समाचार

सदनमा ‘लोडसेडिङ’बारे सरकारको ध्यानाकर्षण

 जेठ २१, २०८१

काठमाडौँ, २१ जेठ : प्रतिनिधिसभाका सांसदहरूले देशका विभिन्न जिल्लामा भएको ‘लोडसेडिङ’बारे सरकारको ध्यानाकर्षण गराएका छन् । सभाको आजको बैठकको शून्य समयमा बोल्ने सांसदहरूले तराईका जिल्लामा गर्मी बढ्दै गर्दा विद्युत् प्राधिकरणले…

दलित समुदायको बृहत्तर विकासका लागि क्षतिपूर्तिसहितको विशेषाधिकार आवश्यक : प्रधानमन्त्री

 जेठ २१, २०८१

काठमाडौँ, २१ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छुवाछूत तथा जातीय विभेदजन्य कार्य गम्भीर सामाजिक अपराधका रूपमा कानुनबमोजिम दण्डनीय हुने व्यवस्था भइसकेकाले राज्यका सबै जिम्मेवार तह र निकायले यसलाई…

‘इआरटी’ प्रविधिको प्रयोग गरी ‘दैबुजल गुफा’को अन्वेषण

 जेठ २१, २०८१

काठमाडौँ, २१ जेठ : चन्द्रागिरि नगरपालिका वडा नं ४ थानकोट भेगस्थित ऐतिहासिक ‘दैबुजल गुफा’को अन्वेषण गरिएको छ । चन्द्रागिरिको सहकार्यमा त्रिभुवन विश्वविद्यालय, नेपाली इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभागले संस्कृति…

जेठो हिमाल आरोहणको ७४ वर्ष पूरा

 जेठ २१, २०८१

म्याग्दी, २१ जेठ : नेपालको पर्वतारोहण पर्यटनको इतिहास जोडिएको म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७४ वर्ष पूरा भएको छ । म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा रहेको आठ…

आइसिसी टि–२० विश्वकप क्रिकेट : आयोजक वेस्ट इन्डिज विजयी

 जेठ २१, २०८१

काठमाडौँ, २१ जेठ : वेस्ट इन्डिजले पपुवा न्यूगिनीलाई पराजित गर्दै आइसिसी टि–२० विश्वकप प्रतियोगितामा सुखद् सुरुआत गरेको छ । गए राति सम्पन्न खेलमा आयोजक वेस्ट इन्डिजले समूह चरणको आफ्नो पहिलो…

छुवाछुतमुक्त राष्ट्र घोषणाको १८ वर्ष, समुदायले अनुभूत गर्न सकेन

 जेठ २१, २०८१

काठमाडौँ, २१ जेठ : नेपाल छुवाछुतमुक्त राष्ट्र घोषणा भएको १८ वर्ष पूरा भयो । जनआन्दोलन २०६२/६३ को सफलतापछि पुनस्र्थापित प्रतिनिधि सभाले २०६३ जेठ २१ गते छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको थियो तर घोषणाको…

छुवाछूतरहित समतामूलक राष्ट्र निर्माणमा संवेदनशील हुन जरूरी : राष्ट्रपति

 जेठ २१, २०८१

काठमाडौँ, २१ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसले सुसंस्कृत र छुवाछूतरहित समतामूलक समृद्ध राष्ट्र निर्माण गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ…

जगदुल्ला जलविद्युत् आयोजना बनाउन ‘ग्लोबल टेण्डर’ आह्वान

 जेठ २१, २०८१

काठमाडौँ, २१ जेठ : उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ निर्माण सुरु गर्न लागिएको जगदुल्ला जलविद्युत् आयोजनाको भौतिक निर्माणका लागि आवश्यक ठेकेदार छनोटका लागि विश्वव्यापी बोलपत्र (ग्लोबल टेण्डर) आह्वान भएको छ…

वीरगन्ज क्षेत्रमा थपिँदै विद्युत् पूर्वाधार

 जेठ २१, २०८१

काठमाडौँ, २१ जेठ : पूर्वाधार सीमितताका कारण विद्युत् आपूर्तिमा समस्या भोगिरहेको वीरगन्ज क्षेत्रका औद्योगिक कोरिडोरमा सञ्चालित र आगामी दिनमा खुल्ने उद्योगहरूलाई समेत पर्याप्त विद्युत् आपूर्ति गर्ने लक्ष्यसहित नेपाल विद्युत् प्राधिकरणले उच्च…

जेठ अन्तिमदेखि मनसुन भित्रिदै, सरदरभन्दा बढी वर्षा हुने

 जेठ २०, २०८१

काठमाडौँ, २० जेठ : यस वर्षको मनसुन यही जुन १३ अर्थात जेठ ३१ गतेदेखि नेपाल प्रवेश गर्ने आँकलन गरिएको छ । यद्यपी मनसुन भित्रिने सरदर मितिभन्दा केही दिन तलमाथि पर्ने…