समाचार
पोखरालाई हरित सहरमा विकास गरिँदै
कास्की, २२ जेठ : पोखरालाई हरित सहरका रूपमा विकास गरिने भएको छ । महानगरपालिकालाई स्वच्छ सहरः हरित सहरको रूपमा विकास गर्न सम्भावित वृक्षरोपण क्षेत्र पहिचान तथा रणनीति तयारका लागि गठन…
अमरगढी किल्लामा राष्ट्रिय विभूति थापाको पूर्णकदको सालिक अनावरण
डडेल्धुरा, २२ जेठ : डडेल्धुरा जिल्ला सदरमुकाममा रहेको ऐतिहासिक अमरगढी किल्लामा राष्ट्रिय विभूति अमरसिंह थापाको पूर्णकदको सालिक अनावरण गरिएको छ । अमरगढी किल्लामा रहेको काजी थापाको पुरानो सालिकलाई हटाएर नयाँ…
‘बजेटले सार्क हस्तकला विकास केन्द्र स्थापनालाई सम्बोधन गर्न सकेन’
काठमाडौँ, २२ जेठ : नेपाल हस्तकला महासङ्घले बजेटले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) हस्तकला विकास केन्द्रको स्थापना र सञ्चालनको बारेमा सम्बोधन गर्न नसकेको बताएको छ । महासङ्घका अध्यक्ष प्रचण्ड…
भारवाङमा मोटरेबल पुल निर्माण
म्याग्दी, २२ जेठ : पूर्वपश्चिम जोड्ने राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गको वैकल्पिक बेनी–दरवाङ–बिम–ताकम–मुना–जलजला–ढोरपाटन सडकअन्तर्गत म्याग्दीको भारवाङघाटस्थित म्याग्दी नदीमा मोटरेबल पुल निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालय…
असहायको उपचारका लागि ५२ अस्पतालमा तीन सय ७४ शय्या
काठमाडौँ, २२ जेठ : काठमाडौँ महानगरपालिकाले अशक्त, गरिब र असहाय बिरामीको निःशुल्क उपचार गर्नका लागि तय गरेको प्रणालीमा ५२ अस्पतालका तीन सय ७४ शय्या सुनिश्चित भएको छ । कामपाले रहेको…
टीकापुरमा एकीकृत जनस्वास्थ्य अभियान
टीकापुर (कैलाली), २२ जेठ : कैलालीको टीकापुरमा स्वास्थ्य संस्थासम्म आएर सेवा लिन नसक्ने बिरामीलाई लक्षित गरी एकीकृत जनस्वास्थ्य अभियान सुरुआत गरिएको छ । टीकापुर नगरपालिकाले १० दिनसम्म हरेक वडाका बस्तीमा…
झापा बाढीको उच्च जोखिममा
झापा, २२ जेठ : जिल्लाका अधिकांश पालिकाहरू बाढीको उच्च जोखिममा रहेकाले विपद् व्यवस्थापनको तयारी तीव्रगतिमा भइरहेकोे जिल्ला विपद् व्यवस्थापन समिति झापाले जनाएको छ । समितिले आपत्कालीन आश्रयस्थल तोक्ने, राहत वितरणको…
गोदावरीका पूर्वप्रमुखसहित नौ जनाविरुद्ध २६ करोडको भ्रष्टाचार मुद्दा
काठमाडौँ, २१ जेठ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिकाका तत्कालिन नगरप्रमुख गजेन्द्र महर्जन र उपप्रमुख मुना अधिकारीसहित नौजना विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । राजस्व…
नेपाली विश्वकप टोलीलाई राष्ट्रपति पौडेलको शुभकामना
काठमाडौँ, २१ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले टी-२० विश्वकप क्रिकेटमा सहभागी हुन अमेरिका पुगेको नेपाली क्रिकेट टोलीलाई उच्च मनोबलका साथ खेलमा सहभागी हुन शुभकामना दिनुभएको छ । राष्ट्रपति पौडेलले नेपाली राष्ट्रिय…
लोकतन्त्रले थिचोमिचो स्विकार्दैन : पूर्व राष्ट्रपति डा. यादव
काठमाडौँ, २१ जेठ : पूर्व राष्ट्रपति डा.रामवरण यादवले लोकतान्त्रिक गणतन्त्रको उपलब्धि बहुआयामिक रहेको बताउनुभएको छ । गणतन्त्र दिवस, २०८१ का अवसरमा राष्ट्रिय समाचार समिति (रासस) द्वारा आयोजित तस्बिर प्रदर्शनीको आज अवलोकनपछि…
लोकप्रिय
इन्डोनेसियामा भूकम्प, १२ हजारभन्दा बढी विस्थापित
भदौ ०१, २०८३
बर्खामा हिलो, हिउँदमा धुलो : दमक–चिसोपानी सडक
भदौ ०२, २०८३






