समाचार

संवैधानिक परिषद्को बैठक बालुवाटारमा

 असार ०३, २०८१

काठमाडौँ, २ असार : संवैधानिक परिषद्को बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एवम् संवैधानिक परिषद् अध्यक्ष प्रचण्डको निजी सचिवालयका अनुसार बैठक भर्खरै सुरु भएको…

तनहुँको ढाँडखोला निबुस्वाँरामा झोलुङ्गे पुल निर्माण हुँदै

 असार ०३, २०८१

दमौली (तनहुँ), २ असार : भानु नगरपालिकाका दुई वडा जोड्ने ढाँडखोला निबुस्वाँरामा एक सय २० मिटर लामो झोलुङ्गे पुल निर्माण सुरु भएको छ । भानु नगरपालिका, झोलुङ्गे पुल क्षेत्रफल कार्यक्रम,…

विश्व रक्तदाता दिवसमा टेक्सासको ड्यालसमा रक्तदान

 असार ०३, २०८१

(टेक्सास) अमेरिका, २ असार : यस वर्षको विश्व रक्तदाता दिवस शनिबार अमेरिकाको टेक्सासमा रक्तदान कार्यक्रम गरी मनाइएको छ । हरेक वर्ष जुन १४ तारिखको दिन मनाइने विश्व रक्तदाता दिवसका अवसरमा…

बेनी–पाखापानी सडक स्तरोन्नति सुरु

 असार ०३, २०८१

म्याग्दी, २ असार : जिल्लाको मध्यभागमा पर्ने बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकाका बस्तीहरूलाई सदरमुकाम बेनीसँग जोड्ने बेनी– पाखापानी सडक स्तरोन्नति सुरु भएको छ । बेनी नगरपालिका–९ किराखोरबाट नेप्टेचौर हँुदै तोरीपानीमा…

आज गङ्गा दशहारा पर्व मनाइँदै

 असार ०३, २०८१

महोत्तरी, २ असार : हिन्दूधर्मका अनुयायी आज गङ्गा दशहारा पर्व मनाउँदैछन् । पुराणअनुसार सत्ययुगमा सूर्यवंशी राजा सगरका छोराहरूको मुक्तिका निम्ति भगीरथले तपस्याद्वारा गङ्गालाई पृथ्वीमा ल्याएको मानिने ज्येष्ठ शुक्ल दशमीका दिन…

जनस्तरमा थाइल्याण्ड–नेपाल सम्बन्ध बढाउन मैत्रीसङ्घ गठन

 असार ०३, २०८१

काठमाडौँ, २ असार : थाइ तथा नेपाली नागरिकबीच आपसी सम्बन्ध, सद्भाव एवं सहयोग अभिवृद्धि गर्ने उद्देश्यले थाइ–नेपाल मैत्रीसङ्घ गठन भएको छ । दुई देशबीच सामाजिक, आर्थिक, सांस्कृतिक, प्राज्ञिकलगायत क्षेत्रमा सहकार्य…

राष्ट्रपति पौडेल बर्लिनमा, भोलि औपचारिक भेटवार्ता

 असार ०३, २०८१

काठमाडौँ, २ असार : राष्ट्रपति रामचन्द्र पौडेल सङ्घीय गणतन्त्र जर्मनीको औपचारिक भ्रमणका क्रममा जेनेभाबाट बर्लिन पुग्नुभएको छ । उहाँ आफ्ना समकक्षी डा फ््र्याङ्क –वाल्टर स्टीनमेयरको मैत्रीपूर्ण निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमणमा…

मनाइयो जयतु संस्कृतम् दिवस

 असार ०२, २०८१

काठमाडौँ, १ असार : नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् दिवस आज स्तम्भमा माल्यार्पण, पदयात्रा र प्रवचन गरी मनाइएको छ । यस अवसरमा आज बिहान दरबारमार्गस्थित तीनधारा पाठशालाअघि रहेको जयतु…

बागमती प्रदेश : ६४ अर्ब ५४ करोड चार लाख ३१ हजार बजेट विनियोजन

 असार ०२, २०८१

हेटौँडा (मकवापनुर), १ असार : बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि रु ६४ अर्ब ५४ करोड चार लाख ३१ हजार बजेट विनियोजन गरेको छ । प्रदेशका आर्थिक…

समृद्धिको अभिभारा पूरा गर्न एमाले सक्षम छ : ओली

 असार ०२, २०८१

काठमाडौँ, १ असार : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय अभिभारा पूरा गर्न एमाले सक्षम रहेको बताउनुभएको छ । एमाले ललितपुर महानगर…