समाचार

१० जना शेर्पाको टोली एकैसाथ सगरमाथा चुचुरोमा

 बैशाख २९, २०८१

सल्लेरी (सोलुखुम्बु), २९ वैशाख : यो वसन्तमा सगरमाथा आरोहणका निम्ति मार्ग बनाउँदै हिँडेका १० जना शेर्पाको टोली शिखरको चुचुरोमा पुगेका छन् । आरोहणमार्ग तयार भएसँगै सगरमाथा आरोहणको अनुमति लिएका स्वदेशी…

छानबिन समिति बनाए हुन्छ तर संसद्मा बोल्न पाउनुपर्छ : गृहमन्त्री

 बैशाख २९, २०८१

चितवन, २९ वैशाख : उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले संसद्मा बोल्न पाउने आफ्नो अधिकार हनन भएको बताउनुभएको छ । साथै उहाँले सहकारी प्रकरणमा ‘छानबिन समिति बनाए हुन्छ तर संसद्मा बोल्न…

‘रोप फिक्सिङ’ भएसँगै सगरमाथा आरोहण सुरु

 बैशाख २९, २०८१

काठमाडौँ, २९ वैशाख : यो वसन्त ऋतुको सगरमाथा आरोहण सुरु भएको छ । दक्ष कामदार (आइसफल डाक्टर)ले शुक्रबार बेलुका सगरमाथाको चुचुरोसम्म ‘रोप फिक्सिङ’ (डोरी टाँगेपछि) गरेपछि आरोहण सुरु भएको हो…

इपिएस परीक्षामा पाँच हजार ७५३ जना उत्तीर्ण

 बैशाख २९, २०८१

काठमाडौँ, २९ वैशाख : रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत पहिलो चरणमा लिइएको भाषा परीक्षा र सिप परीक्षाबाट पाँच हजार ७५३ जना परीक्षार्थी उत्तीर्ण भएका छन् । सन् २०२४ मा इपिएसमार्फत…

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्का वर्षा हुने

 बैशाख २९, २०८१

काठमाडौँ, २९ वैशाख : हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर आंशिकदेखि साधारणतया…

गण्डकीका मुख्यमन्त्रीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश

 बैशाख २८, २०८१

काठमाडौँ, २८ वैशाख : सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश गरेको छ । न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले आज मुख्यमन्त्री अधिकारीलाई…

कैलालीका जलाधार व्यवस्थापन अधिकृतविरूद्ध भ्रष्टाचार मुद्दा

 बैशाख २८, २०८१

काठमाडौं, २८ वैशाख : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन इकाई लम्की, कैलालीका जलाधार व्यवस्थापन अधिकृत प्रभात पालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । पालले…

कोशी सरकार गठनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

 बैशाख २८, २०८१

काठमाडौँ, २८ वैशाख : सर्वोच्च अदालतले कोशी प्रदेश सरकार गठनविरुद्ध दायर भएको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । शुक्रबार न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले दुबै पक्षसँग छलफल गर्ने…

पर्यटन बोर्डलाई चलायमान बनाउन नीतिगत सुधार जरुरी : सचिव

 बैशाख २८, २०८१

काठमाडौँ, २८ वैशाख : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा.गणेशप्रसाद पाण्डेले नेपाल पर्यटन बोर्डलाई चलायमान बनाउन नीतिगत सुधार जरुरी रहेको बताउनुभएको छ ।  बोर्डका अध्यक्षसमेत रहनुभएका सचिव पाण्डेयले बोर्डलाई…

बैतडीमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको शिलान्यास

 बैशाख २८, २०८१

काठमाडौँ, २८ वैशाख : नेपाल-भारत विकास सहकार्यअन्तर्गत भारत सरकारको तीन करोड १० लाख आर्थिक सहयोगमा बैतडीको पाटन नगरपालिका-४ मा निर्माण हुने भूमेश्वर माध्यमिक विद्यालय भवनको शिलान्यास गरिएको छ । पाटन नगरपालिका…