समाचार

कास्कीमा पहिरोमा परेर दुई बालबालिकाको मृत्यु, एक घाइते

 असार १३, २०८१

कास्की, १२ असार : अविरल वर्षापछि पहिरोमा परेर कास्कीमा दुई छुट्टाछुट्टै घटनामा एक बालक र एक बालिकाको मृत्यु भएको छ । उक्त घटनामा एकजना घाइते भएका छन् । कास्कीको मादी…

लमजुङमा पहिरोले घर बगाउँदा एकै परिवारका ४ जना बेपत्ता

 असार १३, २०८१

लमजुङ, १२ असार : लमजुङको क्व्होलासोथार गाउँपालिका–३ बगुम गाउँमा गए राति पहिरोले तीन घर पुरिँदा चारजना बेपत्ता भएका छन् । पहिरोमा परी एकजना घाइते भएका छन् । लगातारको वषासँगै घर…

डेढ दशकपछि बेनी–भकिम्ली सडक स्तरोन्नति

 असार १३, २०८१

म्याग्दी, १२ असार : डेढ दशकपछि म्याग्दीको बेनी–भकिम्ली सडक स्तरोन्नति थालिएको छ । उक्त सडकले बेनी नगरपालिका–२, ३, ४ र मङ्गला गाउँपालिका–३ र ४ वडालाई सदरमुकाम बेनी बजारसँग जोड्छ ।…

देशभर मनसुनी वायुको प्रभाव

 असार १३, २०८१

काठमाडौँ, १२ असार : देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती प्रदेश, कोशी प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन-चट्याङसहित…

प्रवासी नेपाली मञ्च पोर्चुगलको अध्यक्षमा खत्री

 असार १३, २०८१

लिस्बन (पोर्चुगल), १२ असार : प्रवासी नेपाली मञ्च पोर्चुगलको छैटौँ अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । सोमबार राजधानी लिस्बनमा सम्पन्न अधिवेशनबाट दीपक खत्रीको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत…

सम्पादकको योग्यता र मापदण्ड पुनरावलोकनको तयारी

 असार १२, २०८१

काठमाडौँ, ११ असार : प्रेस काउन्सिल नेपालले सम्पादकको योग्यता र मापदण्ड पुनरावलोकनको प्रक्रिया थालेको छ । डिजिटलसहित विभिन्न सञ्चार माध्यममा सम्पादकको पुरानै योग्यता भएकाले पुनरावलोकन आवश्यक देखिएको काउन्सिलले जनाएको छ…

कोशी प्रदेश सरकारविरुद्ध दायर रिट निवेदन सर्वोच्चद्वारा खारेज

 असार १२, २०८१

काठमाडौँ, ११ असार : सर्वोच्च अदालतले कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारविरुद्ध दायर गरेको रिट निवेदन खारेज गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी, अब्दुल अजिज मुसलमान र नहकुल…

बाढीले एकै परिवारका चारजना बगायो : एकको मृत्यु, दुई बेपत्ता

 असार १२, २०८१

सुन्दरहरैँचा (मोरङ), ११ असार : मोरङ र सुनसरीको सिमानामा पर्ने बुढीखोलाको बाढीले एकै परिवारका चार जनालाई बगाएको छ । आज दिउँसो माछा मार्ने क्रममा सुन्दरहरैँचा नगरपालिका–५ का एकै परिवारका चारजना…

नेपाल र चीन कूटनीतिक परामर्श संयन्त्रको बैठक सम्पन्न

 असार १२, २०८१

काठमाडौँ, ११ असार : नेपाल र चीनका परराष्ट्र मन्त्रालयबिचको कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक आज काठमाडौँमा सम्पन्न भएको छ । बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल र चिनियाँ…

भ्रातृ संस्थाको महाधिवेशन गर्न महामन्त्री थापाको आग्रह

 असार १२, २०८१

काठमाडौँ, ११ असार : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीका भ्रातृ संस्थालाई महाधिवेशन गर्न र नगरे पद छोडेर घर जान आग्रह गर्नुभएको छ । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घको प्रथम राष्ट्रिय…