको छ । डिडिसीले वैशाखमा दुग्धजन्य पदार्थको बिक्री वितरण बढेसँगै १३ दिनमा रु ४८ करोड रकम भुक्तानी…

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

 बैशाख १४, २०८१

काठमाडौँ, १४ वैशाख : मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ आयोजना हुन तेस्रो लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिने भएको…

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ४१ लाख ठगी गर्ने दुई पक्राउ

 बैशाख १३, २०८१

काठमाडौँ, १३ वैशाख : वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु  ४१ लाख २० हजार रुपियाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सुनसरी इनरुवा नगरपालिका–३…

कांग्रेस नेता अफताब आलमसहित ४ जनालाई जन्मकैदको फैसला

 बैशाख १३, २०८१

गरूडा (रौतहट), १३ वैशाख : जिल्ला अदालत रौतहटले पूर्वसांसद मोहम्मद आफताव आलमसहित चार जनालाई जन्मकैद सजाय फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यको एकल इजलासले आज अफतावसहित निजका…

भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी

 बैशाख १३, २०८१

भक्तपुर, १३ वैशाख : कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरु हुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुनेछ । परीक्षाको सम्पूर्ण…