समाचार

सम्झौता विपरीत नदीजन्य पदार्थ उत्खनन गरिएको छानबिन समितिको निष्कर्ष

 असार १२, २०८१

जनकपुर, ११ असार : जिल्ला प्रशासन कार्यालय धनुषाले गठन गरेको छानबिन समितिले बडहडी खोलामा अनधिकृत उत्खनन गरी ठेकेदारले अनियमितता गरेको निष्कर्ष निकालेको छ । गत जेठ २८ गते जिल्ला समन्वय समिति…

भन्सार महसुलसम्बन्धी विधेयक २०८१ स्वीकृत

 असार १२, २०८१

काठमाडौँ, ११ असार : प्रतिनिधि सभाबाट भन्सार महसुलसम्बन्धी विधेयक २०८१ बहुमतले स्वीकृत भएको छ । सभाको आजको बैठकमा विधेयकमाथि उठेका सैद्धान्तिक छलफलमा अर्थमन्त्री वर्षमान पुनले जवाफ दिएपछि बैठकको अध्यक्षता गर्नुभएका उपसभामुख…

‘सूचना मागकर्ताको संरक्षणका लागि कानुन आवश्यक’

 असार १२, २०८१

काठमाडौँ, ११ असार : राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले सूचना मागकर्ताको संरक्षणका लागि कानुन आवश्यक रहेको बताउनुभएको छ । असल शासन संरक्षण मञ्चले आयोजना गरेको ‘सूचनाको हक कार्यान्वयनमा पत्रकारिता’…

जङ्गली च्याउ खाँदा तीन जनाको मृत्यु, १६ बिरामी

 असार १२, २०८१

मनहरी (बागमती), ११ असार : जङ्गली विषालु च्याउ खाँदा मकवानपुरमा एक साताभित्र तीन जनाको मृत्यु भएको छ भने १६ जना बिरामी परेका छन् । मृत्यु हुनेमा कैलाश गाउँपालिका नामटार बस्ने…

आजदेखि धाप ड्यामबाट उपत्यकामा पानी वितरण

 असार १२, २०८१

काठमाडौँ, ११ असार : सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजना बन्द भएपछि आजबाट बागमती सुधार आयोजनाअन्तर्गत धाप ड्यामबाट उपत्यकामा पानी वितरण सुरु गरिएको छ । मेलम्ची खानेपानी आयोजनालाई मनसुनजन्य विपत्तिबाट जोगाउन…

अन्तर्राष्ट्रिय ‘मैथिली फिल्म फेस्टिभल’ सुरु

 असार १२, २०८१

जनकपुर, ११ असार : जनकपुरधाममा आजबाट ‘अन्तर्राष्ट्रिय मैथिली फिल्म फेस्टिभल’ सुरु भएको छ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले फेस्टिभलको उद्घाटन गर्नुभयो । मुख्यमन्त्री सिंहले मैथिली भाषा, साहित्य तथा संस्कृतिको…

१३ करोडभन्दा रकम बढी ठगी गर्ने ६ जना पक्राउ

 असार १२, २०८१

काठमाडौँ, ११ असार : नेपाल प्रहरीले कलङ्की ट्रेड सेन्टरका व्यापारिक सटर हस्तान्तरण गर्ने भनी विभिन्न व्यक्तिबाट रु १३ करोडभन्दा बढी ठगी गर्ने सो सेन्टरका छ जना सञ्चालकलाई पक्राउ गरेको छ…

नेपालका नदीनाला नेपालकै सम्पत्ति हुन् : प्रधानमन्त्री

 असार १२, २०८१

काठमाडौँ, ११ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका नदीनाला नेपालकै सम्पत्ति भएको र नेपालले नै उपभोग गर्ने स्पष्ट पार्नुभएको छ । उहाँले भन्नुभयो, “नेपालका नदीनाला नेपालकै हुन्, नेपालकै सम्पत्ति हुन्,…

दुई करोड लुटेको आरोपमा प्रहरी हबल्दारसहित चारजना पक्राउ

 असार १२, २०८१

काठमाडौँ, ११ असार : काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरको दधिकोटका डिल्लीराज राउतको रु दुई करोड लुटपाटमा संलग्न रहेको अभियोमा प्रहरी हबल्दारसहित चारजनालाई पक्राउ गरेको छ । उपत्यका अपराध…

काली नदी पूर्वका सबै भूभाग नेपालको रहेकामा स्पष्ट छौँ : प्रधानमन्त्री

 असार १२, २०८१

काठमाडौँ, ११ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायत काली (महाकाली) नदीको पूर्वका सबै भूभाग नेपाल भन्नेमा सरकार दृढ रहेको स्पष्ट पार्नुभएको छ । विनियोजन विधेयक, २०८१…