समाचार

कोसी ब्यारेजमा पानीको बहाव झण्डै छ लाख क्युसेक

 असोज १२, २०८१

इनरुवा (सुनसरी), १२ असोज : कोसी ब्यारेज भएर बग्ने पानीको बहाव झण्डै छ लाख क्युसेक पुगेको छ । पछिल्लो समय कोसी ब्यारेज कन्ट्रोल रुमले गरेको मापनअनुसार पाँच लाख ९० हजार…

काठमाडौँ उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’, ३४ को मृत्यु, २१ बेपत्ता

 असोज १२, २०८१

काठमाडौँ, १२ असोज : काठमाडौँ उपत्यकामा आज वर्षकै सर्वाधिक वर्षा भएको छ । यहाँ आज बिहान वर्षा मापन सुरु भएयताकै बढी वर्षा भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान…

बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता

 असोज १२, २०८१

काठमाडौँ, १२ असोज : पछिल्लो तीन दिनसम्ममा परेको भारी वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट बेलुका ८ः३० बजेसम्म मृत्यु हुनेको सङ्ख्या ८७ जना पुगेको छ । यसअघि साँझ ५…

बाढीपहिरोले खोटाङमा २७ घर पुरिए

 असोज १२, २०८१

खोटाङ, १२ असोज : अविरल वर्षासँगै आएको बाढी तथा पहिराले खोटाङमा २७ घर बगाएको छ । तीन दिनदेखि लगातार परेको भीषण वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा बाढी तथा पहिरोले २७…

बाढीले इलाका प्रहरी कार्यालय सिस्नेरीसहित ३० घर बगायो

 असोज १२, २०८१

बागमती, १२ असोज : अबिरल वर्षासँगै आएको बाढीले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी बजारस्थित इलाका प्रहरी कार्यालयको भवनसहित ३० वटा घरटहरा बगाएको छ । वर्षासँगै आएको आएको बाढीपहिरोले सिस्नेरी बजारस्थित इलाका…

सोलुखुम्बुमा पहिरोले घर बगाउँदा पाँच जनाको मृत्यु

 असोज १२, २०८१

सोलुखुम्बु, १२ असोज : सोलुखुम्बुमा पहिरोले दुईवटा घर बगाउँदा पाँच जनाको मृत्यु भएको छ । सोलुदुधकुण्ड नगरपालिका–९ र १० मा छुट्टाछुट्टै स्थानमा पहिरोमा परेर उनीहरुको ज्यान गएको हो । जिल्ला…

आइतबारदेखि तीन दिन विद्यालय बन्द गर्न स्थानीय तहलाई सरकारको आग्रह

 असोज १२, २०८१

काठमाडौं ,१२ असाेज: सरकारले आइतबारदेखि तीन दिन विद्यालय बन्द गर्न स्थानीय तहलाई आग्रह गरेको छ ।  कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा शनिबार बसेको विपद्सम्बन्धी आकस्मिक बैठकले विपद व्यवस्थापनका लागि सरकारी,…

पहिरोमा पुरिएको बसबाट दुई जनाको शव निकालियो

 असोज १२, २०८१

मलेखु (धादिङ), १२ असोज स् धादिङ र काठमाडौँको सीमाक्षेत्रमा पर्ने धुनिवेँशी नगरपालिका–९ झयाप्ले खेलामा पहिरोले पुरिएको बसबाट दुई जनाको शव निकालिएको छ । आज बिहान बुटवलबाट काठमाडाँैतर्फ आउँदै गरेको बससहित…

भक्तपुरका १५ बस्ती डुबानमा, उद्धार कार्य जारी

 असोज १२, २०८१

भक्तपुर, १२ असोजः अविरल परेको वर्षाका कारण भक्तपुर जिल्लाका १५ वटा टोलबस्ती डुबानमा परेका छन् । बिहीबार रातिदेखि परेको अविरल वर्षा र हनुमन्ते खोलमा आएको बाढीका कारण यहाँका बस्तीहरू डुबानमा…

बाढी हेर्न गएका किशोर बगे, बालिकाको जीवितै उद्धार

 असोज १२, २०८१

जलेश्वर, १२ असोज : महोत्तरीको गौशाला नगरपालिका–८ कुसमारीमा अवस्थित सोनी खोलामा आएको बाढी हेर्न गएका एक किशोर र एक बालिकालाई बाढीले बगाउँदा किशोरको मृत्यु भएको छभने बालिकाको जीवितै उद्धार गरिएको…