समाचार

प्रधानमन्त्री प्रचण्ड आज अपराह्न भारत भ्रमणमा जानुहुँदै

 जेठ २७, २०८१

काठमाडौँ, २७ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्ना भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदीको शपथग्रहण समारोहमा सहभागी हुन पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अपराह्न नयाँदिल्ली जानुहुने भएको छ ।…

भेदभावरहित समाज निर्माण गर्न न्यायपालिका क्रियाशील : प्रधानन्यायाधीश

 जेठ २७, २०८१

काठमाडौँ, २७ जेठ : प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायिक स्वतन्त्रता तथा न्यायसम्बन्धी हकलाई नेपालको संविधानले प्रत्याभूत गरेको उल्लेख गर्दै सामाजिक रुपान्तरण एवं भेदभावरहित समाज निर्माण गर्न न्यायपालिका क्रियाशील रहेको बताउनुभएको छ…

विश्वकप क्रिकेट : अष्ट्रेलिया विजयी

 जेठ २७, २०८१

काठमाडौँ, २७ जेठ : अष्ट्रेलियाले आइसिसी टि–२० विश्वकप क्रिकेटअन्तर्गत समूह ‘बी’को खेलमा इङ्ल्याण्डलाई ३६ रनले पराजित गरेको छ । बार्बाडसमा गए राति सम्पन्न खेलमा पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २०…

इलाममा आदिवासी जनजाति महोत्सव

 जेठ २७, २०८१

फिक्कल (इलाम), २७ जेठ : इलाममा आजदेखि ‘आदिवासी जनजाति सांस्कृतिक तथा खाना महोत्सव आयोजना हुँदैछ । नेपाल आदिवासी जनजाति महासङ्घ सूर्योदय नगर समन्वय परिषद् र सूर्योदय महिला मञ्चको आयोजनामा सूर्योदय…

एमालेसँग तत्काल एकताको सम्भावना छैन : नेपाल

 जेठ २६, २०८१

काठमाडौँ, २६ जेठ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपाल कम्युनिष्ट पार्टी (एमाले)सँग तत्काल एकताको सम्भावना नरहेको बताउनुभएको छ । पार्टीको कोशी प्रदेश कमिटीद्वारा आज आयोजित प्रशिक्षण…

‘राजनीतिक नेतृत्वले राष्ट्रियताको भावनालाई एकताको सूत्रमा बाँध्न सक्नुपर्छ’

 जेठ २६, २०८१

काठमाडौँ, २६ जेठ : प्रतिनिधिसभा सांसद एवम् पूर्वमन्त्री सुदन किरातीले राष्ट्रियताको भावनालाई एकताको सूत्रमा बाँध्न राजनीतिक नेतृत्व जिम्मेवार हुनुपर्ने बताउनुभएको छ । किरात राई यायोक्खा काठमाडौँद्वारा टुँडिखेलमा आयोजित उँभौली साकेला सिली नाच…

पर्यटन प्रवर्द्धन गर्न चियाबारी–सिन्धुलीगढी पदयात्रा

 जेठ २६, २०८१

सिन्धुलीमाढी, २६ जेठ : आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यले सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–२ चियाबारीदेखि वडा नं. ३ स्थित ऐतिहासिक सिन्धुलीगढीसम्मको क्याप्टेन किनलक पदमार्गमा शनिबार पञ्चेबाजासहित पदयात्रा सम्पन्न भएको छ । जिल्ला…

संसद्लाई समृद्धिका लागि बहस गर्ने ठाउँ बनाउन जरुरी : ओली

 जेठ २६, २०८१

काठमाडौँ, २६ जेठ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्रचुर सम्भावना बोकेको पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गरी देश विकास गर्न सकिने बताउनुभएको छ । नेकपा (एमाले)…

सरकार मुलुकको आर्थिक तथा सामाजिक रुपान्तरणमा केन्द्रित : अर्थमन्त्री

 जेठ २६, २०८१

काठमाडौँ, २६ जेठ : अर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकार जनताको जीवनस्तर बदल्दै आर्थिक समृद्धि यात्रामा अघि बढिरहेको रहेको बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र) समर्थित रिटर्नी सेन्टर नेपालको प्रथम स्थापना…

सरकारले समृद्ध नेपालको अभियानलाई तीव्रताका साथ अगाडि बढाएको छ : सञ्चारमन्त्री

 जेठ २६, २०८१

काठमाडौँ, २६ जेठ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले सामाजिक न्याय, सुशासन र समृद्ध नेपालको अभियानलाई तीव्रताका साथ अगाडि बढाइरहेको बताउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)…