समाचार

प्रधानमन्त्री प्रचण्डसँग भारतीय व्यवसायीको भेट : नेपालमा लगानी गर्न आग्रह

 जेठ २८, २०८१

काठमाडौँ, २८ जेठ : छिमेकी मित्रराष्ट्र भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग त्यहाँको ‘फेडेरेसन अफ इन्डिया च्याम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्री’ (फिक्की) को प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ ।…

गृहमन्त्री लामिछानेको मुद्दामा मिसिल झिकाउने आदेश

 जेठ २८, २०८१

काठमाडौँ, २८ जेठ : सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध दायर भएको रिट निवेदनमाथिको सुनुवाइपछि मिसिल झिकाउने आदेश गरेको छ । न्यायाधीशद्वय डा मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको संयुक्त…

गाउँपालिकाका अध्यक्षसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

 जेठ २८, २०८१

काठमाडौँ, २८ जेठ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहा नवराजपुर गाउँपालिकाका तत्कालीन अध्यक्ष विश्वमोहनप्रसाद यादव, उपाध्यक्ष शोभाकुमारी यादव, प्रमुख प्रशासकीय अधिकृतसमेत १४ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ…

असार मसान्तसम्म बीमा नवीकरण गराइसक्नुपर्ने

 जेठ २८, २०८१

काठमाडौँ, २८ जेठ : स्वास्थ्य बीमा बोर्डले सेवा निरन्तरताका लागि वि.सं.२०८१ असार मसान्तसम्म बीमा नवीकरण गरिसक्नुपर्ने जनाएको छ । बोर्डले आज एक सूचना जारी गर्दै स्वास्थ्य बीमामा वि.सं.२०८० वैशाख १ देखि…

मिडिया काउन्सिल विधेयकबारे दफावार छलफल गर्न समितिमा पठाइयो

 जेठ २८, २०८१

काठमाडौँ, २८ जेठ : राष्ट्रियसभाको आज बसेको बैठकले ‘मिडिया काउन्सिल विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव पारित गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले…

नेपालगन्जका नगर प्रहरीलाई खोज तथा उद्धार तालिम

 जेठ २८, २०८१

खजुरा (बाँके), २८ जेठ : नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रहरीलाई विपदमा खोज तथा उद्धारसम्बन्धी चारदिने तालिम दिइएको छ । विपद्का बेला फसेकाहरुलाई, भत्किएको घरमा परेका मानिसलाई उद्धार गर्ने तरिका तालिममा सिकाइएको छ…

पारिवारिक निजी वनको महाधिवेशन, नयाँ समिति चयन गर्दै

 जेठ २८, २०८१

काठमाडौं, २८ जेठ : पारिवारिक निजी वन सङ्घ, नेपालको तेस्रो राष्ट्रिय महाधिवेशन काठमाडौंमा सुरुभएको छ । महाधिवेशनले ४९ सदस्यीय नयाँ कार्य समिति चयन गर्नेछ ।  महाधिवेशनको उदघाटन उपराष्ट्रपति रामसहायप्रसाद यादवले एक…

मोरङका खोलामा भेटियो माछाको गैरदेशीय नयाँ प्रजाति

 जेठ २८, २०८१

बेलबारी (मोरङ), २८ जेठ : मोरङको बेलबारी र धनपालथानमा माछाको एक गैरदेशीय प्रजाति फेला परेको छ ।दक्षिण अमेरिकाको अमेजन नदीमा पाइने टेरिगोप्लिक्थिस डिसजन्किटिभस वैज्ञानिक नाम रहेको उक्त माछा नेपालमा पहिलो…

गैरखाद्यभन्दा खाद्यवस्तुमा चर्को मूल्यवृद्धि

 जेठ २८, २०८१

काठमाडौँ, २८ जेठ : गैरखाद्य वस्तुभन्दा खाद्य वस्तुमा मूल्यवृद्धि बढी देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको दश महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय…

मुलुकको आर्थिक विकासका लागि उत्पादनमुखी बजेट आवश्यक : डा महत

 जेठ २८, २०८१

काठमाडौँ २८ जेठ : पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको आर्थिक विकासका लागि उत्पादनमुखी र परिणाम दिने खालको बजेट आवश्यक रहेको बताउनुभएको छ । साउथवेस्टन स्टेट कलेज वसुन्धराद्वारा आज यहाँ आयोजित…