समाचार

अनशनरत व्यक्तिहरुको स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न आग्रह

 बैशाख २४, २०८१

काठमाडौँ, २४ वैशाख : राष्ट्रिय मानव अधिकार आयोगले तीनै तहका सरकारले समन्वय गरी अपाङ्गता भएका व्यक्तिहरु र नेपाल सरकारबिच भएको सम्झौताको कार्यान्वयन गर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा.टीकाराम पोखरेलले आज जारी गर्नुभएको…

प्रेस स्वतन्त्रताविनाको राजनीतिक अधिकार अपूर्ण : सञ्चारमन्त्री

 बैशाख २४, २०८१

काठमाडौँ, २४ वैशाख : सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता रेखा शर्माले राजनीतिक अधिकारविना प्रेस स्वतन्त्रता सम्भव नहुने र प्रेस स्वतन्त्रताविनाको राजनीतिक अधिकार अपूर्ण हुने भएकाले राजनीति र पत्रकारिता…

स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति

 बैशाख २४, २०८१

काठमाडौँ, २४ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस जति तटस्थ, स्वतन्त्र र सबल हुन्छ लोकतान्त्रिक व्यवस्था त्यति नै सुदृढ हुँदै जाने बताउनुभएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नवौं…

सेनवंशी राजाले प्रयोग गरेको तोप संरक्षणको पर्खाइमा

 बैशाख २४, २०८१

दमौली (तनहुँ), २४ वैशाख : तनहुँको व्यास नगरपालिका-११ स्थित ऐतिहासिक तनहुँसुर दरबारमा रहेको तोप संरक्षणको अभावमा जीर्ण बन्न थालेको छ । दरबार परिसरमा रहेको उक्त तोप संरक्षणको पर्खाइमा रहेको छ । …

खुलामञ्चमा आकाशे पानी पुनः भरण हुने गरी काम गरिँदै

 बैशाख २४, २०८१

काठमाडौँ, २४ वैशाख : काठमाडौँ महानगरपालिकाले खुलामञ्चको ग्रेडिङ र लेभलिङ सुरु गरेको छ । काम गर्न पूर्वाधार कम्पनीसँग आइतबार सम्झौता भएपछि आजदेखि काम थालिएको महानगरपालिकाले जनाएको छ ।  महानगरपालिकाका प्रमुख प्रशासकीय…

कृषिमा वितरण गरिएको अनुदान प्रभावकारी भएन : समावेशी आयोग

 बैशाख २४, २०८१

काठमाडौँ, २४ वैशाख : राष्ट्रिय समावेशी आयोगले सरकारले कृषि क्षेत्रका लागि उपलब्ध गराएको अनुदान प्रभावकारी नभएको बताएको छ । आयोगले गरेको अध्ययनमा कृषि क्षेत्रमा प्रभावकारी रुपमा अनुदान प्रवाह नभएको देखिएको आयोगका…

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक सेवा सुरु

 बैशाख २४, २०८१

काठमाडौँ, २४ वैशाख : राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिकरुपमा आजबाट सेवा सुरु गरेको छ । आज यहाँ आयोजित शुभारम्भमा इन्ड्राइभ नेपालका निर्देशक रिता पोखरेलले आजबाट औपचारिकरुपमा सेवा सुरु भएको जानकारी दिनुभयो…

कांग्रेस, आपूर्ति तथा उपभोक्ता विभागको सदस्यमा १० सदस्य मनोनयन

 बैशाख २४, २०८१

काठमाडौँ, २४ वैशाख : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य गुरु बराल प्रमुख रहनुभएको नेपाली कांग्रेस आपूर्ति तथा उपभोक्ता…

मनमोहन गान्धी मार्ग अझै सञ्चालनमा आएन

 बैशाख २४, २०८१

पथरी, २४ वैशाख : तीन दिनदेखि अवरुद्ध मोरङको मनमोहन गान्धी मार्ग अझै सञ्चालनमा आउनसकेको छैन । मोरङको पथरी शनिश्चरे नगरपालिका हुँदै दक्षिण भारत जोड्ने सडकको काम समयमै सम्पन्न नभएको भन्दै स्थानीयले…

सेनवंशी राजाले प्रयोग गरेको तोप संरक्षणको पर्खाइमा

 बैशाख २४, २०८१

दमौली (तनहुँ), २४ वैशाख : तनहुँको व्यास नगरपालिका-११ स्थित ऐतिहासिक तनहुँसुर दरबारमा रहेको तोप संरक्षणको अभावमा जीर्ण बन्न थालेको छ । दरबार परिसरमा रहेको उक्त तोप संरक्षणको पर्खाइमा रहेको छ । …