समाचार
बुबाको मार्गनिर्देश अनुसार अघि बढ्छु : सांसद नेम्वाङ
काठमाडौँ, २६ वैशाख : प्रतिनिधिसभाका नवनिर्वाचित सांसद सुहाङ नेम्वाङले इलामेली जनताको माया, विश्वास र भरोसाका कारणबाट आफू विजयी भएकाले त्यहाँका जनताले भोग्दै आएका समस्या समाधान गर्न ध्यान केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको…
कोशी प्रदेशले २८ अर्बको बजेट ल्याउदै
काठमाडौँ, २६ वैशाख : कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को पूर्व–बजेट तयारी तीव्र पारेको छ । पूर्व बजेट तयारीका सम्बन्धमा प्रदेश सरकारका सचिवहरूसँग छलफल भएको हो । कोशी प्रदेश…
आयोजना कार्यान्वयनमा आएसँगै अर्थतन्त्रमा गुणात्मक योगदान पुग्नेछ : प्रधानमन्त्री
सिन्धुली, २६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यान्वयनमा आएपछि राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान पुग्ने बताउनुभएको छ । सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ छिचोलियो ‘ब्रेक–थ्रु’…
चक्रपथमा मनै लोभ्याउने जाकाराण्डा फूल
ललितपुर, २६ वैशाख : ललितपुर महानगरपालिका–१४ महालक्ष्मीस्थानस्थित चक्रपथ छेउमा फुलेको बैजनी रङ्गको जाकाराण्डा फूलले त्यहाँ जाने हरेकलाई लोभ्याउने गरेको छ । यो वर्षमात्रै होइन हरेक वर्ष वसन्त ऋतुमा सातदोबाटोदेखि एकान्तकुनासम्मको सडक छेउमा…
एमाले ताप्लेजुङको अध्यक्षमा तुम्बाहाम्फे निर्वाचित
ताप्लेजुङ, २६ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) ताप्लेजुङको अध्यक्षमा डम्बरध्वज तुम्बाहाम्फे निर्वाचित हुनुभएको छ । मङ्गलबार सम्पन्न पार्टीको १२औँ जिल्ला अधिवेशनले उहाँलाई निर्वाचित गरेको हो । निर्वाचन समितिका अनुसार…
विश्वासको मत असंवैधानिक भएको भन्दै सर्वोच्चमा रिट
काठमाडौँ, २५ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मत असंवैधानिक भएको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिइएको छ । गण्डकी प्रदेश, नेपाली कांग्रेस संसदीय दलका…
मातातीर्थ मेला सुरु, चन्द्रागिरिमा भोलि बिदा
काठमाडौँ, २५ वैशाख : प्रत्येक वर्ष चन्द्रागिरि नगरपालिका-६ मातातीर्थ कुण्डमा लाग्ने मेला आज साँझदेखि सुरु भएको छ । आमाको मुख हेर्ने औँसीको अघिल्लो दिन आज साँझ दर्शनार्थीहरु मातातीर्थ मन्दिर पुगेर…
काठमाडौं–तराई द्रुतमार्गको ३३.२० प्रतिशत निर्माण सम्पन्न
काठमाडौं, २५ वैशाख : काठमाडौं, काठमाडौं–तराई/मधेस द्रुतमार्गको ३३.२० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ। मंगलबार राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा उपस्थित हुँदै नेपाली सेनाले काठमाडौं–तराई/मधेस द्रुतमार्गको प्रगति…
पेमेन्ट गेटवे प्रकरण : पौडेललाई नौ वर्ष कैद र २३ करोडभन्दा बढी जरिवाना
काठमाडौँ, २५ वैशाख : विशेष अदालतले नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेललाई सरकारी कारोबार विद्युतीय माध्यमबाट गर्ने भुक्तानी प्रणाली (पेमेन्ट गेटवे) मा भ्रष्टाचार ठहर गरेको छ । साथै पौडेललाई…
सगरमाथा आरोहण गर्न चार सय १४ जनाले लिए अनुमति
काठमाडौँ, २५ वैशाख : सन् २०२४ को वसन्त याममा सगरमाथा आरोहणका लागि चार सय १४ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार हालसम्म ४१ आरोही समूहका ७५ महिला र…
लोकप्रिय
नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्राडा पौडेल
भदौ ०३, २०८३
चीनको भूमिमा रकेट पुनः प्राप्तिमा सफलता
भदौ ०३, २०८३
क्यानाडाली सामानमा ५० प्रतिशत शुल्क तीन दिन रोकियो
भदौ ०३, २०८३
अमेरिका-दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो
भदौ ०३, २०८३
सुरक्षा परिषद सुधार्न भारतको माग
भदौ ०४, २०८३






