समाचार

प्रहरी कर्मचारीका लागि आध्यात्मिक चिन्तन महत्वपूर्ण : प्रहरी महानिरीक्षक

 असार ०२, २०८१

काठमाडौँ, १ असार : प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी कर्मचारीका लागि आध्यात्मिक चिन्तन अतिआवश्यक रहेको बताउनुभएको छ । काठमाडौँको बूढानीलकण्ठस्थित नेपाल विपस्यना केन्द्रमा आज १० दिवसीय विपस्यना ध्यान शिविरको समापनका…

११ जिल्लामा एमालेको अधिवेशन गर्न बाँकी

 असार ०२, २०८१

काठमाडौँ, १ असार : नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ जिल्लामा अधिवेशन गर्न बाँकी रहेको छ । पार्टीले जेठ मसान्तभित्रमा सबै जिल्लामा अधिवेशन सक्न निर्देशन दिए पनि ती जिल्लामा अझै अधिवेशन…

सूचना प्रविधि क्षेत्रको विकास सरकारको उच्च प्राथमिकतामा : अर्थमन्त्री

 असार ०२, २०८१

ललितपुर, १ असार : अर्थमन्त्री वर्षमान पुनले मुलुकमा सूचना प्रविधि क्षेत्रको विकासका लागि नीतिगत स्थिरता र पूर्वाधार विकास सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । डिजिटल मिडिया फाउन्डेसनद्वारा आज यहाँ आयोजित…

अब कांग्रेसले गठबन्धन गर्दैन : महामन्त्री शर्मा

 असार ०२, २०८१

भक्तपुर, १ असार : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा कांग्रेसले कुनै पनि राजनीतिक दलसँग गठबन्धन नगर्ने बताउनुभएको छ । भक्तपुरको सूर्यविनायकमा आज आयोजित सहिद राधेश्याम जोन्छेको १२औँ वार्षिकीमा…

‘वर्तमान निर्वाचन प्रणालीमा सुधार आवश्यक’

 असार ०२, २०८१

जनकपुरधाम, १ असार : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले वर्तमान निर्वाचन प्रणालीमा सुधार आवश्यक रहेको बताउनुभएको छ । उहाँले भन्नुभयो,“नेपालको सन्दर्भमा विद्यमान समानुपातिक निर्वाचन प्रणालीमाथि पुनरावलोकन गर्ने बेला आएको…

मेलम्ची बाढीको तीन वर्ष : पुनःनिर्माण सुस्त, स्थानीयवासी चिन्तित

 असार ०२, २०८१

सिन्धुपाल्चोक, १ असार : हेलम्बु गाउँपालिका–४ का खिलप्रसाद लामिछानेलाई बर्खायाम सुरु भएसँगै कसरी बच्ने र बचाउने भन्ने चिन्ताले पिरोल्छ । खोलामा सामान्य बाढी आउँदासमेत सडक, विद्यालय र घरहरु उच्च जोखिममा…

सातै प्रदेशका सरकारको बजेट आज सार्वजनिक हुँदै

 असार ०२, २०८१

काठमाडौँ, १ असार : संवैधानिक व्यवस्थाअनुसार आज सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैछन् । प्रदेशका आर्थिक मामिला मन्त्रालयले आज बजेट सार्वजनिक गर्ने तयारी गरेका हुन् । चालु…

बागलुङमा बने दुई वर्षमा ४१ झोलुङ्गे पुल

 असार ०२, २०८१

ढोरपाटन (बागलुङ), १ असार : बागलुङमा पछिल्लो दुई वर्षमा ४१ वटा झोलुङ्गे पुल निर्माण भएका छन् । आर्थिक वर्ष २०७९÷८० मा २५ र चालु आर्थिक वर्षमा १६ वटा झोलुङ्गे निर्माण…

‘पार्टीको नीतिगत स्पष्टताका लागि काम सुरु गरौँ’

 असार ०२, २०८१

काठमाडौँ, १ असार : राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य एवं युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठले पार्टी नीतिगत रुपमा स्पष्ट भएर अघि बढनुपर्ने आवश्यकता औँल्याउनुभएको छ । रास्वपाको दोस्रो स्थापना…

काठमाडौँ उपत्यकामा आज साँझदेखि केही शीतल हुने

 असार ०२, २०८१

काठमाडौँ, १ असार : काठमाडौँ उपत्यकाको तापक्रम शुक्रबारको तुलनामा आज केही घटेको छ । आज साँझदेखि यहाँ केही शीतल हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज साँझदेखि…