समाचार

ऋण लिएको प्रमाणित गर्न गगन थापालाई गृहमन्त्रीको चुनौती

 बैशाख २८, २०८१

काठमाडौं, २८ वैशाख : उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफूले निवेदन दिएर सूर्यदर्शन सहकारीबाट ऋण लिएको कुरा प्रमाणित गर्न नेपाली काँग्रेसका महामन्त्री गगन थापालाई चुनौति दिनुभएको छ । शुक्रबार प्रतिनिधि सभाको…

कृत्रिम अङ्ग तथा सहायक उपकरण सहज उपलब्धतामा जोड

 बैशाख २८, २०८१

काठमाडौँ, २८ वैशाख : कृत्रिम अङ्ग तथा सहायक उपकरण सहज रुपमा उपलब्ध हुनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । कृत्रिम अङ्ग तथा सहायक उपकरण सेवा समाज नेपालको आयोजना तथा अमेरिकी अन्तर्राष्ट्रिय विकास…

एलडिसी स्तरोन्नति असर : निर्यात र समग्र आर्थिक वृद्धिदरमा गिरावट

 बैशाख २८, २०८१

काठमाडौँ, २८ वैशाख : नेपाल सन् २०२६ मा अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुँदा विभिन्न क्षेत्रमा पर्नसक्ने सम्भावित असर र त्यसको न्यूनीकरणका लागि अबलम्बन गरिनुपर्ने योजनासहित सरकारले ‘नेपालको अतिकम विकसित मुलुकबाट…

लगानी सहजीकरण र सुरक्षित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

 बैशाख २८, २०८१

काठमाडौँ, २८ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उद्योगी–व्यवसायीलगायत लगानीकर्ताको मनोबल उच्च राख्दै देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । लक्ष्मी मोटर कर्पोरेसनको ‘हुन्डाई मोटर एसेम्बलिङ प्लान्ट’को…

स्वयम्भूको बुद्धजयन्ती मेला काठमाडौँ महानगरले व्यवस्थित गर्ने

 बैशाख २८, २०८१

काठमाडौँ, वैशाख  २८ : बुद्धजयन्तीको अवसरमा स्वयम्भूमा लाग्ने वैशाख पूर्णिमा मेलालाई यस वर्ष व्यवस्थित बनाइने भएको छ । काठमाडौँ महानगरपालिकाले स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिसँग समन्वय गरी आर्थिक सहयोग तथा…

सर्वोच्चमा कोशी सरकार गठनविरुद्धको रिटमा सुनुवाइ हुँदै

 बैशाख २८, २०८१

काठमाडौँ, २८ वैशाख : सर्वोच्च अदालतमा कोशी प्रदेश सरकार गठनविरुद्ध दायर भएको रिटमा सुनुवाइ हुँदैछ । शुक्रबार सर्वोच्चका न्यायाधीश हरि फुयालको एक इजलासमा कोशी प्रदेश सरकार गठनविरुद्ध दायर रिटमा सुनुवाइ हुन…

आज साँझदेखि कैलालीका सीमानाका बन्द हुने

 बैशाख २८, २०८१

अत्तरिया (कैलाली), २८ वैशाख : भारतसँग सीमा जोडिएका कैलालीका सीमानाका आज साँझदेखि बन्द हुने भएका छन् । भारतमा हुन लागेको लोकसभा सदस्यको निर्वाचनका लागि जिल्लास्थित सबै सीमानाका बन्द हुने भएका…

रामेछापको चार हजार पाँच सय हेक्टर वन सखाप

 बैशाख २८, २०८१

मन्थली (रामेछाप), २८ वैशाख : एक महिनामा जिल्लाका आठवटा स्थानीय तहका एक सय ५५ स्थानमा डढेलोबाट चार हजार पाँच सय हेक्टर वन सखाप भएको छ । सबैभन्दा बढी क्षति दोरम्बा…

सङ्घीय संसद् अधिवेशन आजदेखि

 बैशाख २८, २०८१

काठमाडौँ, २८ वैशाख : सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको वर्षे अर्थात् बजेट अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा…

नेपालको समृद्धिका निम्ति स्वदेशमै काम गर्न अभिप्रेरित गर्ने फोटो प्रदर्शनी

 बैशाख २८, २०८१

काठमाडौँ, २८ वैशाख : नेपालका लागि अष्ट्रेलियाली राजदूत फेलिसीटी भोल्कले बिहीबार पाटनको महारानी चोकमा ‘घर फिर्ती’ शीर्षकमा आयोजित फोटो प्रदर्शनीको उद्घाटन गर्नुभयो । प्रदर्शनीले अष्ट्रेलियाबाट नेपाल फर्किएर आफ्नो समुदाय र…