समाचार
प्रस्तावित बजेट कार्यान्वयनबाट छ प्रतिशत आर्थिक वृद्धि सम्भव छ : अर्थमन्त्री
काठमाडौँ, २२ जेठ : अर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनको आकार, सार्वजनिक वित्तको अवस्था र विगतका बजेटका आकारको तुलनामा आगामी आर्थिक वर्षको बजेटको आकार महत्वकाङ्क्षी नभई सन्तुलित…
उद्योग दर्ता सिफारिस अब अनलाइनमार्फत
काठमाडौँ, २२ जेठ : खाद्य तथा दाना उद्योग दर्ता सिफारिसका लागि अब खाद्य प्रविधि तथा गुण निणन्त्रण विभाग धाउनु पर्दैन । घर बसी बसी अनलाइनमार्फत सिफारिस प्राप्त गर्न सकिन्छ । त्यसका…
सरकारले ऊर्जा क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखेको छ : प्रधानमन्त्री
सङ्खुवासभा, २२ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ऊर्जा क्षेत्रको विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । सङ्खुवासभा मकालु–५ को आमराङस्थित अरुण–३ जलविद्युत् आयोजनाको सुरुङको ‘ब्रेक थ्रु’ कार्यक्रममा उहाँले…
‘यो मौसम लामखुट्टे नियन्त्रण गर्ने गोल्डेन समय हो’
काठमाडौँ, २२ जेठ : सरुवारोग विशेषज्ञ डा.शेरबहादुर पुनले डेंगु फैलिन नदिन बेलैमा सरोकारवाला निकायले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले यो मौसम लामखुट्टे नियन्त्रण गर्ने गोल्डेन समय भएकोले सबै सरोकारवाला निकायले ध्यान…
काठमाडौँ उपत्यकामा वर्षा, राजधानीवासीलाई राहत
काठमाडौँ, २२ जेठ : स्थानीय वायु प्रणालीको प्रभावका कारण काठमाडौँ उपत्यकामा वर्षा भएको छ । वर्षासँगै गर्मीले पिल्सिएका राजधानीवासीलाई राहत भएको छ । काठमाडौँको दक्षिण पश्चिम बुटवल आसपासबाट विकास भएको…
दैलेखको नेपामा भूकम्प
काठमाडौँ, २२ जेठ : दैलेखको नेपा आसपास केन्द्रविन्दु भएर भूकम्प भएको छ । आज बिहान १०ः३० बजे चार दशमलव एक रिक्टर स्केलको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान…
हुरीले ढालेको रुख बज्रदा एकजनाको मृत्यु
मध्यविन्दु (नवलपरासी), २२ जेठ : नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका– १२ मा हुरीले ढालेको रुख शिरमा बज्रदा ठूलोपोखरा सामुदायिक वनमा बाख्रा चराउन गएका स्थानीय ६९ वर्षीय चित्रबहादुर थापाको मृत्यु भएको…
नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीको शुभकामना
काठमाडौँ, २२ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वकपमा उत्कृष्ट प्रदर्शनका लागि नेपाली क्रिकेट टोलीलाई शुभकामना दिनुभएको छ । आज एक वक्तव्य जारी गर्दै उहाँले विश्वकपले नेपालको पहिचान थप उच्च…
१० वर्षपछि खेल्दै विश्वकप क्रिकेटमा नेपाल
काठमाडौँ, २२ जेठ : आइसिसी टी–२० विश्वकप क्रिकेटमा १० वर्षपछि पुनरागमन गरेको नेपालआज नेदरल्याण्डसँग खेल्दै छ । नेपालले यसअघि सन् २०१४ मा पहिलोपटक टी–२० विश्वकप खेलेको थियो । काठमाडौँमा गत…
आइसिसी टी–२० विश्वकप क्रिकेट : दक्षिण अफ्रिकाद्वारा श्रीलङ्का पराजित
काठमाडौँ, २२ जेठ : आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘डी’को पहिलो खेलमा दक्षिण अफ्रिकाले श्रीलङ्कालाई पराजित गरेको छ । अमेरिकाको न्युयोर्कस्थित नासौं काउन्टी इन्टरनेशनल क्रिकेट रङ्गशालामा गए राति सम्पन्न…
लोकप्रिय
इन्डोनेसियामा भूकम्प, १२ हजारभन्दा बढी विस्थापित
भदौ ०१, २०८३
बर्खामा हिलो, हिउँदमा धुलो : दमक–चिसोपानी सडक
भदौ ०२, २०८३






