समाचार

स्क्वायर सहकारीका अध्यक्षसहित तीनजना पक्राउ

 जेठ २७, २०८१

काठमाडौँ, २७ जेठ : स्क्वायर बचत तथा ऋण सहकारी संस्था काठमाडौँको करोडौँ रकम अपचलन गरेको आरोपमा अध्यक्षसहितका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उक्त सहकारीका अध्यक्ष वासुदेव…

त्रिभुवन विमानस्थलबाट सुनसहित चारजना पक्राउ

 जेठ २७, २०८१

काठमाडौँ, २७ जेठ : नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर ल्याइएको सुनसहित चारजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा मोरङ केराबारी गाउँपालिका–९ का ३१ वर्षीय सरोज…

प्रधानमन्त्री प्रचण्ड नयाँदिल्लीमा

 जेठ २७, २०८१

काठमाडौँ, २७ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका कार्यवाहक प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री पदको शपथग्रहण गर्नुहुने समारोहमा सहभागी हुने सिलसिलामा आज अपराह्न भारतको राजधानी नयाँदिल्ली पुग्नुभएको छ । प्रधानमन्त्री…

अन्तर्राष्ट्रिय विकास सङ्घको बैठक असार पहिलो साता

 जेठ २७, २०८१

काठमाडौँ, २७ जेठ : विश्व बैङ्क समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास सङ्घ (आइडिए) को बैठक असार पहिलो साता काठमाडौँमा हुने भएको छ । आगामी असार ४ देखि ७ गते (जुन १८ देखि २१…

आर्किटेक्ट इञ्जिनियर खोज्दै कामपा

 जेठ २७, २०८१

काठमाडौँ, २७ जेठ : काठमाडौँ महानगरपालिकाको श्रम बैङ्कमा करिब पाँच हजारको आवेदन परे पनि आर्किटेक्ट इञ्जिनियरको भने आवश्यक सङ्ख्या नपुगेको जनाएको छ । कामपाले गत भदौमा सीप भएका बेरोजगार जनशक्तिलाई…

कर्णालीको झोलुङ्गे पुलमा फसेका खच्चडको उद्धार, २ को मृत्यु

 जेठ २७, २०८१

अछाम, २७ जेठ : कर्णाली नदीमा रहेको झोलुङ्गे पुलको जाली लत्रिँदा बीच भागमै अड्किएका ११ खच्चडको जीवितै उद्धार गरिएको छ । दुई खच्चडको भने मृत्यु भएको छ । अछामको पञ्चदेवल…

पाँच लाख १४ हजार बराबरको नक्कली नोटसहित दुई पक्राउ

 जेठ २७, २०८१

काठमाडौँ, २७ जेठ : जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले रु पाँच लाख १४ हजार बराबरको नक्कली नोटसहित दुई जनालई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१४…

उपत्यकामा आठ लाख बढी सवारीचालक कारबाहीमा

 जेठ २७, २०८१

काठमाडौँ, २७ जेठ : ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाभित्र ट्राफिक नियम उल्लङ्घन गर्ने आठ लाख बढी सवारीचालकलाई कारबाही गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले चालू आर्थिक वर्षको वैशाख…

त्रिविको जग्गा खोजबिन गर्न बनेको समितिले थाल्यो काम

 जेठ २७, २०८१

काठमाडौँ, २७ जेठ : त्रिभुवन विश्वविद्यालयलगायत विश्वविद्यालयका जग्गा तथा चलअचल सम्पत्तिको खोजी गर्न गठित पूर्वसचिव शारदाप्रसाद त्रिताल संयोजकत्वको समितिले आजदेखि काम थालेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा आज…

वीर अस्पतालमा ब्रेन ट्युमरको निःशुल्क शल्यक्रिया

 जेठ २७, २०८१

काठमाडौँ, २७ जेठ : वीर अस्पतालले आजदेखि ब्रेन ट्युमरका बिरामीको निःशुल्क शल्यक्रिया सुरु गरेको छ । अन्तर्राष्ट्रिय ब्रेन ट्युमर दिवसका अवसर पारेर ब्रेन ट्युमरको निःशुल्क शल्यक्रिया सुरु गरेको अस्पतालको राष्ट्रिय…